बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) को अध्यक्ष नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन) को अध्यक्ष पदमामा नबिल बैंकका अध्यक्ष तथा एनएमबि बैंकका पूर्व सिईओ उपेन्द्र पौड्याल चयन भएका छन् । संघको बुधबार बसेको १५ औं बैठकले पौड्याललाई सर्वसम्मत...


आर्थिक संकटबाट लगभग उत्रियो मुलुक, सबै सूचांकमा प्रगति, १७ खर्ब ६७ अर्ब विदेशी मुद्रा संचिती, चालु खाता १४० अर्ब

काठमाडौं । नेपालको अर्थतन्त्रको अवस्था पूर्ण स्वस्थ रुपमा देखिएको आज प्रकाशित नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । केन्द्रीय बैंकले चालु आवको ८ महिनाको तथ्याङ्क सार्वजनिक गर्दै विदेशी विनियम संचिती हालसम्मकै सबैभन्दा उच्च बिन्दुमा पुगेको उल्लेख छ । सरकारी...


राष्ट्र बैंकको पाँच महिनाको रिपोर्टः यस्तो छ देशको वर्तमान आर्थिक स्थिति (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०८०र०८१ को पाँच महिनाको तथ्यांअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४।९५ प्रतिशत रहेको राष्ट्र...


६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रियो

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। राष्ट्र बैंकको तथ्याँक अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २७।६ प्रतिशतले बढेको हो।अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा...


दुई लघुवित्त कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्यको अवस्था कस्तो? (एलटीपीसहित)

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से झिनो अंकले घट्यो । बिहीबार नेप्से ०.६२ अंकले घटेर २०८८.९९ को विन्दुमा कायम रहदा लघुवित्त उपसूचक ०.८३ प्रतिशतले उचालिएको छ । यस दिन लघुवित्त परिसूचक ३१ अंकले बढेर ३७६२.५४ विन्दुमा कायम रहन...


रिलायबल लाइफद्वारा १० लाखको दाबी भुक्तानी

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सले दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको परिवारलाई घातक रोगबापतको १० लाख दाबी भुक्तानी गरेको हो । कम्पनीका अनुसार बीमित विष्णु राई दनुवारले २०७८ असार ११ गते बीमालेख खरिद गरेकी थिइन् । बीमितले गत...


नेप्सेमा सूचीकृत ११ कम्पनीको साधारण सभा आज बस्दै, एजेण्डाहरु यस्ता छन् ?

काठमाडौं । नेप्सेमा सूचीकृत ११ कम्पनीको साधारण सभा बस्दैछ । यी मध्ये ५ कम्पनीले मात्रै गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छन् । साधारण सभामा लाभांश प्रस्ताव पेश गर्नेमा लक्ष्मी सनराइज बैंक, लुम्बिनी विकास बैंक, सोल्टी होटल, विन्ध्यवासिनी...


एनआईसी एशिया बैंकपछि कुमारी बैंकले घटायो ब्याजदर

काठमाडौं । कुमारी बैंकले पनि माघ महिनाको लागि ब्याजदर घटाएको छ । बैंकले बिहीबार सूचना जारी गर्दै माघ महिनामा मुद्दति निक्षेपमा अधिकतम ८।११ प्रतिशत ब्याजदर दिने जनाएको छ । बैंकले १ वर्षभन्दा बढी अवधिको लागि उक्त ब्याजदर निर्धारण गरेको...


घलेम्दी हाइड्रोको पुस २५ गते हकप्रद शेयर बाँडफाँड

काठमाडौं । घलेम्दी हाइड्रोले पुस २५ गते हकप्रद शेयर बाँडफाँट गरेको छ। कम्पनीले गत कात्तिक २ गतेसम्म कायम शेयरधनीहरुका लागि १ बराबर २ अनुपातमा निष्काशन गरेको हकप्रद शेयर बाँडफाँट गरेको हो। कम्पनीले आफ्नो चुक्ता पूँजीको २०० प्रतिशतले हुन आउने...


नेपाल राष्ट्र बैंकद्धारा नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमीको मस्यौदा तयार, सुझावको माग

नेपाल राष्ट्र बैंकले नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमीको मस्यौदा तयार पारेको छ ।राष्ट्र बैंकले सो मस्यौदामाथि दुई महिना भित्र सुझाव दिन सम्पूर्ण सरोकारवालालाई आग्रह गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा व्यवस्था बमोजिम यो मस्यौदा तयार पारेको...


