प्रिमियममा आइपीओ निष्कासन गर्ने तयारी गरेको मारुती सिमेन्ट्सको साढे ७२ करोड ब्यापार गायब

काठमाडौँ । मारुती सिमेन्ट्स लिमिटेडलेको ७२ करोड ७० लाख रुपैयाँको ब्यापार गायब भएको छ । कम्पनीले सन् २०२३ मा ४ अर्ब २४ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जुन सन् २०२२ को भन्दा १४.७४ प्रतिशतले कम...


निर्धन उत्थान लघुवित्तको साधारण सभा आज बस्दै, के–के छन् एजेण्डा?

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकोे २५ औं वार्षिक साधरण सभा आज (फागुन ११ गते) बस्दैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हु्नेछ । कम्पनीले सभामा लाभांशसम्बन्धी कुनै पनि प्रस्ताव राखेको छैन्...


कृषि विकास बैंकले माग्यो ११२ जना कर्मचारी (सूचनासहित)

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले ११२ जना कर्मचारी माग गरेको छ । बैंकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने गरी योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । बैंकले शाखा प्रमुख र वरिष्ठ लेखा अधिकृतमा दुई–दुई...


शाखारहित बैंकिङ सेवा लिने ग्राहकको लागि ग्लोबल आइएमई बैंकको जरुरी सूचना

काठमाडौ । भोलि ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा बन्द हुने भएको छ । बिहीबार एक सूचना जारी गर्दै बैंकले उक्त सेवा फागुन ११ गते एकदिन बन्द हुने जानकारी गराएको हो । उक्त सेवाको सिस्टम अपग्रेड तथा डाटा माईग्रेशनको...


सामुदायिक र बीपीडब्लु लघुवित्तको एकीकृत कारोबारको मिति तय

काठमाडौं । सामुदायिक र बीपीडब्लु लघुवित्त एक आपसमा मर्ज भएर फागुन २४ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले माघ २४ र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते अन्तिम स्वीकृति...


ज्योति विकास बैंकद्वारा गुणस्तरीय शिक्षामा टेवा पुराउन स्मार्ट बोर्डहरू प्रदान

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवद्र्धन कोष” मार्फत विदुर नगरपालिका वडा नं. ०५, देवीघाट, नुवाकोटस्थित श्री शहिद जगत प्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयलाई दुई थान इन्टरेक्टिभ (स्मार्ट) बोर्ड प्रदान गरेको छ । बैंकले अन्तरक्रियात्मक...


चैत १ गतेदेखि संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढ्ने

काठमाडौं । चैतदेखि संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढ्ने भएको छ । नेपाल राष्ट्र बैंकले यसअघि जारी गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा कार्यान्वयनका लागि बिहीबार निर्देशन जारी गरेको छ । सो निर्देशनअनुसार बैंकहरुले चैतदेखि व्यक्तिगत र...


एक कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?

काठमाडौं। नेप्सेमा आज एक कम्पनीको मूल्य समायोजन गरेको छ ।स्वरोजगार लघुवित्तको ७ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ५९१ रुपैंया ६८ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार ६३३ रुपैंया १० पैसाका आधारमा मूल्य समायोजन गरेको...


मौद्रिक नीतिको समीक्षाको कार्यान्वयनको लागि राष्ट्र बैंकको निर्देशिका जारी, ब्याजदर देखि पूँजीकोषसम्म राहतको व्यवस्था

काठमाडौं । मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षाको कार्यान्वयनको लागि राष्ट्र बैंकले निर्देशिका जारी गरेको छ। केन्द्रीय बैंकले संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत)मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था...


नेप्सेमा मितेरी डेभलपमेन्ट बैंकको ९.५० प्रतिशत बोनस सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहिबार मितेरी डेभलपमेन्ट बैंकको बोनस सूचीकृत भएको हो । कम्पनीको ९.५० प्रतिशत बोनस बापतको ९ लाख ६४ हजार २५१.३६५ कित्ता बोनस सेयर सूचीकृत भएको...


