२७ अर्बको जीवन बीमा कोष खडा गर्दै अघि बढ्यो एशियन लाइफ, तीन महिनाको विवरणमा कम्पनीको तथ्याङ्क

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले २७ अर्ब रुपैयाँको जीवन बीमा कोष खडा गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण अनुसार गत आवको तीन महिनाको समीक्षा अवधीको तुलनामा २१.२२ प्रतिशतले जीवन...


नेपाल लाइफ, एलआईसी नेपाल र नेशनल लाइफलाई दाँजेर हेर्दा, कसको अवस्था कस्तो ?

काठमाडौं । हाल नेपालमा संचालनमा रहेका १९वटै जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) नेपालमा स्थापित र ठुला जीवन बीमा कम्पनीमा रुपमा हेरिर्ने गरिन्छ । तीन वटै जीवन बीमा कम्पनीहरुले...


नेशनल लाइफको जीवन बीमा कोष ४४ अर्बमाथि, २३ प्रतिशत खुद बीमा शुल्क बृद्धि हुँदा अन्य सूचांक कस्तो ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा कोषमा ४४ अर्ब ८९ करोड १८ लाख दुई हजार ५१९ रुपैयाँ जम्मा गरेको छ । कम्पनीले आज प्रकाशन गरेको चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण अनुसार जीवन बीमा कोष २४.९० प्रतिशतले...


पहिलो त्रैमासमा प्रुडेन्सियल इन्स्योरेन्सको अधिकाश सूचक घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको मुनाफा १० प्रतिशतले घटेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा ३ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यसले ४ करोड ७ लाख १०...


सन नेपाल लाइफको सबै सूचकमा सकारात्मक सुधार

काठमाडौं । सन नेपाल लाइफले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिकृष्त वित्तीय विवरण सार्वजनिक गरेको छ। पहिलो त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ४२ प्रतिशतले वृद्धि भएर ५७ करोड ४८ लाख रुपैयाँ रहेको छ। गत आर्थिक बर्षको सोहि अवधिमा...


आइएमई लाइफ इन्स्योरेन्सको कुल बीमाशुल्क ९० प्रतिशतले बढ्यो, अन्य सूचक यस्तो देखियो ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले कुल बीमाशुल्क गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९० प्रतिशतले वृद्धि भएको छ । गत आवको पहिलो त्रैमाससम्ममा कम्पनीले...


छोटो अवधीमै युनियन लाइफको कोषमा झण्डै १० अर्ब संचिती, आम्दानीसहितका सूचांकहरु सकारात्मक

काठमाडौं । पाँच वर्षअघि स्थापना भएको युनियन लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको छोटो अवधीमा नै झण्डै १० अर्बको कोष खडा गर्न सफल भएको छ । आक्रामक बीमा व्यवसाय गर्दै आएको युनियन लाइफले चालु आवको प्रथम त्रैमाससम्ममा नौ अर्ब ८३ करोड ३५...


सानिमा लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ५८ प्रतिशतले बढ्यो, जीवन बीमा कोषमा कति ?

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेको छ । पहिलो त्रैमासको अवधिसम्ममा कम्पनीले आफनो बीमा कोषलाई मजबुत बनाएको छ। यस त्रैमासको अवधिसम्ममा कम्पनीले आफनो जीवन बीमाकोष १०८ प्रतिशतले वृद्धि गर्न...


एलआईसी नेपालको जीवन बीमा कोष ८३ अर्बमाथि, सूचांकमा देखियो यस्तो प्रगति

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा ५ अर्ब २२ करोड ८९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक...


प्रभु लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जनमा देखियो आकर्षक सुधार

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक र्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले पहिलो त्रैमासको अवधिसम्ममा खुद बीमाशुल्कमा आकर्षक सुधार ल्याएको छ । यस अवधिसम्ममा खुद बीमा शुल्क आर्जन ११३ प्रतिशतले वृद्धि भएको छ...


नेपाल लाइफको जीवन बीमा कोषमा एक खर्ब १८ अर्ब संचिती, तथ्याङ्कमा यस्तो देखियो नेपाल लाइफ

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तीन महिनासम्ममा जीवन बीमा कोषमा एक खर्ब १८ अर्ब रुपैयाँ संचित गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशन गरेको चालु आवको पहिलो त्रैमासिक वित्तिय विवरण अनुसार नेपाल लाइफको जगेडा कोष...


दुई महिनामा १९ जीवन बीमा कम्पनीहरुले बीमाशुल्क आर्जन २८ अर्ब , कुन कम्पनीको कति?

