सानिमा बैंकद्वारा विद्यालयमा न्यानो लुगा हस्तान्तरण

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता लगायत अन्य विभिन्न क्षेत्रहरुमा विभिन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । यसै क्रममा सानिमा बैंकको मान्म शाखाले,...


शेयर धितो कर्जामा एसबीआई र माछापुच्छ्रे आक्रामकः नबिल र ग्लोबलको टक्कर, कुनले कति गरे लगानी ?

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको मार्जिन प्रकृतिको कर्जा प्रवाह बढेको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो ६ महिना (साउनदेखि पुषसम्म) मा वाणिज्य बैंकहरूबाट ९१ अर्ब ५४ करोड २१ लाख रुपैयाँ मार्जिन प्रकृति अर्थात शेयर धितो कर्जामा...


सिटिजन्स बैंकको नयाँ शाखा काठमाडौंको पानीपोखरीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९८औं शाखा काठमाडौंको पानीपोखरीमा संचालनमा ल्याएको छ। यससंगै काठमाडौं उपत्यकाभित्र सञ्चालित शाखाको संख्या ३९ र बाग्मती प्रदेशमा सञ्चालित शाखाको संख्या ५५ पुगेको छ। पानीपोखरीमा आयोजित एक कार्यक्रमकाबीच बैंकका...


निर्धन उत्थान लघुवित्तको वित्तीय विवरणमा लोभलाग्दो प्रगतिः नाफासँगै अधिकांश सूचांकमा बृद्धि

काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १३ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको...


चार कम्पनीको शेयर बेच्दै एनआईसी एशिया बैंक, सबैले किन्न पाउने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको विभिन्न चारवटा कम्पनीहरूको शेयर आज माघ २९ गतेदेखि सबैले किन्न पाउने गरी बिक्रीमा राखेको छ। बैंकले सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट (सीआईटी) को ५० हजार कित्ता, सूर्याेदय वोमी लघुवित्तको ५९ हजार ६०...


उपकार लघुवित्तले दियो सदस्यहरुलाई व्यवसायीक तालिम

काठमाडौँ। उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय कोहलपुरको आयोजनामा माघ २८ गते शाखा कार्यालय सम्झना बाँकेका करिब ३५ जना सदस्यहरुलाई व्यवसायीक पशुपालन तालिम प्रदान गरिएको छ। उक्त तालिममा संस्थाका सदस्य र केन्द्र प्रमुखहरूको सहभागिता रहेको थियो। तालिम पशु...


कुमारी बैंक र अप्टिक आइजबीच छुट सम्बन्धी सम्झौता

काठमाडौँ । कुमारी बैंक लिमिटेड र अप्टिक आइज चाबहिलबीच बैंकका ग्राहकहरुलाई अप्टिक आइजबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता बमोजिम अप्टिक आइजबाट प्रदान गरिंदैआएका सेवाहरुमा ग्राहकहरूलाई फ्रेम र सनग्लासहरुमा १५ प्रतिशत,...


पुग्यो साइपाल गाउँपालिकामा बैंक, गभर्नर अधिकारीले गरे उद्घाटन

काठमाडौँ। बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंक लिमिटेडको शाखा उद्घाटन भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रमबीच शाखा उद्घाटन गरेका हुन्। यससँगै देशका ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको वित्तीय सेवा पुगेको छ। उद्घाटन कार्यक्रममा गभर्नर अधिकारीले...


बैंकहरुमा ऋणको माग बढ्दोः आवासीय र रियल इस्टेट कर्जा वृद्धि, कुनले कति प्रवाह गरे ?

काठमाडौँ । थला परेको अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेसँगै बैंकिङ प्रणालीमा कर्जाको माग निरन्तर बढ्दै गएको छ । पछिल्लो समय वाणिज्य बैंकहरूले व्यक्तिगत आवासीय घर कर्जा र रियल इस्टेट कर्जामा ठूलो रकम प्रवाह गरेका छन् । यो वृद्धि ब्याजदरमा...


