गणपति लघुवित्तमा कर्मचारी माग, एसईई पास गरेकाले आवेदन दिन पाउने
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायक गरी तीनवटै पदमा केही संख्यामा कर्मचारी माग गरेको छ। सहायक र कनिष्ठ सहायक पदका लागि प्लस टू पास गरी लघुवित्तमा १ वर्ष काम गरेको वा एसईई...
प्रतिकित्ता ५३१ रुपैयाँमा फरवार्ड माइक्रोको साढे ३ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ६३ हजार कित्ता संस्थापक शेयर सबैले किन्न पाउने गरी लिलाम बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम ५३१ रुपैयाँमा बिक्रीमा राखेको हो। खरिदकर्ताले आवेदन दिँदा घटीमा १ हजार...
ओम मेगाश्रीको आइपीओ १४ लाख ८० हजारले भरे, कति रुपैयाँ संकलन ?
काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओमा १ अर्ब ७९ करोड ८५ लनद ७८ हजार रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अर्थात् चैत १ गते साझ ५ बजेर ७ मिनेटसम्ममा कम्पनीका आईपीओमा १४ लाख...
सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायो उच्च ब्याजदरसहित ‘बुद्ध भूमि बचत खाता’ सञ्चालनमा
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले उच्च र आकर्षक ब्याजदरसहितको बुद्ध भूमि बचत खाता सञ्चालनमा ल्याएको छ । चैत १ गतेबाट सञ्चालनमा आएको यो खाता आम नेपाली नागरिकका लागि बचत गर्ने बानी बसाउने तथा आफ्नो मेहनतको कमाइको राम्रो प्रतिफल...
सिटिजन्स बैंकद्वारा १५ वर्ष सेवा गरेका कर्मचारीलाई दीर्घ सेवा सम्मान
काठमाडौँ । १८ वर्ष अघि २०६४ साल वैशाख ७ गते जम्मा ४३ जना कर्मचारी बाट विधिवत बैंकिङ सेवा सुरु गरेको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा अविरल १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान...
यी तीन तरिकाबाट हेर्नुहोस् स्वरोजगार लघुवित्तको एफपीओ नतिजा
काठमाडौँ । स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय बालुवाटार काठमाडौंमा आज बाँडफाँट भएको हो । एफपीओमा १८ लाख ८२ हजार ४२२ जनाले कुल २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताको लागि...
स्वरोजगार लघुवित्तको एफपिओ बाँडफाँट, कतिले पाए शेयर ?
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले एफपिओ बाँडफाँट सम्पन्न गरेको हो । एफपिओमा अन्तिम दिनसम्ममा २ अर्ब ३४ करोड ६२ लाख ९८ हजार रुपैयाँ संकलन...
इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र...
नारायणी विकास बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १०० कित्ता संस्थापक शेयर सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्रीमा राखेको छ। बैंकले उक्त शेयर यसअघि संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेकोमा कुनै आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरेको हो। शेयर...
प्रतिकित्ता ४५० रुपैयाँमा सप्तकोशी बैंकको शेयर संस्थापकलाई बिक्रीमा
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले ५ हजार ४०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले हाल यी शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको...
प्रतिकित्ता ६५५ रुपैयाँमा सप्तकोशी बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले १० हजार ९८२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले यी शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो। बैंकले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ६५५ रुपैयाँ निर्धारण गरेको छ। शेयर किन्न इच्छुक...
गभर्नर छनोट गर्न अर्थमन्त्रीको संयोजकत्वमा सिफारिस समिति गठन, को बन्दैछ गभर्नर ?
काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति बनाउने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले समिति बनाउने निर्णय गरेको हो । समितिमा संयोजक अर्थमन्त्री विष्णुप्रसाद पौडेल...
बाणिज्य बैंकहरूले चैत महिनाको लागि ब्याजदर यथावत राखे, घटाउने बैंक कुन ?
काठमाडौं । अधिकांश वाणिज्य बैंकहरूले चैत महिनामा मुद्दति निक्षेपको ब्याजदर फागुन महिनाकै दरमा निरन्तरता दिएका छन्। तर, तीन बैंकले ब्याजदर केही घटाएका छन्। लक्ष्मी सनराइज बैंक, नेपाल बैंक, र हिमालयन बैंकले ब्याजदर घटाएपछि चैत महिनाको औसत ब्याजदर ०.०८ प्रतिशतले...
सिन्धु विकास बैंकले पुनः बोलायो स्थगित साधारणसभा
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले चैत ८ गते शुक्रबार स्थगित साधारणसभा पुनः बोलाएको छ। बैंकको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले सभा पुनः बोलाउने निर्णय गरेको हो। यसअघि फागुन २८ गते बोलाएको साधारणसभा गणपुरक संख्या नपुगेर स्थगित...
गरिमा विकास बैंकको साढे ३ लाख कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ३ लाख ४९ हजार ९८०.९५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। जसमध्ये २ लाख ५१ हजार ९५२.११ कित्ता सर्वसाधारणले र ९८ हजार २८.८४ कित्ता शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले खरिद गर्न सक्नेछन्। शेयर...
नाफामा गरिमालाई पछ्याउँदै मुक्तिनाथ, ग्रोथमा आक्रामक ज्योति र सांग्रिला, कुनको आम्दानी कति ?
काठमाडौँ । नाफामा गरिमा विकास बैंक नम्बर वानको वर्चश्व कायम गरेको छ । गरिमा उच्च नाफा कमाउने विकास बैंकको सूचीमा पहिलो नम्बरमा रहेको हो । चालु आर्थिक वर्षको सात महिनामा बैंकले २२.४३ प्रतिशत नाफा वृद्धि गर्दै ६८ करोड ३२...
सिन्धु विकास बैंकको वार्षिक साधारण सभा किन भयो स्थगित ?
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको १४औं र १५औं वार्षिक साधारण सभा कोरम संख्या नपुगेपछि स्थगित भएको छ। धुलिखेलको मिराबल रिसोर्टमा बिहान ११ बजेका लागि बोलाइएको सभा आवश्यक उपस्थिति नपुगेपछि स्थगित गर्नुपरेको बैंक स्रोतले जनाएको छ। सभामा हाल कायम...
स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँडको मिति तय, कति हुन्छन् मालामाल?
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले यही फागुन १८ देखि २१ गतेसम्म बिक्री गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) यही शुक्रबार बाँडफाँड हुने तयारी रहेको बिक्री प्रबन्धकले जानकारी दिएको छ। कम्पनीको एफपीओमा अन्तिम दिनसम्म १८ लाख ८२ हजार ४२२...
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब तरलता तान्दै
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ। केन्द्रीय बैंकले आज फागुन २८ गते फेरि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय...
हकप्रद र मर्जर प्रस्ताव सहित सिन्धु विकास बैंकको साधारणसभा आज बस्दै
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको १४औं र १५औं वार्षिक साधारणसभा आज बस्दैछ। सभा धुलिखेलको मिराबल रिसोर्टमा ११ बजेदेखि शुरू हुनेछ। सभामा हाल कायम चुक्ता पूँजीको २ः१ (५० प्रतिशत) को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने र अन्य उपयुक्त बैंक...


















