सिटिजन्स बैंक र द मल्ल होटलबीच छुट सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लेखनाथ मार्ग, काठमाडौं स्थित द मल्ल होटल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्ड बाहक र...
ग्लोबल मनि विकमा ग्लोबल आइएमई बैंकको देशव्यापी कार्यक्रमः ६ हजारभन्दा बढी लाभान्वित
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२५ को सेरोफेरोमा विद्यार्थी तथा युवा युवतीहरु लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सप्ताहव्यापी रुपमा सञ्चालन गरेको छ । बैंकले युवा तथा विद्यार्थी लक्षित वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सातवटै प्रदेशहरुमा संचालन...
कुमारी बैंकका ग्राहक गोकुल थापा भिसा अभियानमा विजेता घोषित
काठमाडौं । भिसाले सञ्चालन गरेको “Dashain Campaign 2024” अन्तर्गत कुमारी बैंकका ग्राहकहरु मध्य गोकुल थापाले पहिलो स्थान हासिल गरि विजेता बन्न सफल भएका छन् । त्यसैगरि कुमारी बैंककै कार्ड प्रयोगकर्ता क्षितिज भट्टराई पनि बिजेता भएका छन् । भिसा कार्डमार्फत...
मर्जर प्रस्ताव सहित सम्पदा लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी वैशाख ६ गते आठौं वार्षिक साधारणसभा बोलाएको छ। सभा तनहुँ जिल्लाको बन्दिपुर–५ स्थित मस्र्याङ्दी रिभर भ्यू रिसोर्टमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले भविष्यमा अन्य उपयुक्त लघुवित्तसँग मर्जरका लागि आवश्यक कार्य...
एफपीओ र मर्जर प्रस्ताव सहित मातृभूमि लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले वैशाख २ गते छैठौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले बुढानीलकण्ठस्थित होटल अमुप्रस्थ ब्याङ्क्वे एण्ड इभेन्ट्समा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो। सभाले सर्वसाधारणमा...
पूरानो लाभांश लिन शेयरधनीलाई एनएमबि बैंकको आग्रह
काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को (साबिक कञ्चन डेभलपमेन्ट बैंक) को लाभांश लिन बाँकी शेयरधनीहरूलाई बुझिलिन आग्रह गरेको छ। पारित लाभांश ५ वर्षसम्म पनि सम्बन्धित शेयरधनीले नलिएमा नेपाल सरकारको लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने प्रावधान रहेकाले...
क्षणिक लोभ वा ट्रेन्डलाई पछ्याएर वित्तीय निर्णय नगर्न राष्ट्र बैंकको सुझाव
काठमाडौं । नेपाल राष्ट्र बैंकले क्षणिक लोभ वा टे«न्डलाई पछ्याएर वित्तीय निर्णय नगर्न सुझाव दिएको छ। सामाजिक सञ्जालमा चर्चा पाएका सबै विषय र तिनका इन्फ्लूएन्सर्स सो विषयका विज्ञ नहुन सक्ने भएकाले इन्फ्लूएन्सर्सको कुराबाट प्रभावित भई वित्तीय निर्णय लिँदा आर्थिक...
ग्लोबल मनी विकमा नबिल बैंकको देशव्यापी कार्यक्रमः चार हजारभन्दा बढी लाभान्वित
काठमाडौं । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक, २०२५’ को अवसरमा सातै प्रदेश केन्द्रित देशव्यापी कार्यक्रम सञ्चालन गरेको छ । वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ नबिल बैंकले विद्यार्थी र युवा केन्द्रित कार्यक्रम सञ्चालन गरी ग्लोबल मनी विक मनाएको...
कृषि विकास बैंकको देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । विकास बैंक लिमिटेडले गत चैत्र ४ देखि १० गतेसम्म ग्लोबल मनि विक २०२५ अभियान अन्तर्गत सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकका सात वटै प्रदेशमा रहेका प्रदेश कार्यालयहरू तथा बैंक अन्तर्गतका विभिन्न शाखाहरू मार्फत यस...
कुमारी बैंकको १६ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले १६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो। शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र...
राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिसका लागि तीन सदस्यीय समिति गठन
काठमाडौं । राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिसका लागि तीन सदस्यीय समिति गठन भएको छ । आज मन्त्रिपरिषद् बैठकले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा पूर्व गभर्नर विजयनाथ भट्टराई र योजना आयोगका...
