लघुवित्तका ऋणहरुको पुनर्तालिकीकरण गर्ने सरकारको घोषणा

१ जेष्ठ २०८१, मंगलवार १५:५०

काठमाडौँ । सरकारले लघुवित्तको क्षेत्रमा देखिएको समस्या सम्वोधन गर्न लघुवित्तका ऋणहरुको पुनर्तालिकीकरण गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले २०८१।८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

नियमन र परीवेक्षणलाई बलियो बनाई वित्तीय क्षेत्रलाई स्वस्थ, प्रतिस्पर्धी र भरपर्दो बनाइने पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

 

One thought on “लघुवित्तका ऋणहरुको पुनर्तालिकीकरण गर्ने सरकारको घोषणा

  1. Om sharma says:

    5 years time dinu parxa

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*