महुली लघुवित्तले एफपीओ निष्काशन गर्ने

४ आश्विन २०८०, बिहीबार १३:०५

काठमाडौं । महुली लघुवित्तले ४ करोड ७५ लाख रुपैयाँ बढीको एफपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर आइपीओ निष्काशन गर्न अनुमति लिन पुगेको छ ।

बोर्डले अनुमति दिएमा संस्थाले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँको एफपीओ ल्याउनेछ। जसअनुसार कम्पनीको १०० अंकित दरका कुल ४ लाख ७५ हजार ४४९ कित्ता आईपीओ बिक्री खुला गर्नेछ।

महुली लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*