जनउत्थान सामुदायिक लघुवित्तद्वारा कर्मचारी माग, कसरी दिने आवेदन ?

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले एक सार्वजनिक सूचना जारी गर्दै ४ पदमा कर्मचारी माग गरेको हो । संस्थाले वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायक लगायतका पदमा...


छिमेक लघुवित्तको नाफा बढ्यो, नौ महिनामा ३७ अर्ब ६३ करोड निक्षेप संकलन

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । आइतबार प्रकाशित वित्तीय विवरण अनुुसार चालु आर्थिक वर्षको चैतमसान्तसम्ममा संस्थाले ८५ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ...


एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौं । एनएमबि बैंक, कृषि विकास बैंक तथा बज्र इनर्जी भेन्चर्स प्रा. लि. बीच २४.८ मेगावाट क्षमताको कास्की जिल्ला, मादी गाउँपालिकामा अवस्थित बज्र मादी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ । यस आयोजनामा एनएमबि अगुवा बैंक...


बैंकिङ्ग प्रणालीबाट ३० अर्ब रूपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले बजारमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आइतबार ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। राष्ट्र बैंकका अनुसार उक्त उपकरणका लागि आइतबार नै बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ। बैंक तथा वित्तीय संस्थाहरूले...


गभर्नरको नयाँ उम्मेदवारमा डा. विश्व पौडेल, तर हुनसक्छ गैर कानुनी

काठमाडौं । नेपाली कांग्रेस र एमालेको सत्ता गठबन्धनले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीमा नयाँ फण्डा अघि सारेको छ । जस अनुसार छनौट समितिका सदस्य डा. विश्व पौडेललाई नै नयाँ गभर्नरको रुपमा नेपाली कांग्रेसले अघि सारेको छ । तर, डा....


गभर्नर नियुक्तिमा सरकारले राजनीतिक चलखेल गरिरहेको स्वर्णिम वाग्लेको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )का उपसभापति तथा सांसद डा। स्वर्णिम वाग्लेले गभर्नर नियुक्तिमा सरकारले राजनीतिक चलखेल गरिरहेको आरोप लगाएका छन् । पूर्वी नवलपरासीस्थित रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै शनिबार उनले यस्तो आरोप लगाएका हुन् ।...


गभर्नर नियुक्ति हुन नसक्नुमा प्रधानमन्त्री र कांग्रेस सभापति दोषी

काठमाडौं । स्वतन्त्र सांसद डा। अमरेशकुमार सिंहले लामो समयसम्म पनि गभर्नर नियुक्ति हुन नसक्नुमा प्रधानमन्त्री र कांग्रेस सभापति दोषी रहेको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद सिंहले गभर्नर नियुक्ति नहुँदा अर्थतन्त्रमा त्यसको गम्भीर असर परिरहेको बताए ।...


नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

काठमाडौं । नबिल बैंकले नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्डको योजनाको म्याद थप गरेको छ । ग्राहकको उत्साहजनक सहभागिता तथा प्रतिक्रियापछि योजनाको म्याद थप गरिएको बैंकले जनाएको छ । नयाँ वर्षको अवसरमा सुरु गरिएको यो योजना अब असारमसान्तसम्म लागू हुनेछ...


चेक बाउन्स कसुर सम्बन्धी नयाँ कानुन लागू, एक वर्षभन्दा पुराना चेक काम नलाग्ने

काठमाडौं । चेक अनादर ९बाउन्स०सम्बन्धी कसुरमा बुधबारदेखि नयाँ कानुन लागू भएको छ । सरकारले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गरेर चेक बाउन्सको प्रक्रियादेखि सजायसम्मका प्रावधान हेरफेर गरेको हो । बुधबार राजपत्रमा प्रकाशन गरी कार्यान्वयनमा ल्याइएको ऐनअनुसार अब चेक...


राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त हुन्छः देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त हुने बताएका छन् । पार्टीको पदाधिकारी बैठकमा नेताहरूले गभर्नर नियुक्त ढिलो भएको प्रति जिज्ञासा राखेपछि सभापति देउवाले चाँडै नियुक्त हुने जानकारी गराएका थिए । सभापति देउवा निवासमा...


