जीवन विकास लघुवित्त उर्लाबारीका शाखा प्रमुख कार्यालयमै मृत फेला
काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुख मृत फेला परेका छन् । मोरङको उर्लाबारी–७ का शाखा प्रमुख भुपेन्द्रकुमार साह झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । चैत ६ गते शाखा प्रमुख ३२ वर्षीय साह कार्यालयमै मृत भेटिएका हुन्...
तीन कम्पनीको एक करोड ७४ लाख कित्ता बोनश शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । बिहीबार लक्ष्मी सनराइज बैंक, बिन्ध्यवासिनी हाइड्रोपावर र साना किसान लघुवित्तको बोनश शेयर सूचीकृत भएको हो । बिहीबार लक्ष्मी सनराइज बैंकको ५ प्रतिशत बोनशका दरले...
ग्लोबल मनी वीक २०२५ मा कुमारी बैंकद्वारा देशव्यापी वित्तीय साक्षरता अभियान
काठमाडौं । ग्लोबल मनी वीक २०२५ को अवसरमा कुमारी बैंक लिमिटेडले नेपालभर विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ। ग्लोबल मनी वीक २०२५ को ‘Think before you follow, wise money tomorrow’ भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले वित्तीय शिक्षाका...
“नेपालको लघुवित्त कार्यक्रम: एक समग्र दृष्टिकोण”
नेपालको लघुवित्त कार्यक्रम, ग्रामीण अर्थतन्त्रको विकास र गरिबी निवारणको लागि एक महत्त्वपूर्ण औजारको रूपमा स्थापित भएको छ। यसले विपन्न वर्ग, विशेषगरी महिलाहरूलाई वित्तीय सेवाहरू प्रदान गरेर उनीहरूको जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ। तर, समयको परिवर्तनसँगै यो कार्यक्रमले...
प्राइम कमर्सियल बैंक अरुणखोला शाखाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । प्राइम कमर्सियल बैंक अरुणखोला शाखाले ग्लोबल मनी विक–२०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत २०८१ चैत ६ गते बुधबार मध्यविन्दु नगरपालिका–१२, तमास्पुरस्थित श्री यादव मा.वि. मा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो।...
सानिमा रिलायन्स लाइफ, एनआईसी एशिया लघुवित्त र सिन्धु विकास बैंकको साधारणसभा भोलि बस्दै
काठमाडौं । भोलि चैत ८ गते सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको वार्षिक साधारणसभा बस्दैछ। सानिमा रिलायन्स लाइफ भोलि यस कम्पनीको आठौं वार्षिक साधारणसभा नयाँ बानेश्वरस्थित अनमोट बैंक्वेटमा बिहान ११ बजेदेखि बस्दैछ।...
गोर्खाज फाइनान्स गम्भीर संकटमा, संचालक समितिको झगडा उत्कर्षमा
काठमाडौँ । सञ्चालक समितिको लफडाले गोर्खाज फाइनान्स लिमिटेड गम्भीर संकटतर्फ धकेलिएको छ । सञ्चालक समितिबीचको झगडा उत्कर्षमा पुग्दा कम्पनी वित्तीय रुपमा टाट पल्टिने अवस्थामा आइपुगेको हो । संञ्चालक, ब्यवस्थापक र शेयरधनीहरुबीच अहिले संस्थामा आन्तरिक द्धन्द्ध सिर्जना भइरहेको छ ।...
वित्तीय रुपमा भयावह स्थितिमा नारायणी डेभलपमेन्ट, दोस्रो बजारमा शेयर मूल्य उचालिदै
काठमाडौँ । पछिल्लो समय नारायणी डेभलपमेन्ट बैंकको वित्तीय अवस्था निरन्तर खस्किँदै गएको छ । सन् २००१ देखि सेवा सञ्चालन गर्दै आइरहेको बैंक वित्तीय चेपटामा परि रहेको हो । कम्पनीको खराब कर्जा चुलिदै जादा कम्पनी दर्दनाथ अवस्थामा आइपुगेको हो ।...
नेपाल बैंकको ६५औं वार्षिक साधारणसभा सम्पन्न, शेयरधनी निर्वाचन प्रक्रिया स्थगित
काठमाडौं । नेपाल बैंक लिमिटेडको ६५औं वार्षिक साधारणसभा चैत ६ गते बुधबार समपन्न भएको छ। सभा नेपाल एपिएफ क्लब, हलचोक काठमाडौंमा सम्पन्न भएको हो। सभाको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष थानप्रसाद पंज्ञानीले गरेका थिए। उक्त सभाले गत आर्थिक वर्षको सञ्चालक...
महिला लघुवित्तको साधारणसभा आज बस्दै, मर्जर प्रस्ताव पेश गरिने
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेको सातौं वार्षिक साधारणसभा आज (चैत ७ गते) बस्दैछ। सभा शंखमूलस्थित अनमोल क्याटरिङ् सर्भिस प्रा.लि. मा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले कम्पनी अन्य लघुवित्तसँग मर्जरमा जान आवश्यक सबै काम गर्न सञ्चालक समितिलाई...
१ अर्ब २३ करोड कर्जा लगानीसहित तादी घ्याङफेदी आयोजना निर्माण अघि बढ्ने
काठमाडौं । तादी घ्याङफेदी जलविद्युत परियोजना निर्माणका लागि एबीपी इनर्जी प्रालि र सिद्धार्थ बैंक लिमिटेडबीच ऋण लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ। बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा एबीपी इनर्जीका अध्यक्ष पूर्णलाल श्रेष्ठ र सिद्धार्थ बैंकका क्रेडिट हेड अमित श्रेष्ठले सम्झौतामा...
नेपालमा दिगो वित्तीय समाधान प्रवद्र्धन गर्न एनएमबि बैंक, आइएफसी र इयूको साझेदारी
काठमाडौं । नेपालको दिगो वित्तीय समाधान प्रवद्र्धन गर्न एनएमबि बैंक, आइसीएफसी र इयूबीच साझेदारी भएको छ । मार्च महिनाको पहिलो हप्ता एनएमबि बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) सँग सहकार्य गर्दै र युरोपियन युनियनको एसीएसआइआइएस कार्यक्रमको सहयोगमा तीन दिने तालिम...
ऋण लिएर घर बनाउने बढेः १२ बैंकले बढाए लगानी, पुरानै कर्जा असुलीमा को-को छन् ?
काठमाडौं । पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने घर कर्जाको प्रवाह उल्लेख्य रूपमा बढेको छ । ब्याजदर घट्दै जानु र बैंकिङ प्रणालीमा तरलता सहज हुनु यसका प्रमुख कारण मानिन्छन् । दुई करोड रुपैयाँसम्मको कर्जा प्रावधान भएकाले धेरै...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा सोभा श्रेष्ठ नियुक्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त भएकी छिन् । बैंक सञ्चालक समितिको आज दिउँसो ३ बजे बसेको बैठकको निर्णयले स्वतन्त्र सञ्चालकमा श्रेष्ठलाई नियुक्त गरिएको हो । हाल बैंकको अध्यक्ष पृथ्वी बहादुर पाँडे छन् भने...
बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको लागि राष्ट्र बैंकको नमूना विनियमावली संशोधन गर्न माग
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको लागि नेपाल राष्ट्र बैंकको नमूना विनियमावलीमा आवश्यक संशोधन माग गरिएको छ । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीको संगठनले नेपाल राष्ट्र बैंक, बैक तथा वित्तीय संस्था नियमन विभागमा राय/सुझाव पेश गरेको...
ग्लोबल मनि विक २०२५: जब्दी साना किसान कृषि सहकारीद्वारा वित्तीय साक्षरता
काठमाडौँ । ग्लोवल मनि विक २०२५ को अवसरमा जब्दी साना किसान कृषि सहकारी संस्था लि. इटहरी उ.म.न.पा. १९ ले स्थानीय जब्दी माध्यमिक विद्यालयका ३१ जना विद्यार्थिहरुलाई युवा पुस्तामा डिजिटल बैङकिङ र वित्तीय साक्षरताका महत्वपूर्ण विषयहरू उजागर गर्ने उद्देश्यले वित्तीय...
महिला लघुवित्तको साधारणसभा भोलि बस्दै, मर्जर प्रस्ताव पेश गरिने
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेको सातौं वार्षिक साधारणसभा भोलि (चैत ७ गते) बस्दैछ। सभा शंखमूलस्थित अनमोल क्याटरिङ् सर्भिस प्रा.लि. मा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले कम्पनी अन्य लघुवित्तसँग मर्जरमा जान आवश्यक सबै काम गर्न सञ्चालक समितिलाई...
पोखरा फाइनान्सद्वारा कर्जा ग्राहकलाई ब्याज तथा हर्जाना छुट योजना
काठमाडौं। हालको आर्थिक शिथिलता र व्यापारिक क्षेत्रमा देखिएको मन्दीलाई मध्यनजर गर्दै पोखरा फाइनान्स लिमिटेडले कर्जा नियमित वा चुक्ता गर्न नसकेका ग्राहकहरूलाई राहत दिने उद्देश्यले विशेष छुट योजना सार्वजनिक गरेको छ। विगत १८१ दिन वा सोभन्दा बढी समयदेखि भाखा नाघेका...
हिमालयन लघुवित्तद्वारा सुनिता आचार्य पुनः सञ्चालक नियुक्त
काठमाडौँ। हिमालयन लघुवित्त लिमिटेडले सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी सुनिता आचार्यलाई पुनः सञ्चालक पदमा नियुक्त गरेको छ। लघुवित्तका अनुसार आचार्यको सञ्चालक पदको कार्यकाल २०८१ साल चैत ४ गते समाप्त भएकाले रिक्त पद पूर्तिका लागि बैंक तथा...
राष्ट्र बैंकद्वारा बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ निक्षेप संकलन
काठमाडौँ। बैंकिङ प्रणालीमा थप तरलता संकलन गर्न नेपाल राष्ट्र बैंकले आज चैत ६ गते पुनः २५ अर्ब रुपैयाँ तान्ने भएको छ। यसका लागि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै दिउँसो ३ बजे बोलकबोल गर्ने तयारी गरेको छ। राष्ट्र...



















