बजेटमा लघुवित्तका पुरानै कुरा कपि पेष्ट

काठमाडौँ । पछिल्लो समय लघुवित्त क्षेत्र सुस्ताएको छ । बजार चलि रहेको लघुवित्त सम्बन्धी आन्दोलनले कम्पनीहरुको खराब कर्जा समेत वृद्धि भइरहेको देखिन्छ । अर्थतन्त्रको सन्तुलित र दिगो विकासका लागि साधन परिचालन गर्ने गरी वित्तीय क्षेत्रलाई थप सबल र प्रतिस्पर्धी...


सहकारीका लागि छुट्टै नियामक निकाय स्थापना गर्ने सरकारको घोषणा

काठमाडौँ । सरकारले सहकारीका लागि छुट्टै नियामक निकाय स्थापना गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । कानुन परिमार्जन गरी सहकारी नीति बमोजिम सहकारी संचालनको ब्यवस्था गरिने बताए । साथै,...


नेपाल एसबिआई बैंकले नेपाल र भारत बीचको सीमापार भुक्तानीलाई सहज बनाउन नेपाल क्लियरिङ हाउससँग सम्झौता

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल र भारत बीचको सीमापार भुक्तानीलाई सहज बनाउन नेपाल क्लियरिङ हाउस लिमिटेडसंग सम्झौता गरेको छ । यस सम्झौताले नेपालमा बसोबास गर्ने भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकले तोकेको सीमामा रहेर नेपाल एसबिआई बैंक लिमिटेडका...


भोलि बिदाका दिन समेत अधिकांश बैंकले सेवा दिने, कुन–कुन शाखा खुल्छ ? (सूचीसहित)

काठमाडौँ । भोलि अर्थात् जेठ १५ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । सरकारले गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो । बिदाका दिनमा पनि बैंकहरुले भने सेवा दिने भएका छन् । ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अधिकांश बैंकले...


चन्द्रलोक प्रतिष्ठानद्वारा गरिमा विकास बैंक सम्मानित

काठमाडौं । चन्द्रलोक प्रतिष्ठानद्वारा आयोजित साँस्कृतिक तथा सम्मान कार्यक्रमले गरिमा विकास बैंकलाई सम्मान प्रदान गरेको छ । १७औं गणतन्त्र दिवसको अवसरमा आयोजित उक्त कार्यक्रमले आम नागरिकहरुलाई विगत १ दशकदेखि आर्थिक बचत गराउन सहयोग पुर्याएको र उत्कृष्ठ बैंकिङ्ग सेवा प्रवाह...


एनआइसी एशिया बैंकको मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा आफ्नै भवनमा

काठमाडौँ । आइसीएशिया बैंकले आफ्नो मधेश प्रादेशिक कार्यालय र वीरगंज शाखा कार्यालय पर्सा जिल्लास्थित वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगरमा नवनिर्मित आफ्नै भवनबाट सञ्चालनमा ल्याएको छ । यसअघि बर्दिबास नगरपालिकामा रहेको मधेश प्रादेशिक कार्यालय र वीरगंज महानगरपालिकामै रहेको वीरगंज...


गार्डियन माइक्रो लाइफले साढे २२ लाख कित्ता आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरको २२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणहरुमा निष्काशन...


महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिका र आश्रमलाई विभिन्न सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् । बैंकको महिलवार (लुम्बिनी) शाखाद्वारा २५६८ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस – २०८१ को अवसरमा लुम्बिनीमा निःशुल्क पानी...


राष्ट्र बैंकको निर्देशन उल्लंघन, बैकहरूले कर्जामा प्रिमियम बढाएर उठाएको ब्याज अझै फिर्ता गरेनन्

काठमाडौं । बैकहरूले कर्जामा प्रिमियम बढाएर उठाएको ब्याज अझै फिर्ता गरेका छैनन् ।वाणिज्य बैंकहरूले ग्राहकलाई प्रदान गरेको कर्जामा ब्याजको प्रिमियम दर पटक–पटक परिवर्तन गर्ने र बढाउने गरेको महालेखा परीक्षकको कार्यालयको ६१औं वार्षिक प्रतिवेदनमा उल्लेख छ । यसरी प्रिमियम बढाएर...


