सैदी पावरले एक लाख ७० हजार कित्ता आइपीओ निष्कासन गर्ने
काठमाडौँ । सैदी पावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । कम्पनी प्रतिशेयर १०० रूपैयाँ अंकित दरको १ लाख ७० हजार ४९ कित्ता साधारण शेयर...
राष्ट्र बैंकद्वारा बजार निर्माता तथा बिक्री एजेन्टहरुको इजाजतपत्र खारेज
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजार निर्माता तथा बिक्री एजेन्टहरुको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ । केन्द्रिय बैंकले एक सूचना जारी गर्दे यस्तो जनाएको हो । गत असार १ गतेबाट सरकारी ऋणपत्रहरुको निष्कासन, नवीकरण, दोस्रो बजार कारोबार र भुक्तानीलगायतका...
फाइनान्समा लगानीकर्ताको आकर्षण, बुधबार कुन कम्पनीको कतिले आयो उछाल ?
काठमाडौँ । साताको चौंथो कारोबार दिन बुधबार ब्यापार र फाइनान्स समूहमा उत्साहजनक बढोत्तरी आएको छ । प्रचण्ड नेतृत्वको सरकारबाट अलग भएर नेकपा अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको साथ रोज्ने निर्णयपछि मंगलबार नेप्सेमा दुई ओटा सकारात्मक सर्किट लागेर अन्त्यमा ४७.०४...
चन्द्रागिरि नगरपालिकाले नवजात शिशुहरूको एनआइसी एशिया बैंकमा १८ वर्षे मुद्दती निक्षेप खाता खोलिदिने
काठमाडौँ । चन्द्रागिरि नगरपालिका भित्र जन्मिएका नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने गरी चन्द्रागिरि नगरपालिका र एनआइसी एशिया बैंक बीच सम्झौता सम्पन्न भएको छ । नगरपालिकाको उक्त कार्यक्रमको बैंकिङ्ग साझेदारको रुपमा एनआइसी एशिया बैंक छनौट भई मुद्दती खाता...
उपयोगी बन्दै एनआइसी एशिया बैंकको कार्डलेस सेवा, ६७० ठाउँँबाट एटिएम कार्ड बिना नै निकाल्न सकिन्छ नगद
काठमाडौं । एनआइसी एशिया बैंकले सञ्चालनमा ल्याएको कार्डलेस सेवा नागरिकहरुको लागि अत्ति उपयोगि बन्दै गएको छ । आम नागरिकहरुलाई छिटो र सरल बैंकिङ्ग सेवा उपलब्ध गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको उक्त बैंकिङ्ग सुविधाले नागरिकको समय बचाउँनुको साथै एटीएमको झन्झटबाटै मुक्त...
ग्लोबल आइएमई बैंकले यी स्थानको घरजग्गा बिक्री गर्दै
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको घर, जग्गाहरू लिलामी मार्फत बिक्रीमा ल्याएको छ । बैंकले नारायणगढ शाखा, चितवन र गुर्भाकोट शाखा, सुर्खेतको स्वामित्वमा रहेको घर, जग्गाहरू जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा...
एनएमबि बैंकको एटीएम मेसिन फुटाउन खोज्ने एक जना पक्राउ
काठमाडौं । पोखरामा एनएमबि बैंकको एटीएम फुटाउन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–५ जिरो किलोमा रहेको एटीएम फुटाउन खोज्ने धादिङको सिद्धलेक गाउँपालिका–३ घर भएका २३ वर्षीय रुपेश नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । उनले मंगलबार...
नारायणी डेभलपमेन्ट बैंकको ४७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनीहको नाममा रहेको ४७ हजार २८२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले हाल कायम संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी सो शेयर बिक्रीमा ल्याएको हो । यो शेयर खरीद गर्न...
गणपति लघुवित्तले माग्यो ठुलो संख्यामा कर्मचारी, एसईई उत्तिर्णलाई पनि अवसर
काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ठुलो संख्यामा कर्मचारी मागेको हो । कम्पनीको अनुगमन अधिकृत (अधिकृत), शाखा प्रबन्धक, बरिष्ठ सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायकमा केहि संख्यामा कर्मचारी मागेको...
इन्फिनिटी लघुवित्तको ४८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको ४८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले हाल कायम संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी संस्थापक शेयर बिक्रीमा ल्याएको हो । यो शेयर खरीद गर्न...