एनएमबि लघुवित्त नाफामा, लाभांश क्षमता कति?

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड ७५ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ। गत वर्ष यस अवधिसम्म करीब साढे ७ करोड रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष भने...


माइतीघरमा लघुवित्त पीडितहरुको प्रदर्शन (तस्विरुहरु)

काठमाडौं । सरकारले लघुवित्त पीडितहरुसँगको सम्झौता कार्यान्वयन नगरेको भन्दै आन्दोलन गरीरहेका छन् । उनीले विगत एक महिना ११ दिनदेखि काठमाडौंका विभिन्न स्थानहरुमा प्रदर्शनका कार्यक्रम गरी सम्झौता कार्यान्वयन गर्न माग गरीरहेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासङ्घको अगुवाइमा...


नाफासँगै प्रतिशेयर आम्दानी घटेको समता घरेलु लघुवित्तको लाभांश क्षमता कति?

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म २ करोड ६१ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत आवको यसै अवधिसम्म ३ करोड रूपैयाँ खुद नाफा कमाएको कम्पनीको यस वर्ष खुद नाफा १३ प्रतिशतले...


लक्ष्मी सनराइज बैंकको ३१ लाख ८० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३१ लाख ८० हजार कित्ता संस्थापक शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको छ। यी शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र काठमाडौंको हात्तीसारस्थित बैंकको केन्द्रीय कार्यालयमा लिखित जानकारी दिनु...


एनआईसी एशिया लघुवित्तको खुद नाफा सामान्य बढेपनि आम्दानी खुम्चियो

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४९ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। कम्पनीले गत आवको यसै अवधिसम्म ६२ करोड ७२ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा...


गभर्नर सिफारिस समितिका सदस्य महाप्रसाद अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च रिट पुग्यो

काठमाडौं । सर्वोच्च अदालतमा सरकारले गठन गरेको गभर्नर सिफारिस समितिका सदस्य निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको योग्यतामा प्रश्न उठाउँदै रिट पुगेको छ। अधिवक्ता नवीन धितालले सरकारले गठन गरेको ३ सदस्यीय सिफारिस समितिमा अधिकारी बस्नै नमिल्ने र उनी समेत संलगन समितिले...


महालक्ष्मी विकास बैंकद्धारा स्क्यान टु क्यास सेवा सुरु, डिजिटल भुक्तानी सेवामा थप विस्तार

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंकले फोन पे को सहकार्यमा नविनतम अन्तर बैंक स्क्यान टु क्यास सेवाको सुरुवात गरेको छ । नेपालमा यस्तो सेवा सुरु गर्ने पहिलो विकास बैंकको रुपमा...


सामुदायिक लघुवित्तद्धारा प्रगती समिक्षा र बजेट योजना तर्जुमा गोष्ठि सम्पन्न

काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/०८१ को प्रगती समिक्षा र आर्थिक वर्ष २०८२–०८३ को नीति कार्यक्रम र बजेट योजना तर्जुमा गोष्ठि मिति २०८२ बैशाख २३ गते देखि २५ गते सम्म नगरकोट स्थित रत्नागिरी रिर्सोटमा सम्पन्न...


‘म्यान-सिटिजन्स अस्पायरिङ म्यानेजर अवार्ड’ स्थापना गर्न सिटिजन्स बैंक र म्यानबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्यानेजमेन्ट एशोसिएशन अफ नेपाल (म्यान) बीच संयुक्त रूपमा “म्यान–सिटिजन्स अस्पायरिङ म्यानेजर अवार्ड” स्थापना गर्ने सहमति भएको छ। यो अवार्ड व्यवस्थापन संकाय अन्तर्गत एम.बि.ए. मा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने र प्रोत्साहन...


जगदुल्लाह हाइड्रोपावरको ठेक्का प्रक्रियामा सेटिङ, संसदमा उठ्यो प्रश्न

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले जगदुल्लाह हाइड्रोपावरको ठेक्का प्रक्रियामा भएको भनिएको मिलेमतोबारे छानबिन गर्न माग गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा बोल्दै सांसद मोदीले ऊर्जा मन्त्रालयका मन्त्री र हाइड्रोपावरका कार्यकारी निर्देशकबीच सेटिङ भएको भन्दै गम्भीर...