मेरोमाइक्रोफाइनान्सको खुद नाफा ४ प्रतिशत बढ्यो, खराब कर्जा ९ प्रतिशत माथि
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको चैत मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा ४.४५ प्रतिशतले बढेको हो। कम्पनीले गत आवको चैत...
ग्रामीण विकास लघुवित्तको खुद नाफा १६ प्रतिशत बढ्यो
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको खुद नाफा गत आवको सोही अवधिको तुलनामा १६.८० प्रतिशतले वृद्धि भएको छ। कम्पनीले गत आवको चैत मसान्तसम्म २१ करोड...
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वैशाख ७ देखि निष्कासन गरिरहेको ७ प्रतिशत ब्याजदर भएको ७ वर्षे अवधिको ‘७% आरबीबीएल डिबेन्चर २०८८’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। निष्कासन बन्द छिटोमा वैशाख १० गते हुने भनिएकोमा पर्याप्त...
हिमालयन लघुवित्तको वित्तीय विवरणमा प्रगतिः नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आज प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणमा लोभलाग्दो प्रगति गरेको देखिएको छ। कम्पनीले यस वर्षको चैत मसान्तसम्म ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा गरेको छ जबकी अघिल्लो वर्षको...
प्रधानमन्त्री ओली गभर्नर नियुक्ति ढिलाईमा प्रश्नको चौतर्फी घेराबन्दीमा
काठमाडौं । करिब दुई तिहाइ बहुमतको शक्तिशाली सरकारका प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गभर्नर नियुक्ति ढिलाईमा भएको प्रश्नको चौतर्फी घेराबन्दीमा परेका छन् ।गभर्नर नियुक्ति प्रकृयाको बिषयमा सहमती भएको खबर दिएर पनि नियुक्तिमा ढिलाई गरेको भन्दै...
वाणिज्य बैंकको खुद ब्याज आम्दानी १ खर्ब ३९ अर्बः ग्लोबल र नबिल अघि, अन्य कुनको कति ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को तेस्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरुको खुद ब्याज आम्दानी २.५९ प्रतिशतले घटेको छ । चैत मसान्तसम्मको अवधिमा हाल सञ्चालित २० वाणिज्य बैंकले १ खर्ब ३९ अर्ब ८९ करोड ९५ लाख रुपैयाँ खुद ब्याज...
वित्तीय अनुशासन तोड्ने पाँच संस्थामाथि राष्ट्र बैंकको डन्डा, कुनलाई के कारबाही ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक अनुशासन उल्लंघन गर्ने पाँच बैंक तथा वित्तीय संस्थामाथि कारबाही गरेको छ । आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अनुगमनपछि राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले तीन वटा विकास बैंक र दुई वटा वित्त...
नियामकीय लापरवाहीको भारी मूल्य: पोखरा र जानकी फाइनान्स राष्ट्र बैंकको कारबाहीको घेरामा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले दुई वित्तीय संस्था पोखरा फाइनान्स र जानकी फाइनान्समाथि कडा कदम चालेको छ। बैंक तथा वित्तीय संस्थाको नियामकीय मापदण्डको पालना नगरेको भन्दै राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले यी संस्थालाई ‘शीघ्र सुधारात्मक कारबाही’ अन्तर्गत राखेको...
स्वाभिमान लघुवित्तको खुद नाफा ह्वात्तै बढ्यो
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ह्वात्तै बढेको छ। कम्पनीले गत वर्षको चैत त्रैमाससम्म जम्मा १८ लाख रुपैयाँ मात्रै खुद नाफा गरेकोमा चालू आवको सोही...
विश्व बैंकको प्रक्षेपण: चालु वर्षमा नेपालको आर्थिक वृद्धि ४.५ प्रतिशतमा सीमित, वित्तीय प्रणालीमा दीर्घकालीन चुनौती
काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धि दर ४.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ। मंगलबार सार्वजनिक गरिएको ‘साउथ एशिया डेभलपमेन्ट अपडेट, २०२५’ प्रतिवेदनमा नेपालको वृद्धिदर यसअघि अनुमान गरिएको भन्दा कमजोर हुने उल्लेख गरिएको...
सानिमा बैैंकमा रोजगारीको अवसर, कसरी दिने आवेदन ?
