चार वर्ष पुरानो लाभांश बुझिलिन नेपाल बैंकको आग्रह

काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न चार आर्थिक वर्षको पुरानो लाभांश बुझिलिन शेयरधनीहरूलाई आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७५।७६, २०७६।७७, २०७७।७८ र २०७८।७९ को साधारण सभाबाट पारित नगद लाभांश तथा बोनस शेयर बुझिलिन...


स्नो याक फाउन्डेशनलाई सिटिजन्स बैंकको सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो स्थापनाको १७औं वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गर्ने क्रममा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्नो याक फाउन्डेशनलाई सहयोग गरेको छ । नेपालभरका पिछडिएका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको संस्था स्नो याकका...


नेशनल लघुवित्तको नगद लाभांश शेयरधनीको बैंक खातामा

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको चैत्र १६ गते सम्पन्न १०औं वार्षिक साधारण सभाले पारित गरेको ७.५ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ।कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन ३० गते बुक क्लोज...


गृहमन्त्री रवि लामिछानेले प्रकृया नपुर्याई सुप्रिम सहकारीबाट २ करोड रुपैयाँ कर्जा लिएको खुलासा

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कुनै प्रकृया पुरा नगरी बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारीबाट २ करोड रुपैयाँ कर्जा लिएको खुलासा भएको छ । गृहमन्त्री रवि  लामिछानेले उक्त रकम २०७७ चैत १८ गते लिएको खुलासा भएको...


प्रभु बैंकको ३०२औं शाखा पोखराको नयाँगाउँमा

काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा चैत ३ देखि पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँगाउँमा आफ्नो ३०२ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको नयाँगार्र्उँ शाखा कार्यालयको समुद्घाटन बैंकको गण्डकी प्रदेश व्यवसाय...


राष्ट्र बैंकद्धारा १३ वटा बैंकको पूर्ण स्थलगत निरीक्षण

काठमाडौं । गत आर्थिक वर्ष राष्ट्र बैंकले १३ वटा बैंकको पूर्ण स्थलगत निरीक्षण गरेको थियो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्र बैंकले कुमारी बैंक र एनसीसी बैंकको स्थलगत निरीक्षण गरेको थियो। दोस्रो त्रैमासमा पूर्वाधार विकास बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक,...


अब सहकारी निरीक्षण र नियमन राष्ट्र बैंकले गर्ने

काठमाडौं ।  नेपाल राष्ट्र बैंकल सहकारी संस्थाको नियमन, निरीक्षण तथा सुपरिवेक्षणको लागि आवश्यक पर्ने निर्देशन गर्ने भएको छ । ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको ऐन’ले यस्तो व्यवस्था गरेको हो।...


राष्ट्र बैंकको अध्ययनमा देखियो वाणिज्य बैंकभित्र बेथितिको चाङ, प्रतिवेदनले के भन्छ ?

काठमाडौं । वाणिज्य बैंकहरुले संचालक नितिगत छलफल, बहसहरु कम नै गर्ने गरेको राष्ट्र बैंकको प्रतिवेदनले खुलाएको छ। राष्ट्र बैंकले आइतबार वाणिज्य बैंकहरुको सुपरीवेक्षण प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदन अनुसार बैंकका सञ्चालक नीतिगत छलफल, बहसहरूमा कमै सहभागी हुन्छन्। संचालकमा...


आरएसडीसी लघुवित्तको मुनाफा ३० प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी समेत बढ्दा कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८०।८१को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो कम्पनी बनेको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ११ करोड २१...


सामाजिक सञ्जालमा बैंकको लोगो तथा फोटो दुरुपयोग नगर्न नेपाल बैंकको चेतावनी

काठमाडौं । नेपाल बैंक लिमिटेडले एक सूचना जारी गर्दै विभिन्न सामाजिक सञ्जालमा नेपाल बैंकको लागो तथा बैंकसँग सम्बन्धित फोटो, इमेल तथा लिङ्कहरु प्रयोग गरी ठगी गरेको घट्ना बढेपछि बैंकले सचेत रहन आग्रह गरेको छ। विभिन्न व्यक्ति वा समूहले बैंकको...


