डिप्रोक्स लघुवित्तको सञ्चालकमा कमल प्रसाद नेपाल नियुक्त

२७ जेष्ठ २०८२, मंगलवार ११:०६

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा कमल प्रसाद नेपाल नियुक्त भएका छन् ।

कम्पनी सञ्चालक समितिको जेठ २७ गते बसेको बैठकको निर्णयले कमल प्रसाद नेपाललाई आगामी चार वर्षको लागि नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*