एभरेष्ट बैंकद्वारा ग्लोबल मनी वीक २०२५ अन्तर्गत वित्तीय साक्षरता अभियान सम्पन्न
काठमाडौं । नेपाल राष्ट्र बैंकको संयोजनमा एभरेष्ट बैंकले ग्लोबल मनी वीक २०२५ को अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। चैत ४ गतेदेखि एक साता लामो अभियान अन्तर्गत बैंकले सातै प्रदेशका विभिन्न विद्यालय तथा क्याम्पसमा वित्तीय सचेतना कार्यक्रमहरू...
सान्भी इनर्जीलाई ३७ करोड ९० लाखको आइपीओ निष्कासनका लागि बोर्डले दियो अनुमति
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सान्भी इनर्जी लिमिटेडलाई आइपीओ निष्कासनको अनुमती दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ३७ लाख ९० हजार कित्ता बराबरको ३७ करोड ९० लाख रुपैयाँको आइपीओ बिक्री गर्न अनुमति पाएको हो ।...
डुब्ने अवस्थामा गोर्खाज फाइनान्स, सीइओ नियुक्तिमा राष्ट्र बैंकले चलायो डन्डा
काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनमा गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया खारेज भएको छ। कम्पनीको सञ्चालक समितिले यही चैत १० गते बसेको ५१२औं बैठकमार्फत ज्ञानेन्द्र इवाहाङलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको थियो। तर, सोही...
महालक्ष्मी विकास बैंकद्वारा देशैभरी वित्तीय साक्षरता तथा सचेतना सम्बन्धि कार्यक्रमहरु सम्पन्न
काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्लोबल मनि विकको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । बैंकले चैत ४ गतेदेखि १० गतेसम्म साताव्यापी रुपमा मनाइएको ग्लोबल मनि विक २०२५ को अवसरमा वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी...
सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा विभिन्न वित्तीय साक्षरताका कार्यक्रम
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७ वाटै प्रदेशमा रहेका अफ्ना ४९ शाखा कार्यालयहरु बाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम संचालन गरेर थिंक बिफोर यू फलो, वाइज मनि टूमरो भन्ने मूल नाराका साथ गत चैत्र ४ देखी १० गते सम्म...
ग्लोबल मनी वीक: अत्तरियामा लघुवित्त बैंकर्स संघको आयोजनामा वित्तीय सचेतना कार्यक्रम
काठमाडौँ । कैलालीको अत्तरियामा नेपाल लघुवित्त बैंकर्स संघ समन्वय समिति अत्तरियाको आयोजना तथा विभिन्न १२ वटा लघुवित्त संस्थाहरूको सहआयोजनामा ग्लोबल मनी वीक २०२५ कार्यक्रम सम्पन्न भएको छ। गोदावरी नगरपालिका–२ स्थित दुर्गा लक्ष्मी नमुना माविमा आयोजित उक्त कार्यक्रममा कक्षा ११...
सिटिजन्स बैंकको अगुवाईमा देशकै पहिलो तेश्रो पक्ष भण्डारण सेवा परियोजना बन्ने, ९५ करोड ऋण लगानी हुने
काठमाडौँ । सिटिजन्स बैँक इन्टरनेसनलको अगुवाईमा माछापुच्छ्रे बैंक लि. सहित २ बैंकहरुले ९५ करोड रुपैयाँ ऋण लगानी गर्ने गरी नेपालमै पहिलो पटक तेस्रो पक्ष भण्डारण सेवा परियोजना आउने भएको छ । चैत्र १० गते आइतबारको दिन प्रवद्र्धक कम्पनी उपाय...
मानुषी लघुवित्तको छैठौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । होटल भ्यू भक्तपुर, जगातीमा सम्पन्न सभामा संचालक समितिका तर्फबाट अध्यक्ष पद्मासना शाक्यद्वारा प्रस्तुत कम्पनीको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । सभामा संस्थाकी...
प्रतिकित्ता १ सय रुपैयाँमा सिटिजन्स बैंकको ३ लाख कित्ता शेयर खरिद गर्न सकिने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले तीन लाख १८ हजार ८७३ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले दुईजना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा ल्याएको हो । इच्छुक लगानीकर्ताले काठमाण्डौं नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन...




















