स्वरोजगार लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आज फागुन १८ गतेदेखि आवेदन दिन सकिने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट...
एनआईसी एशिया लघुवित्तद्वारा नियमित कर्जा भुक्तानी गर्ने सदस्यलाई प्रोत्साहन
काठमाडौँ। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले नियमित किस्ता तिर्ने सदस्यलाई प्रोत्साहनस्वरूप नगद प्रदान गरेको छ। संस्थाको सुदूरपश्चिम प्रदेशअन्तर्गत मोतिचोक कैलाली शाखाका केन्द्र नं. ०१६ की सदस्य लक्ष्मी देवी विश्वकर्माले लिएको कर्जा समयमा नै चुक्ता गरेबापत प्रोत्साहनस्वरूप रकम प्रदान...
चुलिँदो खराब कर्जाको चुनौति सामना गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड वित्तीय रूपमा अपेक्षाकृत सुधार गर्न नसकेको देखिएको छ । इक्रा नेपालको प्रतिवेदन अनुसार कम्पनीका अधिकांश सूचक खस्किँदै गएको देखिएको हो । बैंकको खराब कर्जाले आगामी दिनमा गम्भिर चुनौति दिन सक्ने देखिएको छ...
एभरेष्ट बैंकले पर्सीदेखि ३ अर्बको ऋणपत्र निष्कासन गर्दै
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पर्सी (फागुन १८) देखि १० वर्षे अवधिको वार्षिक ७ दशमलव ५० प्रतिशत ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ निष्कासन गर्दैछ। बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र...
स्वरोजगार लघुवित्तको एफपीओ आइतबारदेखि
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी आइतबार (फागुन १८ गते) देखि शेयरको थप सार्वजनिक निष्कासन (एफपीओ) गर्दैछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको...
न्यून बिन्दुमा आइपुग्यो आधार दर, सस्तो ब्याजमा ऋण लिन कुन बैंक जाने ?
काठमाडौं । वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) फागुन महिनामा ०.१९ प्रतिशतले घटेर औसत ६.६१ प्रतिशतमा झरेको छ । गत माघ महिनामा यो दर ६.८ प्रतिशत थियो भने पुस मसान्तमा ७.०२ प्रतिशत थियो । बैंक तथा वित्तीय संस्थाहरूमा तरलता...
‘मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा र लघुवित्त क्षेत्रमा यसको प्रभाव’
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ। गभर्नर महाप्रसाद अधिकारीको कार्यकालको अन्तिम समीक्षाले लघुवित्त क्षेत्रमा केही महत्वपूर्ण परिवर्तनहरू ल्याएको छ, जसले यस क्षेत्रलाई राहत प्रदान गर्ने अपेक्षा गरिएको छ। मौद्रिक नीतिको...
युएईबाट बोटिम मार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५०० रुपैयाँसम्म बोनस
काठमाडौँ। नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले युएईबाट बोटिम मार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा ५०० रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्बजनिक गरेको छ । बोटिम एप मार्फत युएईमा बस्ने नेपालीले नेपालमा आइएमई पे एपमा रकम...
नेपाल वित्तीय संस्था कर्मचारीका अधिकारको संरक्षणका लागि बैंकर्स एसोसिएसनसँग छलफल
काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण इजलासबाट श्रम ऐन बैंक तथा वित्तीय संस्थामा लागू नहुने भन्ने फैसलापछि नेपाल वित्तीय संस्था कर्मचारी संघले नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सन्तोष कोइरालासँग छलफल गरेको छ। बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरूको पेशागत हकअधिकार र ट्रेड...
साना किसान तथा कृषि सहकारी सुदृढिकरणका लागि अध्यक्ष पाठकको देशव्यापी नेतृत्व प्रशिक्षण अभियान
काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्था तथा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकले सहकारी संस्था सुदृढिकरणको लागि देशव्यापी अभियान सुरु गरेका छन् । साना किसान कृषि सहकारी तथा समान प्रकृतिका अन्य कृषि सहकारी संस्थाका...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४० औं वर्षमा प्रवेश
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले स्थापनाको ३९औँ वर्ष पूरा गरेको छ। यो अवसरमा बैंकले आफ्ना ग्राहक, शेयरधनी, कर्मचारी, नियामक निकाय, सञ्चार क्षेत्र र शुभेच्छुकहरूलाई धन्यवाद प्रकट गरेको छ। बैंकले समृद्धिको यात्रामा अगाडि बढ्ने प्रतिबद्धता दोहोर्याएको छ। बैंकको...
