गभर्नर बन्ने दौडमा रहेका ज्ञानेन्द्र ढुंगानाको योग्यता शंकास्पद, अष्ट्रेलियाबाट स्नातकोत्तर गरेकै हुन् ?

काठमाडौं । चर्चित व्यापारी बिनोद चौधरीका लागि गभर्नर बन्ने दौडमा रहेको नबिल बैंकका निवर्तमान कार्यकारी निर्देशक ज्ञानेन्द्र प्रसाद ढुंगानाको शैक्षिक योग्यता शंकास्पद देखिएको छ । नेपाल राष्ट्र बैंकको गभर्नर पद यही चैत २३ गतेदेखि रिक्त हुँदैछ । रिक्त गभर्नर...


निर्माण क्षेत्रले लय समात्दैः बैंकहरुले बढाउँदै लगानी, कुनबाट कति कर्जा प्रवाह ?

काठमाडौँ । नेपालको निर्माण क्षेत्रले विस्तारै लय समात्न थालेको छ । केही वर्षयता आर्थिक मन्दीका कारण सुस्ताएको यो क्षेत्र अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिन थालेपछि पुनः सक्रिय हुन थालेको हो । ठूला पूर्वाधार परियोजनाहरू अघि बढ्न थालेसँगै निर्माण उद्योगले नयाँ...


नेपाल एसबिआई बैंकका ग्राहकलाई दुसित थानी रिसोर्ट र होटल क्रिष्टल पशुपतिमा छुट

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडका डेबिट कार्ड र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले दुसित थानी हिमालयन रिसोर्ट र होटल क्रिष्टल पशुपतिमा विशेष छुट सुविधा पाउने भएका छन्। यस सम्झौता अन्तर्गत बैंकका ग्राहकले रिसोर्टको खाद्य तथा पेय पदार्थ र अन्य सुविधाहरूमा...


प्रतिकित्ता ३२० रुपैयाँमा स्वरोजगार लघुवित्तको १२ हजार शेयर बिक्रीमा

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ हजार ७९४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी शेयर विद्यमान संस्थापक शेयरधनीले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३२० रुपैयाँ तोकिएको छ।...


एमबीएल इक्विटी फण्ड बाँडफाँड

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले फागुन २२ देखि चैत ७ गतेसम्म बिक्री गरेको ‘एमबीएल इक्विटी फण्ड’ हिजो चैत १४ गते बाँडफाँड गरेको छ। क्यापिटलले प्रतिइकाई १०० रुपैयाँका दरले जम्मा १२ करोड इकाई बिक्रीमा ल्याएको थियो। जसमा कुल इकाईभन्दा बढी...


महालक्ष्मी विकास बैंकको भैरहवा शाखाबाट सुनकर्जा सेवाको शुभारम्भ

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले भैरहवा शाखामा आयोजित एक विशेष कार्यक्रमका बीच बैंकका सञ्चालक राहुल अग्रवालको प्रमुख आतिथ्यतामा र प्रदेश प्रमुख तथा शाखा प्रबन्धकको उपस्थितिमा उक्त सेवा शुभारम्भ गरिएको छ । बैंकले आफ्ना ग्राहकहरूलाई अझै सहज, छिटो छरितो...


राष्ट्र बैंकद्वारा ‘डिजिटल फाइनान्स इनोभेसन हब’ स्थापना, के के हुन्छ सुविधा ?

काठमाडौं । बैंकिङ तथा भुक्तानी प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्दै वित्तीय सेवा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ‘डिजिटल फाइनान्स इनोभेसन हब’ स्थापना गरेको छ। नयाँ प्रविधिमा आधारित वित्तीय सेवा विकासका क्रममा वित्तीय नवप्रवर्तकहरूले सामना गर्ने नीतिगत तथा नियामकीय विषयबारे...


३ अर्बको अनलाइन सट्टाबाजी र क्रिप्टो कारोबारमा संलग्न ११ भारतीय नागरिक पक्राउ

काठमाडौं । करिब ३ अर्ब रुपैयाँ बराबरको अनलाइन सट्टाबाजी र क्रिप्टो कारोबारमा संलग्न ११ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार बूढानीलकण्ठ नगरपालिका–३, देउला टोलबाट विशेष अपरेसनमार्फत चैत १२ गते साँझ उनीहरूलाई नियन्त्रणमा लिइएको...


सुनसरीमा कृषि सहकारी संस्थाका सञ्चालक र कर्मचारीलाई एक दिने प्रशिक्षण सम्पन्न

काठमाडौँ । देशव्यापी सहकारी सुदृढीकरण अभियानअन्तर्गत सुनसरी जिल्लाका कृषि सहकारी संस्थाका सञ्चालक, लेखा सुपरिवेक्षण समिति सदस्यहरू तथा कर्मचारीहरूको सहभागितामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय इटहरी र नेपाल कृषि...


