प्रतिकित्ता १९० रूपैयाँमा एनआईसी एशिया बैंकको ७ लाख शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ७ लाख १४ हजार ९५० कित्ता संस्थापक शेयर लिलाम प्रक्रिया मार्फत बिक्रीमा राखेको छ। बैंकले यी शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो। शेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता १९० रूपैयाँ तोकिएको छ।...
समता घरेलु लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ हजार ७९० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न मिल्ने गरी बिक्रीमा राखेको हो। सो शेयर खरीद गर्न इच्छुक विद्यमान...
विन नेपाल लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २१ गतेदेखि निष्कासन गरिरहेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने आज चैत २६ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले जम्मा ५१ हजार २९२.५ कित्ता...
राजनितिक भागबण्डा नमिल्दा गभर्नर नियुक्तिमा ढिलाइ हुने संकेत
काठमाडौं । सत्तासिन राजनीतिक दलहरुका बीचको झगडा, बीमा प्राधिकरणको अध्यक्षको पद धरापमा परेसँगै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ती प्रक्रियामा ढिलाई हुने भएको छ । सरकारले नयाँ गभर्नर नियुक्तीमा ढिलाई हुने भएपछि डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई कायम मुकायम गभर्नरको...
नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’
काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकिङ क्षेत्रमा नौलो र प्रभावकारी किसिमको खाता ‘नबिल दिगो बचत खाता’को सुरुआत गरेको छ । नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य...
विन नेपाल लघुवित्तको एफपिओमा ३ अर्ब रुपैयाँ संकलन, कतिले दिए आवेदन ?
काठमाडौं । विन नेपाल लघुवित्तको एफपीओमा २ अर्ब ९१ लाख २५ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार सोमबार (चैत २५ गते) साँझ ५ः०७ बजेसम्ममा १६ लाख ९३ हजार ८५९ जना सर्वसाधारण आवेदकहरुले २ करोड ९१ हजार लाख...
विन नेपाल लघुवित्तको एफपीओमा भोलिसम्म आवेदन दिन सकिने
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २१ गतेदेखि निष्कासन गरिरहेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने भोलि चैत २६ गते अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले जम्मा ५१ हजार २९२.५ कित्ता...
प्रक्रिया नै पुरा नगरी गभर्नर नियुक्ती गर्ने तयारीमा ओली सरकार, अदालतबाट हुनसक्छ बदर
काठमाडौं । सरकारले गभर्नर नियुक्तीमा गम्भिर हेलचेक्राई गरेको पाइएको छ । सरकारले झण्डै १५ दिनअघि नै गभर्नर नियुक्ती प्रक्रिया अघि बढाएको भएपनि हालसम्म न कार्यविधि नै बनाएको छ न सार्वजनिक सूचना नै जारी गरेको छ । पछिल्लो समय सार्वजनिक...
एनआईसी एशिया बैंकको ऋणपत्र आजदेखि
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आज चैत २५ गतेदेखि वार्षिक ७ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ‘७ प्रतिशत एनआईसी एशिया डिबेन्चर २०९१’ निष्कासन गरेको छ। बैंकले प्रतिऋणपत्र १००० रुपैयाँका दरले जम्मा ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न...
विन नेपाल लघुवित्तको एफपीओमा ३३७.२९ गुणा बढीको आवेदन
काठमाडौँ । विन नेपाल लघुवित्तको एफपीओमा १ अर्ब ७३ करोड ५५ हजार रुपैयाँ संकलन भएको छ आज अर्थात् चैत २४ गते साँझ ५ः०६ बजेसम्ममा १४ लाख ५३ हजार ६३१ जना सर्वसाधारण आवेदकहरुले १ करोड ७३ लाख ५५० कित्ताका लागि...
प्रभु बैंकको नयाँ पहल: गण्डकी प्रदेशमा ‘एसएमई एन्ड कन्ज्युमर बैंकिङ हब’ सञ्चालनमा
काठमाडौँ । प्रभु बैंक लिमिटेडले गण्डकी प्रदेशका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) र उपभोक्ता वर्गलाई लक्षित गर्दै एसएमई एन्ड कन्ज्युमर बैंकिङ हब गण्डकीको औपचारिक सुरुवात गरेको छ। बैंकले आफ्नो गण्डकी प्रदेश कार्यालयमार्फत सञ्चालनमा ल्याएको यो केन्द्रले प्रदेशभित्रको आर्थिक...