हिमालयन लघुवित्तको सिईओमा आचार्य पुनः नियुक्त
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा विनोद आचार्य पुनः नियुक्त भएका छन् । कम्पनीको सिईओ पदमै कार्यरत रहेका विनोद आचार्यको पदावधि यही असार मसान्तसम्म मात्रै रहेको थियो । यसैबीच कम्पनीको असार १८ गते बसेको...
प्रतिकित्ता १५० रुपैयाँमा सानिमा बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ६८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले उक्त संस्थापक शेयर प्रतिकित्ता न्यूनतम १५० रुपैयाँमा बिक्रीमा ल्याएको हो । यो शेयर संस्थापक शेयरधनीहरूले किन्न नचाहेपछि सर्वसाधारण व्यक्ति तथा...
कर्पाेरेट डेभलपमेन्ट बैंकको साधारणसभा आज
काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडले आज असार १९ गते साधारणसभा गर्दैछ । बैंकको जेठ ३० गते बसेको संचालक समितिको बैठकले वीरगंजस्थित बैंकको प्रधान कार्यालयमा बिहान सवा ७ बजे सभा बोलाएको हो । सभाले आर्थिक वर्ष (आव) २०७९।८० को...
सुस्ताएको वाणिज्य बैंक सेक्टरमा देखियो उछाल, कुनको शेयर मूल्य कति ?
काठमाडौँ । एमाले र काँग्रेसको सरकार बन्ने भएपछि शेयर बजारमा आज उछाल आएको छ । अर्थमन्त्रीको रुपमा विष्णु पौडेल आउने आशले लगानीकर्ताका उत्साह छाएको हो । आज अधिकांश कम्पनीको शेयर मूल्यमा उछाल आएको छ । यसदिन बैंकिङ समूहको शेयर...
४५ करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ४५ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम एक बर्षका लागि बैंक तथा वित्तिय संस्थामा लगानी गर्ने लागेको हो । राष्ट्र बैंकले वाणिज्य बैंकमा ३६...
तपाई एनआइसी एशिया बैंकको ग्राहक हो ? पाउनुहोस् यी २७६ संस्थामा आकर्षक छुट
काठमाडौँ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ यो नारा हो ‘एनआइसी एशिया बैंक’ को । वाणिज्य बैंक मध्य सर्वोत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एनआइसी आम सर्वसाधारणलाई आफूसँग जोडेर साथीको अनुभूति गराइ रहेको छ । एनआइसी...
कामना सेवा विकास बैंकले अविमोच्य असन्चिति अग्राधिकार शेयर निष्काशन गर्ने
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ९ प्रतिशतका दरले अविमोच्य असन्चिति अग्राधिकार शेयर निष्काशन गर्ने निर्णय गरेको छ । बैंकको असार १७ गते अर्थात सोमबार दिउँसो ३ बजे बसेको सञ्चालक समितिको निर्णयले उक्त शेयर निष्काशन गरिने भएको हो...
यस्तो छ नेष्डो समृद्ध लघुवित्तको पाँचौं वार्षिक साधारण सभाको ‘माइन्यूट’
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा जेठ २५ गते, पर्वत जिल्लाको रोयल कुश्मा रिसोर्टमा सम्पन्न भएको हो । सभाले प्रस्तावित सम्पूर्ण प्रस्तावहरु पारित गरेको छ ।...
एनआइसी एशिया लघुवित्तका अध्यक्षले लिए पद तथा गोपनियताको शपथ
काठमाडौँ । एनआइसी एशिया लघुवित्तका अध्यक्ष प्रकाश राज शर्माले पद तथा गोपनियताको शपथ ग्रहण गरेका गरेका छन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट उनले शपथ ग्रहण गरेको हुन् । कम्पनीका पूर्व अध्यक्ष सुवर्ण पौडेलको राजिनामा स्वीकृत भएपश्चात रिक्त रहेको...
सिद्धार्थ बैंकको भवनमा आगलागी
काठमाडौँ । सिद्धार्थ बैंकको भवनमा आगलागी भएको छ । पर्साको वीरगञ्जस्थित सिद्धार्थ बैंकको भवनमा ठुलो आगो लागेको हो । आगो लागेपछि बैंकका कर्मचारी सहित भवनमा रहेका मानिसहरुको भागाभाग मच्चिएको छ । अहिले आगलागी नियन्त्रणको प्रयासमा स्थानीय र सुरक्षाकर्मी लागेका...


















