वाणिज्य बैंकहरुले गरे एक महिनामै ७ अर्बमाथिको मुनाफा, कुनले कति? (तथ्यांक सहित)

काठमाडौं । वाणिज्य बैंकहरुले कार्तिक एक महिनामा ७ अर्ब रुपैयाँभन्दा धेरै मुनाफा आर्जन गर्न सफल भएको छ। नेपाल राष्ट्र बैकले प्रकाशित गरेको मासिक विवरणमा बैंकहरुले कार्तिक महिनामा ७ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको देखिएको हो। गत असोजसम्ममा बैंकहरुले...


मेन्छियम हाइड्रोपावरको समयअघि नै साधारणसभा सम्पन्न, लगानीकर्तालाई झुक्कायो

काठमाडौं । मेन्छियम हाइड्रोपावरले आम लगानीकर्ताैहरुलाई ५ बजे साधारणसभा बोलाएर लगानीकर्ताहरुलाई झुक्याएको छ । आज साँझ ५ लैनचौर बैंक्वेटमा साधारण सभा बोलाएको कम्पनीले सो समय अघि नै साधारणसभा सम्पन्न गरेको लगानीकता आदित्य पौडेलले बीमापोष्टलाई जानकारी दिएका छन् । लैनचौर...


शाइन रेसुंगा बैंक ऋण विभागका कर्मचारी झुण्डिएर आत्महत्या

काठमाडौं । बुटवलस्थित शाइन रेसुंगा बैंकका कर्मचारीले दिउँदो कार्यालय समयमै झुण्डिएर आत्महत्या गरेका छन् । लुम्बिनी प्रदेशको राजधानी बुटवलमा मुख्य कार्यालय रहेको साइन रेसुङ्गा बैंकको ऋण शाखामा कार्यरत प्रकाश शर्मा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको...


माइक्रोफाइनान्स सेक्टरमा उछाल आउदा सबै लघुवित्तको शेयरमूल्य बृद्धि, कुनको कति ? (सूचीसहित)

काठमाडौं । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा हरियाली छाएसँगै कारोबार भएको सबै लघुवित्त कमपनीको शेयरमूल्य बृद्धि भएको छ । आज नेप्से परिसूचक ३८.१४ अंकले बढेर २०६०.४९ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै माइक्रोफाइनान्स...


बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६० खर्ब माथि

काठमाडौं ।  बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६० खर्ब माथि पुगेको छ। नेपाल राष्ट्र बैंकको तथ्याँक अनुसार मंसिर २८ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६० खर्ब ३ अर्ब रुपैयाँ पुगेको हो। मंसिर २७ गतेसम्ममा कुल निक्षेप...


नेपाल एसबीआई बैंकको बाहेक सबै बैैंकको शेयर मूल्यमा बढोत्तरी, कुनको अन्तिम मूल्य कति ?

काठमाडौं । हिजो घटेको अधिंकाश बैंकहरुको शेयर मूल्यमा आज सुधार आएको छ।आज नेपाल एसबीआई बैंकको बाहेक सबै बैैंकको शेयर मूल्य बढेको छ। ११ महिनापछि सर्वाधिक कारोबार भएको शेयर बजारमा हिजो बैंकिङ् सेक्टरको गिरावट कभर गरिएको छ।


एनआईसी एशिया लघुवित्तको स्वतन्त्र सञ्चालकमा सरिता गौतम नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्त को स्वतन्त्र सञ्चालकमा सरिता गौतम नियुक्त भएकी छिन् । संस्थाको पुष १ गते,सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले संस्थामा रिक्त रहेको संस्थाको स्वतन्त्र सञ्चालक पदमा नागार्जुन–०२, काठमाडौँ निवासी सरिता गौतमलाई नियुक्त गरेको हो । नवनियुक्त...


प्रभु बैंकका सीईओको पद जोगाए बापत ढकाललाई सर्वोच्चको न्यायाधीश उपहार

काठमाडौं । बालकृष्ण ढकालसँगै प्रस्तावित सर्वोच्चका ६ न्यायाधीशको संसदीय सुनुवाइ सकिएको छ । संसदीय सुनुवाइका क्रममा अन्तिम सुनुवाइ नेपाल बारबाट सिफारिसमा परेका वरिष्ठ अधिवक्ता बालकृष्ण ढकालको भएको हो । ढकालविरुद्ध संसदीय सुनुवाईका क्रममा उजुरी नपरे पनि शक्तिकेन्द्र धाएर मुद्दामा...


ग्लोबल आइएमई बैंकको ठूला सेयरधनीहरुको कति कित्ता शेयर छ ?

काठमाडौं । ग्लोबल आइएमई बैंकको ठूला सेयरधनीमा १९ व्यक्ति तथा कम्पनी रहेका छन् । जसमा विभिन्न ९ वटा कम्पनी रहेका छन् भने बाँकी व्यक्ति रहेका छन् ।बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व कर्मचारी सञ्चय कोषको रहेको छ । बैंकमा कोषको...


सोमबार ९७ कम्पनीको शेयरमूल्यमा गिरावट, कुनले कति गुमाए ?

काठमाडौं । कारोबार साताको दोस्रो दिन पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन पनि बढेको शेयर बजार आज ३८ दशमलव १४ अंकले बढेर २०६०.४९ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै सोमबार नेप्सेमा...