आज सार्वजनिक विदा

३ आश्विन २०८०, बुधबार ०७:०७

संविधान दिवस परेकाले आज सरकारले सार्वजनिक विदा दिएको छ ।

तसर्थ, आज सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब बजार बिहीबार बिहान ११ बजे खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*