दोस्रो त्रैमासमा अजोड इन्स्योरेन्सको व्यवसाय मुनाफा दुवै बढ्यो, अन्य सूचांक कस्तो ?
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तिय विवरण अनुसार कम्पनीको मुनाफा र बीमा व्यवसाय दुवै बढेको देखिएको छ । चालु आवको छ महिनामा अजोड इन्स्योरेन्स कम्पनीले...
दोस्रो त्रैमासमा थप अब्बल बन्दै ज्योति लाइफ, जीवन बीमा कोषमा पाँच अर्बभन्दा बढि संचिती
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तिय विवरणमा ज्योति लाइफको बीमा व्यवसाय थप बलियो बनेको देखिएको छ । कम्पनीले गत आवको समीक्षा अवधीको तुलनामा जीवन बीमा...
कार्तिक महिनासम्ममा २० निर्जिवन बीमा कम्पनीले संकलन गरे ११ अर्ब बीमा शुल्क, शिखरको झण्डै डेढ अर्ब, अन्य कम्पनीको कति ?
काठमाडौं । हाल संचालनमा रहेका २० निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको चौथो महिना अर्थात कार्तिक महिनासम्ममा ११ अर्ब १९ करोड ९३ लाख ११ हजार रुपैयाँ कूल बीमा शुल्क संकलन गरेका छन् । बीमा समितिले आज सार्वजनिक गरेको चार...
प्रथम त्रैमासमा बीमा अभिकर्ताहरुको कमिशन १३ प्रतिशतले बढ्यो, चार कम्पनीका अभिकर्ता घाटामा (तथ्याङ्कसहित)
काठमाडौं । चालु आर्थिक बर्षको पहिलो त्रैमासको अवधिसम्मा जीवन बीमा कम्पनीहरुले आफनो वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । चालु आर्थिक बर्षको पहिलो त्रैसमासको अवधिमा जीवन बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई दिने कमिशन १३ दशमलव ०६ प्रतिशतले बढेर ४ अर्ब ३ लाख...
१९ जीवन बीमा कम्पनीले खडा गरे ऐतिहासिक सवा चार खर्बको बीमा कोष, अर्थतन्त्रको मेरुदण्ड बन्दै जीवन बीमा
काठमाडौं । हेर्दा र झट्ट सुन्दा अपत्यारिलो लाग्न पनि सक्छ । सामान्य रुपमा हेर्दा जीवन बीमालाई कसैले पनि वास्ता गरेको पाइदैन । तर, नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरु विस्तारै देशको अर्थतन्त्रको मेरुदण्ड बन्न पुगेका छन् । बैंकहरुको कूल निक्षेपमा...
मेटलाइफको प्रथम त्रैमास उत्साहप्रद, जीवन बीमा कोषमा १९ अर्ब, बीमा शुल्क आम्दानीमा ११ प्रतिशतले बृद्धि
काठमाडौं । अमेरिकन जीवन बीमा कम्पनीको नेपालस्थित शाखा कार्यालय मेट लाइफले चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण आज प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार मुनाफा बाहेकका सबै सूचांकमा प्रगति देखिएको छ । मुनाफा २० प्रतिशत...
निर्जिवन बीमा कम्पनीहरुको कूल दावी भुक्तानी १२ प्रतिशतले घट्यो, १४ को बढ्यो (तथ्याङ्कसहित)
काठमाडौ । नेपालमा सञ्चालित २० वटा मध्ये १८ वटा निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तिय विवरण प्रकाशित गरिसकेको छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार राष्ट्रिय बीमा कम्पनीको १४२५ प्रतिशतले बृद्धि भएको छ । गत...
१८ स्वदेशी जीवन बीमा कम्पनीले तीन महिनामा संकलन गरे ३८ अर्ब कुल बीमाशुल्क, कुनको कति ?
काठमाडौं । हाल संचालनमा रहेको १९ जीवन बीमा कम्पनीमध्ये नेपालमा दर्ता भई सञ्चालित १८ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । जीवन बीमा कम्पनीहरु मध्ये अमेरिकी कम्पनी मेट लाईफ एलिकोको नेपालस्थित शाखा...
राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोषमा ३७ अर्ब, सबै सूचांकमा गर्यो प्रगति
काठमाडौं । सरकारी लगानीको राष्ट्रिय बीमा संस्थानले सबै सूचांकमा प्रगति गरेका छ । संस्थाले चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गर्दै सुधारको मार्र्गमा अघि बढेको देखाएको हो । संस्थानको जीवन बीमा कोष २१ प्रतिशतले बृद्धि भएको छ...