साइपालमा बैंक शाखा उद्घाटन गर्न पुगे गर्भनर अधिकारी, स्थानियहरु प्रफुल्ल

काठमाडौँ । बझाङ जिल्लाको साइपाल गाउँपालिका बैंकिङ पहुँचमा प्रवेश गरेको छ। नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले एभरेष्ट बैंकको शाखा कार्यालय उद्घाटन गर्ने साइपाललाई पुगेका हुन् । यो गाउँपालिकामा यसअघि कुनै पनि बैंकको शाखा थिएन। गर्भनर अधिकारी हेलिकप्टर चढेर...


स्वरोजगार लघुवित्तको खुदा नाफा ८ करोड ८० लाख, ईपीएस कति ?

काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार समीक्षा अवधिमा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो...


नेशनल लघुवित्तको वित्तीय विवरणमा लोभलाग्दो प्रगतिः नाफामा छलाङ्ग, प्रतिशेयर आम्दानी बढ्यो

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १०६ दशमलव ६२ प्रतिशतले वृद्धि भएको छ।...


डिप्रोक्स लघुवित्तको वित्तीय विवरणमा प्रगतिः नाफासँगै बढ्यो ईपीएस

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १०२ दशमलव ४९ प्रतिशतले वृद्धि भएको छ।...


स्वरोजगार लघुवित्तले पायो एफपिओ निष्कासनको अनुमति, कित्ता कति ?

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले स्वरोजगार लघुवित्त वित्तीय संस्थालाई एफपिओ निष्कासनको अनुमति दिएको छ । बोर्डले आज अर्थात् माघ २७ गते कम्पनीलाई उक्त अनुमति दिएको छ । अब कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा १ लाख ९५ हजार ७७३ कित्ता...


विपन्नको आशाको किरणः लघुवित्त कार्यक्रम

नेपालको ग्रामिण क्षेत्रमा गरिबी, बेरोजगारी, र वित्तीय पहुँचको अभावका कारण धेरै परिवारहरू आर्थिक कठिनाइमा परेका छन्। गरिब तथा पिछडिएका समुदायहरू आफ्नो दैनिक आवश्यकतासमेत पूरा गर्न नसक्ने अवस्थामा छन्। यस्तै परिस्थितिमा, लघुवित्त कार्यक्रम एक आशाको किरण बनेर उदाएको छ। यसले...


महालक्ष्मी विकास बैंकद्धारा महालक्ष्मी कल सेन्टरको सुरुवात

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम महालक्ष्मी कल सेन्टर सञ्चालनमा ल्याएको छ । बैंकिङ्ग सेवाहरुको रुपान्तरणकारी परिवर्तन स्वरुप परम्परागतरुपमा उपलब्ध सेवाहरुमा थप विस्तार गर्दै यस्तो सेवाको सुरुवात गरेको...


मानुषी लघुवित्त नाफामा, प्रतिशेयर आम्दानी पनि धनात्मक

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९ लाख ८६ हजार रुपैयाँ खुद नाफा गरेको छ। गत वर्ष यस अवधिसम्म १ करोड ७७ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनी यस वर्ष नोक्सानी सुधार्दै...


राष्ट्र बैंकले २ अर्ब १९ करोड रुपैयाँको मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब १९ करोड रुपैयाँ बैंक र वित्तीय संस्थाहरूमा निक्षेपका रूपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले उपदान र पेन्सन कोषमा रहेको यो रकम विभिन्न बैंक र वित्तीय संस्थामा मुद्दती निक्षेपको रूपमा लगानी गर्ने...


स्ट्याण्डर्ड चार्टर्ड बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता?

काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले धरानका लागि कार्यालय सहायक र पोखराका लागि ‘टेलर’ पदमा कर्मचारी माग गरेको हो। इच्छुक आवेदकले कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। आवेदक प्रशासन, मार्केटिङ सम्बन्धी राम्रो...


इमेज सहकारीका ५४७ बचतकर्तालाई १ करोड फिर्ता

काठमाडौँ ।  इमेज बचत तथा ऋण सहकारी संस्थाले ढोरपाटन र गलकोट सेवा केन्द्रका ५४७ जना बचतकर्तालाई १ करोड रुपैयाँ फिर्ता गरेको छ। जिल्ला अदालत बागलुङमा सहकारीका अध्यक्ष देवकुमार नेपालीसँग बचतकर्ताले मिलापत्र गरेपछि यो प्रक्रिया सुरु भएको हो। एक लाख...