काठमाडौँ । सानिमा बैंक लिमिटेडले डेभलपर पदमा कर्मचारी माग गरेको छ। बैंकले असिस्टेन्टदेखि सुपरभाइजर तहसम्मको कर्पोरेट पोजिसनअन्तर्गत डेभलपर पदमा योग्य तथा सक्षम उम्मेदवारहरूबाट आवेदन आह्वान गरेको हो। सूचना प्रविधि क्षेत्रमा रुचि राख्ने र बैंकिङ सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै अघि...
देउवा बैंककबाट फर्किएपछि गर्भनर नियुक्त हुन्छ: मन्त्री गुरुङ
काठमाडौँ । सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्तिको प्रक्रिया प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विदेश यात्राबाट फर्किएपछि अघि बढाउने जनाएको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार मन्त्रिपरिषद बैठकपछि पत्रकारहरूसँग कुराकानी...
गोबिन्द घिमिरेले सम्हाले एनएमबि बैंकको नेतृत्व
काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी गोबिन्द घिमिरेले मंगलबारदेखि औपचारिक रूपमा सम्हालेका छन्। पूर्व सीईओ सुनिल केसीको कार्यकाल बाफिया ऐनअनुसारको अधिकतम ८ वर्षे अवधि पुगेपछि बैंकको नेतृत्व परिवर्तन भएको हो। संचालक समितिले यसअघि फागुनमै घिमिरेलाई...
राष्ट्रिय स्तरका विकास बैंकको लाभांश: कामना र मुक्तिनाथले लगानीकर्ता मख्ख बनाउन सक्ने, अन्य कुनको क्षमता कति?
काठमाडौँ । राष्ट्रिय स्तरका विकास बैंकको लाभांश क्षमतामा सुधार भएको देखिएको छ । चालु आर्थिक वर्ष २०८१।०८२ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश बैंकहरुको औसत लाभांश क्षमता वृद्धि भएको हो । चालु आवको चैत मसान्तसम्ममा ८ राष्ट्रिय स्तरका...
राष्ट्र बैंकद्वारा आज ३५ अर्ब रुपैयाँ बजारबाट संकलन गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैशाख १० गते बजारबाट ३५ अर्ब रुपैयाँ सटही गर्न लागेको छ। बैंकिङ्ग प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्नका लागि केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो। राष्ट्र बैंकले आजै दिउँसो...
गभर्नर विवादसम्बन्धी रिट न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा
काठमाडौं । गभर्नर नियुक्तिसँग जोडिएको विवादमाथिको रिट र पूरक निवेदन आज सर्वोच्च अदालतको न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको छ। ६५ वर्ष उमेर हद नाघेका व्यक्तिलाई समेत गभर्नर नियुक्त गर्न सकिने गरी संशोधित ‘सार्वजनिक निकाय पदाधिकारी...
नेरुडे मिर्मिरे लघुवित्तले बोलायो साधारणसभा, शेयरधनीलाई छैन लाभांश
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आउँदो जेठ ५ गते धुलिखेलको होटल सारथीमा बिहान ११ बजे बस्ने गरी अठारौं वार्षिक साधारणसभा बोलाएको छ। गत वर्ष शेयरधनीहरूलाई लाभांश नदिएको यस कम्पनीले यस वर्ष पनि लाभांश नबाड्ने निर्णय गरिसकेको...
महालक्ष्मी विकास बैंक सबैभन्दा कम कोष लागत भएको विकास बैंक
काठमाडौं । महालक्ष्मी विकास बैंक चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार सबैभन्दा कम कोष लागत भएको विकास बैंक बनेको छ। बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालू आवको चैत्र मसान्तसम्म बैंकको कोष लागत मात्र ५.०४ प्रतिशत रहेको छ।...
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वैशाख ७ गतेदेखि निष्कासन गरिरहेको ७ प्रतिशत ब्याजदर भएको ७ वर्षे अवधिको ‘७% आरबीबीएल डिबेन्चर २०८८’ मा आवेदन दिने म्याद थपिएको छ। निष्कासन बन्द छिटोमा वैशाख १० गते हुने भनिएकोमा पर्याप्त आवेदन नपरेपछि...
स्वरोजगार र स्वाभिमान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । स्वरोजगार र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले भोलि वैशाख ११ गते बुक क्लोज गर्ने भएकाले लाभांश लिन चाहनेलाई सम्बन्धित कम्पनीको शेयर खरीद गर्ने आज अन्तिम दिन रहेको छ। स्वरोजगार लघुवित्तले आफ्नो चुक्ता पूँजीबाट १३.५० प्रतिशत बोनस शेयर र...



















