नेपाल टेलिकमको सञ्चालकमा सुवेदी नियुक्त

१० आश्विन २०८०, बुधबार ११:४२

काठमाडौं । नेपाल टेलिकमको सञ्चालक समितिको सदस्य परिवर्तन भएको छ ।

नेपाल सरकार, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको पत्र र नेपाल दुरसञ्चार कम्पनीको नियमावली अनुसार नेपाल टेलिकममा उक्त मन्त्रालयका सह–सचिव कोशलचन्द्र सुवेदीलाई सञ्चालकमा नियुक्त गरिएको छ ।

नेपाल टेलिकममा सञ्चालकमा यस अघि सुशील कोइराला रहेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*