सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त

९ आश्विन २०८०, मंगलवार १४:०१

काठमाडौं । सामाजिक सुरक्षा कोषको प्रमुख कार्यकारी निर्देशकमा कविराज अधिकारीलाई नियुक्त गरिएको छ ।

उक्त पदका लागि उपसमितिबाट तीन जना सिफारिस भएका थिए । उनीहरुले पेश गरेको व्यवसायीक कार्ययोजना तथा नेतृत्व गर्ने क्षमता आदिलाई मूल्यांकन गर्दै सञ्चालक समितिले अधिकारीलाई ४ वर्षका लागि नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*