लाभांश र मर्जर प्रस्ताव सहित नेष्डो समृद्ध लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र १० गते आइतबार छैठौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले पर्वतस्थित रोयल कुश्मा रिसोर्टमा बिहान साढे ११ बजे सभा बस्ने निर्णय गरेको हो। सभामा...
ब्याजदर कोरिडोर यथावत
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ। राष्ट्र बैंकले ब्याजदर कोरिडोरअन्तर्गतको नीतिगत दर ५ प्रतिशत, निक्षेप संकलन दर ३ प्रतिशत र बैंक दरलाई ६।५ प्रतिशतलाई निरन्तरता दिएको छ। मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले असल...
असल कर्जाको प्रोभिजन दर घट्यो
काठमाडौँ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत असल कर्जाको प्रोभिजन दर घटाउने निर्णय गरेको छ। सार्वजनिक व्यवस्थाअनुसार, अब असल कर्जाको प्रोभिजन दर १ प्रतिशत रहनेछ, जसअघि १.१ प्रतिशत थियो।
व्यक्तिगत र विद्युतीय सवारी साधन कर्जाको ऋण मूल्य अनुपात सीमा ६० प्रतिशत कायम
काठमाडौँ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात (LTV) को सीमालाई ६० प्रतिशत कायम गर्ने निर्णय गरेको छ।
लघुवित्तको कर्जाको व्याज दर बैंकको जस्तै आधार दर अनुसार परिवर्तन हुने
काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले कर्जाको व्याज दर परिवर्तन हुने भएको छ ।हालको व्यवस्था अनुसार लघुवित्त वित्तीय संस्थाले ग्राहकबाट कर्जामा १५ प्रतिशत व्याज दर असुल गर्नुपर्ने व्यवस्था रहेकोमा त्यसलाई परिमार्जन गर्दै आधार दरसँग आबद्ध गरी व्याज दर तय गर्न...
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के-के भयो नीतिगत परिवर्तन ? (पूर्णपाठ)
काठमाडौैँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१।८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकको सञ्चालक समितिको बैठकपछि उक्त समिक्षा सार्वजनिक भएको हो । आगामी चैत अन्तिम साता ५ वर्षको कार्यकाल पूरा गरेर विदा...
हायर पर्चेज कर्जा दिने कम्पनीका लागि नयाँ निर्देशन जारी, के के छन् ब्यवस्था ?
काठमाडौँ। नेपाल राष्ट्र बैंकले अनुमतिपत्रप्राप्त हायर पर्चेज कर्जा दिने कम्पनीहरूको लागि सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी नयाँ निर्देशन जारी गरेको छ। नयाँ व्यवस्थाअनुसार यसअघि लागू रहेको नियमलाई प्रतिस्थापन गरी संशोधित निर्देशिका जारी गरिएको हो। राष्ट्र बैंकले...
राष्ट्र बैंकद्वारा ‘संस्थागत लगानी कोषहरू’ का लागि नयाँ सम्पत्ति शुद्धीकरण निर्देशन जारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषका लागि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी नयाँ निर्देशन जारी गरेको छ। सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा...
बैंक तथा वित्तीय संस्थाका लागि कृषि र ऊर्जा कर्जा व्यवस्थापन सम्बन्धी एकीकृत निर्देशन संशोधन
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०८१ मा संशोधन गर्दै कृषि तथा ऊर्जा क्षेत्रमा प्रवाहित कर्जाको व्यवस्थापनलाई थप स्पष्ट पारेको छ। संशोधनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले कृषि तथा ऊर्जा क्षेत्रमा प्रवाहित कर्जालाई...


