एनआईसी एशिया बैंकको सहयोगमा निर्मित पुस्तकालय भवनको उद्घाटन

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको सहयोगमा निर्मित पर्सास्थित श्री सिद्धार्थ माध्यमिक विद्यालयको पुस्तकालय भवनको उद्घाटन भएको छ। विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने उद्देश्यले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा पुस्तकालय भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको हो।...


ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले बाह्रौं वार्षिक साधारणसभा तथा लाभांश वितरणका लागि भोलि चैत १५ गते बुक क्लोज गर्दैछ। बैंकले हाल कायम चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस शेयर र...


मेरोमाइक्रोफाइनान्सको बोनस शेयर डिम्याट खातामा जम्मा

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको माघ ४ गतेको बाह्रौं वार्षिक साधारणसभाले पारित गरेको ७.५ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा पठाइएको छ। कम्पनीले पुस १९ गतेसम्म शैयर अभौतिकीकरण गरेका शेयरधनीको डिम्याट खातामा बोनस पठाइएकाले अभौतिकीकरण नगरेका...


नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठद्वारा राजिनामा, गभर्नर बन्ने लाईन

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । राष्ट्र बैंकको गभर्नर आकाँक्षी श्रेष्ठले राष्ट्र बैंकबाट राजीनामा दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । मौद्रिक अर्थशास्त्रमा विद्यावारिधि गरेका श्रेष्ठ राष्ट्र बैंकभित्र क्षमतावान अधिकृतमध्ये पर्छन् ।...


एनआईसी एशिया बैंकको सप्ताहव्यापी कार्यक्रमः ४ हजार ५ सयबढी विद्यार्थी लाभान्वित

काठमाडौं । एनआईसी एशिया बैंकले वित्तीय साक्षरताको अभिवृद्धि गर्ने उद्देश्यले देशभरका हजारौं विद्यार्थी तथा युवाहरुमाझ सप्ताहव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरी ‘ग्लोबल मनी वीक २०२५’ सम्पन्न गरेको छ। नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा भएको यस वर्षको ‘ग्लोबल मनी वीक’ अन्तर्गत...


स्वास्थ्य शिविरमा सानिमा बैंकको आर्थिक सहयोग

काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गोरखाको शक्तिचोकमा नेपाली सेनाको रिपुमर्दन गण र शहीद लखन गाउँपालिले आयोजना गरेको स्वास्थ्य शिविरमा आर्थिक सहयोग गरेको छ। गोरखाको शहिद लखन गाउँपालिका वडा नं. ६, घैरुङ स्वास्थ्य चौकीमा संचालित उक्त...


नबिल बैंकको सीईओ ढुङ्गानाको राजिनामा स्वीकृत, कामु सीईओमा ज्ञवाली नियुक्त

काठमाडौं । नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाको राजिनामा स्वीकृत गर्दै कायम मुकायम सीईओमा मनोज कुमार ज्ञवालीलाई नियुक्त गरेको छ। बैंकको चैत १३ गते बिहान साढे ८ बजे बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको...


आज पुनः ३० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ्ग प्रणालीमा तरलता अधिक भएपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत् आज पुनः ३० अर्ब रुपैयाँ तान्ने भएको छ। यसको बोलकबोल दिउँसो ३ बजेसम्म हुनेछ भने साँवा तथा ब्याज भुक्तानी मिति आगामी वैशाख ३ गते तोकिएको...


विन नेपाल लघुवित्तको एफपीओ चैत २१ गतेदेखि

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी चैत २१ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ५१ हजार २९२.५ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।...


गुराँस लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले अधिकृत र सहायक श्रेणीमा कर्मचारीहरू माग गरेको छ। कम्पनीले कनिष्ठ अधिकृत २ जना, सुपरभाइजर १ जना त्यसैगरी सहायक, कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी (तालिमे) पदमा केही संख्यामा आवेदन खुलाएको हो। तोकिएको...


नबिल बैंकका सीईओ ज्ञानेन्द्र प्रसाद ढुंगानाको राजीनामा

काठमाडौँ । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाले राजीनामा दिएका छन् । नेपाल राष्ट्र बैंकको सम्भावित गभर्नरका प्रमुख दावेदार मानिएका ढुंगानाले बैंकको सीईओ पदबाट राजिनामा दिएका हुन् । ढुंगानाले आफ्नो कार्यकाल सकिन डेढ वर्ष बाँकी...