कुमारी बैंकको ४.५० लाख कित्ता शेयर आजदेखि बिक्रीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको चार लाख ५० हजार कित्ता संस्थापक शेयर आज (वैशाख ३ गते)देखि लिलाम बिक्रीमा ल्याएको छ । बैंकले जो–कोही व्यक्ति तथा संस्थाले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।...


कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी चन्द्रा देवी कँडेलको नाममा रहेको १५ हजार ७६६ कित्ता र रन्जिता मानन्धरको नाममा रहेको ११ हजार ६९८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल...


जिबी राईको सुप्रिम सहकारीको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा

काठमाडौं । प्रहरीले सुप्रिम सहकारीको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार प्रहरीले सुप्रिम सहकारीका व्यवस्थापक देखि सञ्चालक गरी २८ जनालाई प्रतिवादी बनाएर शुक्रबार अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय बुटवलमा बुझाएको हो। इलाका प्रहरी...


जनउत्थान लघुवित्तको अध्यक्षमा डा. मान बहादुर वीके नियुक्त

काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले अध्यक्षमा डा. मान बहादुर वीकेलाई नियुक्त गरेको छ । नवनिर्वाचित अध्यक्ष वीकेले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । डा.वीकेले नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालय, भैरहवा, रुपन्देहीमा कार्यालयका निर्देशक सत्येन्द्र...


राष्ट्र बैंकले मुद्दति निक्षेपमा ४ अर्ब ३० करोड रुपैयाँ लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा ४ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ४ अर्ब ३० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न भएको हो । राष्ट्र बैंकले...


गरिमा विकास बैंकका निवर्तमान सीइओ ढकालको बिदाइ, नवनियुक्तमा उपाध्याय नियुक्त

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् । उनले शनिबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । त्यस्तै बैंकले निवर्तमान सीईओ गोविन्दप्रसाद ढकालको बिदाइ कार्यक्रम सम्पन्न गरेको छ ।...


महालक्ष्मी विकास बैंकद्वारा शेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता सञ्चालनमा, के–के छन् सुविधा ?

काठमाडौँ । नयाँ वर्ष २०८१ अवसरमा महालक्ष्मी विकास बैंकले सेयर किनबेच गर्ने शेयर लगानीकर्ताहरुलाई सबै सुविधा एकै खाता मार्फत प्रदान गर्ने उद्देश्यका साथ महालक्ष्मी इन्भेष्टर्स सेयर सेभिङ्ग खाता (अल इन वान) सञ्चालनमा ल्याएको छ । यस खाता अन्तर्गत बचतकर्ताले...


जनउत्थान सामुदायिक लघुवित्तका पाँच जना सञ्चालक चयन

काठमाडौं । जनउत्थान समुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा डा. मान बहादुर बीके निर्वाचित भएका छन् । कम्पनीको चैत ३० गते सम्पन्न भएको १३औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीतर्फ तीन जना सञ्चालक र सर्वसाधारण तर्फबाट दुई जनालाई निर्वाचित गरेको...


सस्तिँदै कर्जाको ब्याजदरः औसत आधार दर १० प्रतिशत मुनि, कुन बैंकबाट कर्जा लिँदा कति तिर्नुपर्छ ब्याज ?

काठमाडौं । वाणिज्य बैंकहरुले नयाँ वर्षदेखि अर्थात् बैंशाखका लागि नयाँ ब्याजदर सार्वजनिक गरिसकेका छन् ।बैंकहरुले नयाँ वर्षमा मुद्दती निक्षेपमा दिने ब्याज घटाएका छन् । अहिले बैंकको बेसरेट आधारदर औसतमा ८.८५ प्रतिशत रहेको छ । सबै बैंकको आधारदर १० प्रतिशतभन्दा...


मानुषी लघुवित्तको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा शुक्रबार होटल उग्रचण्डी, बनेपामा सम्पन्न भएको हो । साधारण सभामा संचालक समितिका तर्फबाट अध्यक्ष पद्मासना शाक्यद्वारा प्रस्तुत कम्पनीको वार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको...