नेपाल माइक्रो इन्स्योरेन्समा कर्मचारी माग
४ आश्विन २०८०, बिहीबार ०८:२०

नेपाल माइक्रो इन्स्योरेन्स कर्मचारी माग गरेको छ ।
कम्पनीले सुनसरीको इटहरी, पर्साको विरगंज, कास्कीको पोखरा, काभ्रेको बनेपा, मकवानपुरको होटौडा, नवलपरासीको कावासोती, बाँकेको नेपालगंजका लागि कर्मचारी माग गरेको हो ।