१८ नेपाली निर्जिवन बीमा कम्पनीले तीन महिनामा संकलन गरे नौ अर्ब कूल बीमा शुल्क, शिखर सबैभन्दा अगाडि, कसको कति ? (तथ्याङ्कसहित)
काठमाडौं । नेपालमा कानुन बमोजिम दर्ता भई सञ्चालित निर्जिवन बीमा कम्पनीहरु १८ वटा छन् । सबै कम्पनीहरुले चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण प्रकाशन गरिसकेका छन् । त्रैमासिक वित्तिय विवरणमा आधारित तथ्याङ्क अनुसार कूल १८ वटा कम्पनीले तीन महिनामा...
सिद्धार्थ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन २१ प्रतिशतले बढ्यो, मुनाफामा सामान्य सुधार
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्मा आफनो खुद बीमाशुल्क आर्जन २२ प्रतिशतले वृद्धि गर्न सफल भएको छ।यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद नाफामा भने सुधार...
सानिमा जनरल इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ८१ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासको अवधिसम्ममा आफनो खुद बीमाशुल्क आर्जन ८१ प्रतिशतले वृद्धि गरेर ६ करोड ५५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल...
सगरमाथा इन्स्योरेन्स कम्पनीको मुनाफा १० प्रतिशतले बृद्धि, अधिकांश सूचाकहरुमा प्रगति (तथ्याङ्कसहित)
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको मुनाफा करिब ११ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । चालु आवको तीन महिनामा कम्पनीले खुद नाफा १०.११ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । आज प्रकाशित पहिलो त्रैमासिक वित्तिय विवरण अनुसार कम्पनीको मुनाफा...
पहिलो त्रैमासमा नेपाल इन्स्योरेन्सले गर्यो यस्तो प्रगति, मुनाफा र कूल बीमा शुल्क आम्दानी दुवै बढ्यो
काठमाडौं । नेपालकै सबैभन्दा पुरानो कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीले चालु आवको पहिलो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । वित्तिय विवरणमा कम्पनीले प्रगतिपथमा अघि बढेको देखिएको छ । कम्पनीको कूल बीमा शुल्क आम्दानी ३३ करोडबाट बृद्धि भई ३५...
प्रिमियर इन्स्योरेन्स कम्पनीको कूल बीमा शुल्क ६१ करोडमाथि, मुनाफा बढ्दा अन्य सूचांकहरु कस्तो ?
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको कूल बीमा शुल्क ६१ करोडभन्दा माथि पुगेको छ । चालु आवको तीन महिनाको वित्तिय विवरण प्रकाशित गर्दै कम्पनीको बीमा व्यवसाय फैलिएको देखाएको हो । प्रिमियर इन्स्योरेन्स कम्पनीको कूल बीमा शुल्क आम्दानी ३४.०६ प्रतिशतले बृद्धि...
२७ अर्बको जीवन बीमा कोष खडा गर्दै अघि बढ्यो एशियन लाइफ, तीन महिनाको विवरणमा कम्पनीको तथ्याङ्क
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले २७ अर्ब रुपैयाँको जीवन बीमा कोष खडा गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण अनुसार गत आवको तीन महिनाको समीक्षा अवधीको तुलनामा २१.२२ प्रतिशतले जीवन...
नेपाल लाइफ, एलआईसी नेपाल र नेशनल लाइफलाई दाँजेर हेर्दा, कसको अवस्था कस्तो ?
काठमाडौं । हाल नेपालमा संचालनमा रहेका १९वटै जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) नेपालमा स्थापित र ठुला जीवन बीमा कम्पनीमा रुपमा हेरिर्ने गरिन्छ । तीन वटै जीवन बीमा कम्पनीहरुले...
नेशनल लाइफको जीवन बीमा कोष ४४ अर्बमाथि, २३ प्रतिशत खुद बीमा शुल्क बृद्धि हुँदा अन्य सूचांक कस्तो ?
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा कोषमा ४४ अर्ब ८९ करोड १८ लाख दुई हजार ५१९ रुपैयाँ जम्मा गरेको छ । कम्पनीले आज प्रकाशन गरेको चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण अनुसार जीवन बीमा कोष २४.९० प्रतिशतले...
पहिलो त्रैमासमा प्रुडेन्सियल इन्स्योरेन्सको अधिकाश सूचक घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको मुनाफा १० प्रतिशतले घटेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा ३ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यसले ४ करोड ७ लाख १०...
सन नेपाल लाइफको सबै सूचकमा सकारात्मक सुधार
काठमाडौं । सन नेपाल लाइफले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिकृष्त वित्तीय विवरण सार्वजनिक गरेको छ। पहिलो त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ४२ प्रतिशतले वृद्धि भएर ५७ करोड ४८ लाख रुपैयाँ रहेको छ। गत आर्थिक बर्षको सोहि अवधिमा...
