द सोल्टि होटेलमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौँ । काठमाडौँ स्थित द सोल्टि होटेल ग्रुप र प्रभु बैँक लिमिटेड बीच विशेÈ छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । जेठ १३ गतेका दिन बैँकका तर्फबाट प्रमुख बजार अधिकृत रबिन्द्र ढकाल एवम् प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा सोल्टि...


आरम्भ चौतारी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन् । संस्थाले बिक्रीमा ल्याइएको...


आईसीएफसी फाइनान्सले ३० करोडको ऋणपत्र निष्कासन गर्ने

काठमाडौँ। आईसीएफसी फाइनान्सले ३० करोडको ऋणपत्र निष्कासन गर्ने भएको छ । फाइनान्सले ३० करोड रुपैयाँ बराबरको ऋणपत्र ‘९ प्रतिशत आईसीएफसी फाइनान्स डिबेञ्चर—२०८८’ निष्कासन गर्ने भएको हो । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको...


विष्णु मणि गौतमको अध्यक्षतामा आशा लघुवित्तको संचालक समिति चयन

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समिति चयन भएको छ । कम्पनीको जेठ १३ गते बसेको संचालक समितिको बैठकले विष्णु मणि गौतमको अध्यक्षतामा समिति चयन गरेको हो । संचालक समितिमा संस्थापक समूहबाट कविता पोख्रेल, सि.ए. विमल डंगोल...


ज्योति विकास बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा संस्थापक बाहेकका अन्य व्यक्ति वा संस्थाहरूले खरिद आवेदन दिन पाउनेछन् । बैंकले बिक्री गर्न...


छिमेक लघुवित्तको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा, मूल्य कति?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको १७ हजार ५०० कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा संस्थापक शेयरधनी बाहेकका अन्य व्यक्ति वा संस्थाहरूले खरिदका लागि आवेदन...


कुमारी बैंकको १० लाख कित्ता शेयर लिलामीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । कुमारी बैंक लिमिटेडले १० लाख कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले इच्छुक जोकोही व्यक्ति तथा संस्थाहरूले खरिद गर्न पाउने गरी आज (जेठ १४ गते) देखि शेयर लिलामीमा ल्याएको हो । यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता...


३७ लघुवित्तले १ अर्ब १५ करोड रुपैयाँ कर छलि, ब्याजसहित असुल गर्न महालेखाको निर्देशन

काठमाडौँ । ३७ वटा लघुवित्तहरुले १ अर्ब रुपैयाँ कर छलि गरेको महालेखा परिक्षक कार्यालयले निष्कर्ष निकालेको छ । आइतबार ६१औं प्रतिवेदन सार्वजनिक गर्दै महालेखाले ३७ लघुवित्तले १ अर्ब १५ करोड १६ लाख रुपैयाँ कर छलि गरेको जनाएको हो ।...


आफ्नै निर्देशन कार्यान्वयन नहुँदा समेत मौन राष्ट्र बैंक, नियमन फितिलो भएको महालेखाको निष्कर्ष

काठमाडौँ । महालेखा परिक्षक कार्याललयले नेपाल राष्ट्र बैंकको नियमन फितिलो भएको निष्कर्ष निकालेको छ । आइतबार ६१औं प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएको हो । केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको निर्देशन विपरीत ब्याज प्रिमियममा पुनः थप प्रिमियम...


सहकारीमा लगानीको अवस्था निगरानी राख्ने व्यवस्था नहुँदा ठगीको घटना बढेको महालेखाको ठहर

काठमाडौँ । सहकारी संस्थाको सञ्चालन नतिजा, बचत सङ्कलन तथा लगानीको अवस्थाको निगरानी राख्ने व्यवस्थाको विकास नभएको महालेखा परिक्षकको कार्यालयले जनाएको छ । आइतबार ६१औं प्रतिवेदन सार्वजनिक गर्दै यस्तो बताएको हो । सहकारी संस्थाले वित्तीय अनुशासन पालना गरे नगरेको अनुगमन...


मौद्रिक नीतिको समीक्षाको व्यवस्था कार्यान्वयनमा अघि सर्यो राष्ट्र बैंक, २० प्रतिशत शेयर बिक्री गर्न पाउने व्यवस्था लागू

काठमाडौं । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले गरेका व्यवस्थाहरु कार्यान्वयनको लागि राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गरेको छ।केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाले खरीद गरेको एक वर्ष व्यतीत...