लुम्बिनी विकास बैंकको रेटिङमा नकारात्मक संकेत, वित्तीय अवस्था कमजोर
काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडको इश्युअर रेटिङ पुनः पुष्टि गर्दै रेटिङ एजेन्सी इक्रा नेपालले ‘नकारात्मक संकेतसहितको वाच’ कायम राखेको छ। बैंकलाई दिइएको इक्रा एनपी–आईआर बीबी एट रेटिङले बैंकको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको...
मिथिला लघुवित्तद्वारा ७ पदमा ठूलो संख्याले कर्मचारी माग, आवेदन कसरी दिने ? (सूचनासहित)
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न ७ पदमा कर्मचारी माग गरेको हो । संस्थाले नायब प्रमुख कार्यकारी अधिकृत पदमा एक जना र वरिष्ठ...
ग्लोबल आइएमई लघुवित्तमा कर्मचारी माग, एसईई पास गरेकालाई अवसर
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ। कम्पनीले विभागीय प्रमुख/सहायक, प्रदेश प्रमुख/अनुगमन अधिकृत, शाखा प्रमुख र फिल्ड सहायक पदहरूमा केही संख्यामा कर्मचारी माग गरेको हो। कम्पनीले यी पदहरूका लागि फरक फरक योग्यता...
आज बिदामा पनि अधिकांश बैंक खुला रहने, कुन-कुन शाखाले सेवा दिन्छन् ? (सूचीसहित)
काठमाडौँ । रामनवमीको अवसरमा आज चैत २४ गते आइतबार सार्वजनिक बिदा दिइएको भए पनि अधिकांश बैंकहरुले आफ्ना शाखामार्फत सेवा सञ्चालन गर्ने भएका छन्। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै रामनवमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरे पनि वाणिज्य बैंक...
नेष्डो समृद्ध लघुवित्तद्वारा सीईओ पदका लागि दरखास्त आह्वान, योग्यता कति ?
काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ। नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतप्राप्त तथा राष्ट्रिय स्तरमा सेवा प्रदान गर्दै आएको संस्थाले उक्त पदमा नियुक्तिका लागि आवश्यक योग्यताका आधारमा...
सुपर सेती हाइड्रोपावरमा नेको इन्स्योरेन्ससहित दुई वाणिज्य बैंकले लगानी गर्ने
काठमाडौँ । एसआइएन इनर्जीले २४ मेगावाट क्षमताको सुपर सेती हाइड्रोपावर आयोजना निर्माणका लागि आवश्यक लगानी सुनिश्चित गरेको छ। काठमाडौंको म्यारीयट होटलमा आयोजित कार्यक्रममा नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत तथा एसआइएन इनर्जीका अध्यक्ष अशोक खड्का, सानिमा बैंकका डिपुटी सीईओ पवन...
विदेशी विनिमय एकीकृत परिपत्र जारी, आयात व्यवस्थापनमा नयाँ प्रावधान (पूर्णपाठसहित)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायहरूका लागि एकीकृत परिपत्र २०८१ जारी गरेको छ। यो परिपत्र २०८० मा जारी गरिएको एकीकृत परिपत्र तथा २०८१ फागुन १९ गतेसम्म जारी गरिएका अन्य परिपत्रहरूलाई एकीकृत गर्दै तयार पारिएको...
साग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेजबीच सम्झौता
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेज चाबहिलबीच आपसी सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकले सेन्ट लरेन्स कलेजका विद्यार्थीलाई इन्टर्नसिप, स्थलगत अवलोकन भ्रमण लगायतमा प्राथमिकता दिने छ । यस्तै, बैंकले आयोजना गर्ने...
सानिमा बैंकका कार्ड प्रयोगकर्ताले भारतको एपोलो अस्पतालमा १० प्रतिशत छुट पाउने
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई भारतको एपोलो अस्पतालमा विशेष छुट प्रदान गर्न एच. मेडिकल एण्ड डायग्नोस्टिक प्रा. लि. संग सहकार्य गरेको छ । सानिमा भिसा डेबिटरक्रेडिट कार्ड प्रयोगकर्ताहरुले एपोलो अस्पतालमा डिजिटल भुक्तानी गर्दा अन्तिम बिलमा १० प्रतिशतको छुट...


















