सिटिजन्स बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलमा विशेष छुट
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बसुन्धरा, काठमाडौं स्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल...
२ खर्ब ३९ करोडले चालु खाता बचतमा
काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ को जेठसम्मको मुलुकको आर्थिक स्थितीमा चालु खाता २ खर्ब बढीले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जेठसम्मको तथ्याङ अनुसार यस्तो देखाएको हो । गत जेठसम्म २ खर्ब ३९ करोडले चालु...
१ लाख २३ हजार ६५६ ऋणीलाई प्रवाह भएको १ खर्ब ३४ अर्ब सहुलियतपूर्ण कर्जा उठ्न बाँकी
काठमाडौँ । २०८१ जेठ मसान्तमा १ लाख २३ हजार ६ सय ५६ ऋणीलाई प्रवाह भएको १ खर्ब ३४ अर्ब ७६ करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले यस्तो देखाएको...
विदेशी मुद्रा सञ्चिति साढे १९ खर्ब, १५ महिनाको आयात धान्ने
काठमाडौँ । चालु आर्थिक वर्ष २०८०।८१ को जेठसम्म कुल विदेशी मुद्रा सञ्चिति साढे १९ खर्ब बढी पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु वर्षको जेठसम्मको तथ्याङ्क अनुसार कुल विदेशी विनिमय सञ्चिति १९ खर्ब ६७ अर्ब १९ करोड रुपैयाँ...
घट्यो महङ्गी
काठमाडौं । चालू आवको जेठ महिनामा उपभोक्ता मुद्रास्फीति (महङ्गी) घटेको छ । अघिल्लो वर्षको सोही महिनामा ६.८३ प्रतिशत रहेको मुद्रास्फीति २०८१ जेठ महिनामा ४.१७ प्रतिशत सीमित रहेको हो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७६ प्रतिशत र...
११ महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक (पूर्णपाठ)
काठमाडौँ । नेपालमा भित्रने रेमिट्यान्स १९.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले रेमिट्यान्समा बृद्धि देखाएको हो । वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१७ प्रतिशत रहेको उल्लेख गरेको छ...
१९.३ प्रतिशतले बढ्यो रेमिट्यान्स, ११ महिनामा १३ खर्ब २७ अर्ब भित्रियो
काठमाडौँ । नेपालमा भित्रने रेमिट्यान्स १९.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले रेमिट्यान्समा बृद्धि देखाएको हो । चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा भित्रने रेमिट्यान्स बढेर १३ खर्ब २७ अर्ब ५१...
दुई लघुवित्तको शेयर कारोबार रोक्का
काठमाडौँ । नेप्सेले दुई कम्पनीको शेयर कारोबार रोक्का भएको छ । किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त एक आपस मर्जर भएपछि असार २७ गतेदेखि एकीकृत कारोबार गर्ने भएकाले भोली देखि शेयर कारोबार रोक्का हुने भएको हो । दुवै लघुवित्त...
महालक्ष्मी विकास बैंकद्धारा अन्तरदेशीय क्युआर पेमेन्ट सुविधालाई निरन्तरता
काठमाडौँ । महालक्ष्मी विकास बैंकले फोन पे सँगको सहकार्यमा नेपाल आएका भारतीय नागरिकहरुलाई क्युआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधालाई निरन्तरता दिएको छ । यस अन्तर्गत भारतीय नागरिकहरुले भारतीय भुक्तानी सेवा प्रदायकहरु जस्तै भिमपे,...
एनएमबि लघुवित्तका सीइओ पाण्डेले एक वर्षमा कति बुझे तलबभत्ता ?
काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७९।०८० कोे वार्षिक वित्तीय विवरण पारित गरेको छ । पारित विवरण अनुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आनन्द पाण्डेले आर्थिक वर्ष...