सामुदायिक र विपिडव्लु लघुवित्त मर्जरपछि एकीकृत कारोबारको मिति तय

काठमाडौँ । सामुदायिक लघुवित्त र विपिडव्लु लघुवित्तले एकीकृत कारोबारको मिति तय गरेको छ । दुबै लघुवित्त एकआपसमा गाभ्ने÷गाभिने तथा मर्जरमा जाने सम्झौतापश्चात् अब फागुन २४ गतेदेखि एकीकृत कारोबार गर्ने भएका हुन् । मर्जरपछि कम्पनीको नाम सामुदायिक लघुवित्त वित्तीय संस्था...


भूगोल इनर्जीको नाफासँगै प्रतिसेयर आम्दानी समेत ऋणात्मक

काठमाडौँ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी १ करोड रुपैयाँ नोक्सानीमा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट अनुसार कम्पनी १ करोड १४ लाख ५६ हजार रुपैयाँ नोक्सानीमा रहेको हो । गत आर्थिक वर्षको...


दोल्ती पावर १ करोड रुपैयाँ नोक्सानमा, कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । दोल्ती पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार मुनाफा नोक्सानमा रहेको छ । पुष मसान्तसम्ममा कम्पनी ९८ लाख ७२ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत...


ग्लोबल आइएमई बैंकका स्वतन्त्र संचालक शाहको कार्यकाल सकियो

काठमाडौँ । ग्लोबल आइएमई बैंकका स्वतन्त्र संचालकमा देवेन्द्र प्रताप शाहको कार्यकाल समाप्त भइको छ । २०७६ माघ २४ गते चार वर्षका लागि नियुक्त भएका शाहको कार्यकाल सकिएको हो । उनको कार्यकाल प्रचलित कानून र बैंकको नियामावली बमोजिम समाप्त भएको...


गोर्खाज फाइनान्सको साधारण सभा चैत्र २ गते बस्दै, के–के छन् एजेण्डा?

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको २८ र २९ औं वार्षिक साधारण सभा चैत्र २ गते बस्ने भएको छ । कम्पनीको फागुन २ गते बसेको संचालक समितिको बैठकले अनुपम फुडल्याण्ड एण्ड बैंकेटल, बत्तीसपुतलि, काठमाडौंमा दिउँसो १ बजेदेखि सभा डाकेको हो...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुनिश्चित गर्ने आज (फागुन १० गते) अन्तिम दिन रहेको छ । सभा प्रयोजनार्थ सिद्धार्थ प्रिमियर र स्वरोजगार लघुवित्तले क्रमशः फागुन ११ र १३ गते बुक क्लोज...


यस्तो छ मेरो माइक्रोफाइनान्सको ११औं वार्षिक साधारण सभाको ‘माइन्यूट’

काठमाडौँ । मेरो माइक्रोफाइनान्सको ११ औं वार्षिक साधारण सभा माघ २६ गते सम्पन्न भएको छ । सभामा हाल कम्पनीमा संस्थापक समूहको ६९.४० प्रतिशत र सर्वसाधारण समूहको ३०.४० प्रतिशत हिस्सा कायम रहेको छ । यसलाई अब परिवर्तन गरेर संस्थापक समूहकको...


सामुदायिक र बीपीडब्लु लघुवित्त मर्जरका लागि बोर्डले दियो अन्तिम स्वीकृति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सामुदायिक र बीपीडब्लु लघुवित्त वित्तीय संस्थाबीच मर्जरका अन्तिम स्वीकृति प्रदान गरेको छ । यी संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले माघ २४ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो । मर्जरपछि ‘सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड’...


राष्ट्र बैकको सवारी निजी बनाउने सुविधा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता

काठमाडौं ।  नेपाल राष्ट्र बैकको सवारी निजी बनाउने गरी सुविधा लिने गभर्नर, दुई डेपुटी गभर्नर र १८ जना कार्यकारी निर्देशकलाई दिइएको गैरकानुनी सुविधा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन पत्र दर्ता भएको छ । अधिवक्ता कुमार मगर र भरत...


शैक्षिक योग्यताको बिषयमा गभर्नरले सर्वोच्च अदालतको दायर रिटमा दिए १३ पृष्ठ लामो जवाफ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिटमा १३ पृष्ठ लामो जवाफ पेस गरेका छन् । गत पुस १२ गते अधिवक्ता दिपकराज जोशी लगायतले दायर गरेको रिटमा अधिकारीले लिखित जवाफ जवाफ...