काठमाडौैं । हाल संचालनमा रहको १९ जीवन बीमा कम्पनीहरुले २८ अर्ब रुपैयाँ माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले दुई महिनाको अवधिसम्ममा २८ अर्ब १५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।  ...


भदौ महिनामा निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ६ अर्ब माथि, शिखरको अग्रता कायमै

काठमाडौं । हाल संचालनमा रहेका २० निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको दोस्रो महिनासम्ममा ६ अर्ब माथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा समितिका अनुसार दुई महिनाको अवधिमा निर्जिवन बीमा कम्पनीहरुले ६ अर्ब ३८ करोड रुपैयाँ बीमा शुल्क...


२५ अर्ब थप गर्दै नेपाल लाइफले बनायो एक खर्ब १२ अर्बको जीवन बीमा कोष, व्यवस्थापन खर्च घट्दा बोनसदर बढ्ने आशा

काठमाडौं । देशकै सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफले जीवन बीमा कोषमा गत आर्थिक वर्षमा मात्रै २५ अर्ब ४९ अर्ब योगदान गर्दै कूल एक खर्ब १२ अर्ब ५१ करोड २९ लाख ३४ हजार १०० रुपैयाँको भिमकाय कोष बनाउन...


वित्तीय विवरणमा झनै बलियो बन्दै प्राइम लाइफ, झण्डै १५ अर्बको जीवन बीमा कोष, खुद बीमा शुल्क आम्दानी चार अर्ब

काठमाडौं । गत आर्थिक वर्षमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी थप बलियो बनेको आज प्रकाशित आव २०७७।०७८ को बार्षिक वित्तीय विवरणले देखाएको छ । गत असार समान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार प्राइम लाइफको जीवन बीमा कोष नै झण्डै १५ अर्ब...


सूर्या लाईफको छलाङ, जीवन बीमा कोषमा १० अर्ब, खूद बीमा शुल्क आम्दानी ६४% ले बृद्धि

काठमाडौं । पुरानो कम्पनी भएर पनि औसत बीमा व्यवसाय गर्दै आएकोमा नयाँ व्यवस्थापनसँगै सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले छलाङ् मार्न सफल भएको छ । आर्थिक वर्ष २०७७।७८ को बार्षिक वित्तीय विवरणमा कम्पनीका सबै सूचांकहरु सकारात्मक देखिएका छन् भने खुद नाफा...


निषेधाज्ञामा एनएलजी, प्रिमियर र युनाइटेड इन्स्योरेन्सको प्रगति, शिखर सबैभन्दा अगाडि (तथ्याङ्क सहित)

काठमाडौं । कोरोना महामारीका कारण सरकारले घोषणा गरेको निषेधाज्ञाकै बीचमा एनएलजी र प्रिमियर इन्स्योरेन्स कम्पनीले बीमा व्यवसाय बृद्धि गर्न सफल भएका छन् । प्रतिस्पर्धी कम्पनीहरुलाई उछिन्दै उनीहरुको अवस्थामा सुधार भएको पाइएको छ । त्यस्तै युनाइटेड इन्स्योरेन्स कम्पनीको बीमा व्यवसायमा...


बैशाख मसान्तसम्ममा निर्जिवन बीमा कम्पनीको व्यवसाय २४ अर्बमाथि

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आवको १० महिनामा साढे २४ अर्बभन्दा बढिको बीमा व्यवसाय गर्न सफल भएका छन् । चालु आवको सुरुवातको दुई महिना र बैशाख महिना कोरोना भाइरसको चपेटामा परेर निर्जिवन बीमा व्यवसायमा अपेक्षा गरे अनुरुप बृद्धि...


१९ बीमा कम्पनीले उठाएको २४ अर्ब कूल बीमा शुल्कको ५६ प्रतिशत पुनर्बीमा कम्पनीको खातामा

काठमाडौं । नेपाल सञ्चालित १९ निर्जिवन बीमा कम्पनीहरुले आर्जन गरेको कूल बीमा शुल्कको ५६ प्रतिशत रकम पुनर्बीमा खर्च गरेका छन् । भारतीय बीमा कम्पनी नेशनल इन्स्योरेन्स कम्पनीको नेपालस्थित शाखा कार्यालयले चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशन नगरेकाले सो...


सन नेपाल लाइफले बीमा व्यवसायमा मार्यो छलाङ, बीमा शुल्क ८२% ले बढ्दा जीवन बीमा कोष दुई अर्ब माथि

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा व्यवसायमा छलाङ मारेको आज प्रकाशित वित्तीय विवरणले देखाएको छ । सो कम्पनीको वित्तीय विवरण अनुसार खुद बीमा शुल्क आम्दानी ८२.१८ प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षमा ७० करोड १०...