गृह मन्त्रालयमा सहकारीमा देखिएका समस्याको समाधान गर्न सम्बन्धित निकायहरुसँग छलफल

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारीमा देखापरेका समस्याको समाधान गर्न सम्बन्धित निकायहरुसँग छलफल गरेका छन् ।बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा गृहमन्त्री श्रेष्ठले सहकारीमा देखापरेका समस्याको समाधान गर्न विषयमा छलफल गरेका हुन् । बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई आवश्यक...


राष्ट्र बैैंकले बैंकहरुलाई जगेडा कोषको रकम आयकर भुक्तानीमा खर्च गर्न नदिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले जगेडा कोषको रकम आयकर भूक्तानीमा खर्च गर्न नदिने भएको छ। बैंक तथा वित्तीय संस्थाले मर्जरमा भएको लाभ र सेयर प्रिमियम आम्दानीबाट लाभांश वितरण गर्दाको बक्यौता कर भूक्तानी गर्दा सञ्चितिलाई प्रयोग गर्न नपाउने भएका छन्...


नेप्से सामान्य अंकले बढ्दा बाणिज्य बैंकमा उछाल, कुनको शेयरमूल्य कति? (एलटीपीसहित)

काठमाडौं । साता कारोबारको चौथो दिन नेप्से ९ अंकले बढेको छ। नेप्सेमा सामान्य सुधार आउँदा वाणिज्य बैंक उपसूचक १.१२ प्रतिशतले बढेको हो । यस दिन वाणिज्य बैंक परिसूचक १३.१९ अंकले बढेर ११८२ को विन्दुमा कायम भएको छ । आज...


गुराँस लघुवित्तमा कस्को कति छ लगानी?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको आठौं वार्षिक साधारण सभामा प्रस्तुत संचालक समितिको वार्षिक प्रतिवेदन (आव २०७९।८०) का अनुसार अध्यक्ष उदय नारायण बराल (संस्थापक) को स्वामित्वमा ५३ हजार ९७१ कित्ता शेयर रहेको छ । प्रतिवेदनका अनुसार संचालक राजु प्रसाद...


नेप्सेमा सानिमा बैंकको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज लिमिटेड (नेप्से) मा सानिमा बैंकको बोनस शेयर सूचीकृत भएको छ । बुधबार सानिमा बैंकको ९ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकको १ करोड १२ लाख १४ हजार १०३.५५ कित्ता बोनस शेयर...


डिप्रोक्स लघुवित्तले १०६ ऋणीलाई कर्जा चुक्ता गर्न निकाल्यो सूचना

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १०६ ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गर्दै सूचना निकालेको छ । कम्पनीबाट विभिन्न शिर्षकमा ऋण लिई सावाँ, ब्याज र तिर्नुपर्ने रकम आदि नतिरेपछि कम्पनीले सूचना जारी गरेको जनाएको छ ।...


गुराँस लघुवित्तका सिईओसहित अन्य पदाधिकारीले कति बुझे तलब, भत्ता?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९।८० को आठौं वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । लघुवित्तले कम्पनी ऐन, २०६३ को दफा १०९ (४) बमोजिम संचालक समितिको प्रतिवेदनमा सिईओसहित अन्य पदाधिकारीहरुको पारिश्रमिक, भत्ता तथा सुविधाको रकम सार्वजनिक गरेको...


नेष्डो समृद्ध लघुवित्तले समयमा साधारणसभा गर्न नसक्ने, तीन महिना समय थप माग

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले साधारणसभा गर्ने समय तीन महिना थप्न माग गरेको छ ।संस्थाको लेखापरीक्षण नसकिएको साधारणसभा गर्ने समय तीन महिना थप्न माग गरेको छ । कम्पनी ऐन, २०६३ को दफा ७६९१०, बैंक तथा वित्तीय संस्था...


युनिक नेपाल लघुवित्तको बार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा कोहलपुरमा सम्पन्न भएको छ । सभाबाट सञ्चालक समितिको प्रतिवेदन, आ।व। २०७९र०८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८०र०८१ को लागि लेखापरीक्षकको नियुक्तिका प्रस्तावहरु सर्वसम्मतिले पारित भएको छ । सभाले...


माछापुच्छ्रे बैंकको १.१२ करोड कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयरधनी सुरेन्द्र महतोको स्वामित्वमा रहेको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकको उक्त शेयर विद्यमान वा जो कोही व्यक्ति, फर्म, कम्पनी वा संघ संस्थाले खरिद...