गोर्खाज फाइनान्सको संस्थापक तर्फको शेयर स्वामित्व परिवर्तन
काठमाडौँ। गोर्खाज फाइनान्स लिमिटेडलेको संस्थापक तर्फको शेयर स्वामित्व परिवर्तन हुने भएको छ । कम्पनीले हाल कायम शेयरसंरचना संस्थापक तर्फ ५७ दशमलव ५१ प्रतिशतलाई ५१ प्रतिशत कायम गर्न लागेको हो । गत चैत २ गते सम्पन्न २८ र २९ औं...
लक्ष्मी सनराइज बैंकद्वारा कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार
काठमाडौँ । लक्ष्मी सनराइज बैंकले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । काठमाडौं जिल्लाको बौद्धमा रहेका २ शाखा मध्ये गोकर्णेश्वर नगरपालिका वडा न।६ स्थित शाखा कागेश्वरी मनोहरा नगरपालिका वडा न.५ को थलीमा स्थानान्तरण...
कृषि विकास बैंकद्वारा राधाकृष्ण मन्दिरलाई एक लाख रुपैयाँको फर्निचर हस्तान्तरण
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले श्री राधाकृष्ण मन्दिर नागार्जुन –१, काठमाण्डौंलाई १ लाख बराबर रुपैयाँको दराज, कुर्चि, टेवल लगायतका फर्निचर सामाग्री हस्तान्तरण गरेको छ । बैंकले सो सहयोग संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरेको हो । फर्निचर सामाग्री...
एनएमबि लघुवित्तको ११औँ वार्षिक साधारण सभा सम्पन्न, सञ्चालकमा जितेन्द्र र सविता निर्विरोध
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष गोबिन्द घिमिरेको अध्यक्षतामा आज पोखराको पोखराको होटल बाराहीमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको...
स्याङ्जाको वालिङमा सिटिजन्स बैंकको १९४औं शाखा संचालनमा
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९४औं शाखा गण्डकी प्रदेश, स्याङ्जाको वालिङमा संचालनमा ल्याएको छ । यससंगै गण्डकी प्रदेशमा संचालनमा रहेका शाखाहरु १५ पुगेका छन् । वालिङमा आज आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख...
बचतपत्र धनीहरूलाई यथाशीघ्र भुक्तानी लिन राष्ट्र बैंकको आग्रह
काठमाडौँ। नेपाल राष्ट्र बैंकले बचतपत्र धनीहरूलाई यथाशीघ्र भुक्तानी लिन आग्रह गरेको छ । केन्द्रिय बैंकले एक सूचना जारी गर्दै यस्तो जनाएको हो राष्ट्र बैंकले बिहीबार नेपाल सरकारको तर्फबाट केन्द्रीय बैंकमार्फत जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र खरिद...
तीन कम्पनीको ३.४१ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रभु बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको तीन लाख ४१ हजार १३७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएका छन् । कम्पनीहरूले हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी...
एनएमबि लघुवित्तको साधारणसभा आज
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आज असार २१ गते ११औं वार्षिक साधारणसभा गर्दैछ । कम्पनीको जेठ ३१ बसेको सञ्चालक समितिको बैठकले पोखराको होटल बाराहीमा दिनको साढे ११ बजे सभा बस्ने निर्णय गरेको हो । सभाले गत आर्थिक...
शेयर बजारमा म्युचुअल फण्डको साढे ३२ अर्ब लगानीः नाफामा आकर्षक सुधार, कुनको न्याभ कति ?
काठमाडौँ । म्युचुअल फण्डहरुले जेठ महिनामा शेयर बजारमा साढे ३२ अर्ब रुपैयाँ लगानी गरेका छन् । सञ्चालनमा रहेका ४४ वटा म्युचुअल फण्डले शेयर बजारमा ३२ अर्ब ७३ करोड ९० लाख ७८ हजार रुपैयाँ लगानी गरेका हुन् । यो बैशाख...
खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न ग्राहकहरूलाई एनआइसी एशिया बैंकको अनुरोध
काठमाडौँ । एनआइसी एशिया बैंक ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ । बैंकले ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा...
नेपाल बैंक र काठमाडौँ महानगरपालिकाबीच सम्झौता
काठमाडौँ । नेपाल बैंक लिमिटेड र काठमाडौँ महानगरपालिकाबिच बैंकिंङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । मंगलबारका दिन काठमाडौँ महानगरपालिकाको कार्यालयमा आयोजित एक समारोहमा भएको उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय...
एनएमबि लघुवित्तको साधारणसभा भोलि
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि असार २१ गते ११औं वार्षिक साधारणसभा गर्दैछ । कम्पनीको जेठ ३१ बसेको सञ्चालक समितिको बैठकले पोखराको होटल बाराहीमा दिनको साढे ११ बजे सभा बस्ने निर्णय गरेको हो । सभाले गत आर्थिक...
पोखराको बिरौटामा सिटिजन्स बैंकको नयाँ शाखा संचालनमा
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९३औं शाखा गण्डकी प्रदेश, कास्कीको पोखरा महानगरपालिका बिरौटामा संचालनमा ल्याएको छ । यससंगै गण्डकी प्रदेशमा संचालनमा रहेका शाखाहरु १४ पुगेका छन् । बिरौटामा आज आयोजित एक कार्यक्रमका बीच...
होटल एलिस द वन्डर इनले हकप्रद शेयर निष्कासन गर्ने
काठमाडौँ। होटल एलिस द वन्डर इनले हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीको असार १९ गते सम्पन्न विशेष साधारण सभाबाट प्रस्ताव पारित गरी १३.५ प्रतिशत हकप्रद शेयर संस्थापक सेयरधनीलाई निष्कासन गरेको हो । उक्त हकप्रद सेयर खरिदको लागि कम्पनीले...
नेशनल लघुवित्तको ३८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले चारजना संस्थापक शेयरधनीहरूको नाममा रहेको ३८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले हाल कायम विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर किन्न...
कामना सेवा विकास बैंकको १.४ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको एक लाख चार हजार ८८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले हाल बैंकका साविक संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी सो शेयर बिक्रीमा ल्याएको हो ।...
कुनै व्यक्ति एकपटकमा एउटा मात्रै सहकारीको सञ्चालक हुनुपर्ने, विभागले दियो यस्तो निर्देशन
काठमाडौँ। सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ । विभागले कोही दोहोरो पदमा रहेको भए त्यसलाई त्यागेर एकल पद कायम गर्न सबै सहकारी संस्थालाई आज निर्देशन दिएको हो । सहकारी...
इन्फिनिटी लघुवित्तमा रोजगारीको अवसर, कसरी दिने आवेदन ?
काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले बुधबार एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो । कम्पनीले प्रबन्धक, नायब प्रबन्धक र सहायक प्रबन्धकमा केहि संख्यामा कर्मचारी मागेको हो । जसका...
सहकारीका ऋणीले ३ महिनासम्म कर्जा पुनर्तालिकीकरण गर्न पाउने
काठमाडौँ । गत वर्ष खराब ऋणीको सूचीमा नपरेका सहकारीका ऋणीले पाकेको ब्याजको ५० प्रतिशत भुक्तानी गर्दा ३ महिनाका लागि कर्जा पुनर्तालिकीकरण गर्न पाउने भएका छन् । बुधबार सहकारी विभागले एक निर्देशन जारी गर्दै उक्त निर्देशन दिएको हो । यसरी...
सिटिजन्स बैंकका ग्राहकलाई श्री भवानी हस्पिटलमा विशेष छुट
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सा स्थित श्री भवानी हस्पिटल एण्ड रिसर्च सेन्टर बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले...



