रिलायन्सलाई अर्को धक्काः विद्युत प्राधिकरणले काट्यो लाइन, घाटा अझै चुलिने
काठमाडौँ । आइपीओ जारी गर्नेका लागेको रिलायन्स स्पिनिङ मिल्समा विद्युत लाइन काटिएको छ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रकलाइनबापतको बक्यौता हालसम्म नबुझाएको भन्दै लाइन काटेको हो । कम्पनीले वित्तीय विवरणमा विद्युत प्राधिकरणलाई तिर्नुपर्ने करिब ७५ करोड रुपैयाँ बराबरको...
नबिल बैंकद्वारा मानव सेवा आश्रमलाई उद्धार वाहन सहयोग
काठमाडौं । नबिल बैंक लिमिटेडले मानव सेवा आश्रमलाई दुई थान उद्धार वाहन उपलब्ध गराएको छ । बैंकले मंगलबार एक विशेष कार्यक्रमकाबीच काठमाडौंको बोहोराटारस्थित मानव सेवा आश्रमलाई दुईवटा वाहनहरू हस्तान्तरण गरेको हो । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, सञ्चालक निर्वाण...
ज्योति विकास बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला
काठमाडौं । ज्योति विकास बैंंक लिमिटेडले आफ्ना शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । बैंकको उक्त शेयर संस्थापक शेयरधनीले खरीद नगरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो । बैंकले बिक्रीमा ल्याएको शेयरको संख्या भने खुलाएको छैन्...
कति छ आज विदेशी मुद्राको विनिमयदर?
काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २६ गते बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । सोका अनुसार आज एक अमेरिकी डलरको खरीददर १३३.२८ रुपैयाँ र बिक्रीदर १३३.८८ रुपैयाँ रहेको छ । त्यसैगरी यस दिन एक यूरोको खरीददर...
प्रतिकित्ता २९९ रुपैयाँमै आशा लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको दुई लाख ३८ हजार ७५८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले प्रतिकित्ता न्यूनतम २९९ रुपैयाँमै सो संस्थापक शेयर बिक्रीमा राखेको हो । कम्पनीले संस्थापक शेयरधनीहरू नेपाल...
आइसिएफसि फाइनान्सले ३० करोड बराबरको ऋणपत्र जारी गर्न, बोर्डमा दियो आवेदन
काठमाडौँ । आइसिएफसि फाइनान्स लिमिटेडले ३० करोड बराबरको ऋणपत्र जारी गर्ने भएकोछ । कम्पनीले ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले ३ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि असार १८ गते बोर्डमा निवेदन दिएको हो...
एनआईबीएल इक्विटी पार्टनर्सले जगदम्बा स्पिनिङ्ग मिल्समा लगानी गर्ने
काठमाडौँ । एनआईएमबी एस क्यापिटल लिमिटेडको व्यवस्थापनमा रहेको एनआईबीएल इक्विटी पार्टनर्स र जगदम्बा स्पिनिङ्ग मिल लिमिटेड बिच असार २४ गते विशेष लगानी सम्झौतामा हस्ताक्षर भएको छ । एनआईबीएल इक्विटी पार्टनर्स नेपाल धितोपत्र बोर्डमा ‘विशिष्टीकृत लगानी कोष नियमावली, २०७५’ अन्तर्गत...
कर्जा ग्राहकका लागि एनआईसी एशिया बैंकको छुट योजना सार्वजनिक, कहिलेसम्म लिन सकिन्छ सुविधा ?
काठमाडौं । एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुलाई प्रदान गरिने छुट सम्बन्धी योजना सार्वजनिक गरेको छ । बैकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले छुट सम्बन्धी योजना सार्वजनिक गरेको...
सिटिजन्स बैंकद्वारा सबै प्रदेशमा लर्निङ्ग सेन्टरको स्थापना
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो सबै प्रदेशको प्रदेश कार्यालय स्थित आप्mनै भवनमा लर्निङ्ग सेन्टर संचालनमा ल्याएको छ । कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुर, बाग्मती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र...
लक्ष्मी सनराइज बैंकको झण्डै ८३ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको ८२ लाख ९७ हजार ५६५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी सो संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त...



















