एनआईएमबी एस क्यापिटलले खुलायो रोजगारको अवसर, के–के चाहिन्छ योग्यता ?
३ आश्विन २०८०, बुधबार १३:०५

काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेडले रिसर्च एनालिस्टमा ३ जना कर्मचारी माग गरेको छ ।
एमबीए, बीबीए तथा म्यानेजमेन्ट, अर्थशास्त्र वा फाइनान्स विषयबाट ब्याचलर तथा मास्टर डिग्री गरेका तथा सम्बन्धित क्षेत्रमा कार्यानुभव भएकाले आवेदन दिन सक्नेछन् । अन्य योग्यता सूचनामा तोकेबमोजिम हुनेछ ।
आवेदन दिन योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजातसहित असोज १७ गतेसम्म आवेदन दिन सक्नेछन् ।














