नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन, कसको भाउ कति घट्यो ?
काठमाडौं । नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । सोमबार गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक र छिमेक लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको हो । जसमा, गरिमा विकास बैंकको ९।५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको...
भने जस्तो छैन अर्थतन्त्रको चित्र, समग्र बजार माग ४१ प्रतिशतले खस्कियो : सीएनआई
काठमाडौं । सरकारले अर्थतन्त्रमा सुधार आएको बताइरहेका बेला निजी क्षेत्रले त्यस्तो नभएको तथ्य बाहिर ल्याएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई)ले गरेको सर्भेले समग्र बजार माग नै खस्किएको तथ्य बाहिर ल्याएको हो । जसमा परिसंघले विगत तीन आर्थिक वर्षको...
नबिल बैंकले सिईओको तलब आधा नै घटायो, सञ्चालकको भने बढ्यो ?
काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत ९सीईओ० लाई दिने तलब भत्ता ४३।८३ प्रतिशतले घटाएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले सीईओलाई २ करोड ८३ लाख ४४ हजार २६० रुपैयाँ तलब भत्ता दिने गरेको थियो ।...
लक्ष्मी सनराइज बैंकद्धारा ऋणीको धितो बापतको जग्गा लिलामी
लक्ष्मी सनराइज बैंकले धितो राखेर कर्जा लिएका ऋणीको धितो बापतको जग्गा लिलामी राखेको छ । बैंकले सम्पत्ति पुनः लिलाम बिक्रीको ७ दिने सूचना सार्वजनिक गर्दै इच्छुक लगानीकर्ताबाट बोलपत्र आवदेन माग गरेको हो । बैंकले सुनसरी बस्ने बलबाहादुर राई र...
एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको १ करोड ६ लाख ९८ हजार ९४.४४ कित्ता बोनस सेयर सूचीकृत भएको हो । अब यो बोनस सेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि...
मिर्मिरे लघुवित्तको लाभांश घोषणा
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ६.३२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय...
सिद्धार्थ बैंकको गज्जबको सेवा : क्रेडिट कार्डमा मोज गर्ने एउटा, ऋण अर्कैको थाप्लोमा
काठमाडौं । बैंकको सिस्टम नचल्ने, सिस्टमका कारण प्रयोगकर्ताको कारोबार गडबड हुने र स्वयं बैंकका कर्मचारीबाटै निक्षेपकर्ताको रकम चोरी हुने घटना नौला होइनन् । प्रविधिको प्रयोग बढेसँगै बैंक तथा वित्तीय संस्थाहरु थप स्मार्ट हुँदै गएका छन् । र, स्मार्ट कारोबारका...
ग्लोबल आइएमई बैंकको ११ वटा शाखा कार्यालयको स्थिर सम्पत्ति बिक्रीमा
काठमाडौं । ग्लोबल आइएमई बैंकले ११ वटा शाखा कार्यालयको स्थिर सम्पत्ति बिक्रीमा राखेको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जरपश्चात् कायम नरहेका शाखा कार्यालयहरुको स्थिर सम्पत्ति बिक्री गर्न लागिएको हो । विभिन्न स्थानहरुमा दोहोरिएका शाखा कार्यालयहरूमध्ये...
१७औं वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमई बैंकको सातै प्रदेशमा प्रभातफेरी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा शनिबार सातै प्रदेशमा प्रभातफेरी गरेको छ । आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ सचेतना अभिवृद्धिका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्यमुख्य शहरमा प्रभातफेरी कार्यक्रम गरेको हो...
यी वाणिज्य र विकास बैंकहरुले अझै डाक्न सकेन साधारणसभा
काठमाडौं । वाणिज्य बैंकमध्ये तीनवटाले पुस मसान्तभित्र वार्षिक साधारणसभा नगर्ने भएका छन् । बाँकिले साधारणसभा सम्पन्न गरिसकेको छ भने कतिले डाकिसकेको छ। समयमा नै सभा गर्न नसक्नेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र कृषि विकास बैंक रहेका छन्...
नेपाल एसबिआई बैंकको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा सम्पन्न भएको हो । सभाले ३।७ प्रिितशत बोनश सेयर र ६।८० प्रतिशत नगद लाभांश बोनश शेयर तथा...
शैक्षिक योग्यतामा प्रश्न उठेपछि गभर्नर अधिकारी कानूनी कठघरामा उभिदै, छलफलमा बोलाउने सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई शैक्षिक योग्यताको विवादमा छलफलका लागि बोलाउने भएको छ । न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासले अन्तरिम आदेशको छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश गरेको हो । तीन जना अधिवक्ता दिपकराज...
एभरेष्ट बैंकको एटिएम मेसिन फुटाएर चोरीको प्रयास
काठमाडौं । विराटनगरमा चोरी गर्ने उद्देश्यले एक व्यक्तिले एभरेष्ट बैंकको एटिएम मेसिन फुटाएका छन् । बिहीबार राति बैंकको विराटनगर शाखा कार्यालय अगाडि राखेको एटिएम मेसिन फुटाएका हुन् । मोरङ प्रहरी प्रवक्त डिएसपी रञ्जनकुमार दाहालले एटीएम मेसिन फुटाएर चोरीको प्रयास...
मुक्तिनाथ विकास बैंकको शेयर कारोबारमा इन्साईडर ट्रेडिङमा
काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरूमध्ये सबैभन्दा ठूलो र व्यवस्थापनका दृष्टिकोणले पनि राम्रो मानिँदै आएको मुक्तिनाथ विकास बैंक इन्साईडर ट्रेडिङमा परेको छ। सेयरमूल्य प्रभावित पार्न बैंक सञ्चालक समिति र व्यवस्थापन समितिको मिलेमतोमा हतार–हतार बोर्ड बैठक राखी आर्थिक वर्ष २०७९र८० को...
विशेष साधारण सभा प्रयोजनका लागि मानुषी लघुवित्तको बुकक्लोजको मिति तय
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा प्रयोजनका लागि पुस २२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । संस्थाको पुस १२ गते बसेको सञ्चालक समितिको निर्णयले बुकक्लोजको मिति तय गरेको हो । कम्पनीले पुस...
एनआइसी एशिया लघुवित्तका शेयरधनीको डिम्याट खातामा लाभांश जम्मा
काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीको डिम्याट खातामा नगद लाभांश पठाएको छ । लघुवित्तका अनुसार डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई मात्र लाभांश जम्मा गरेको हो । अन्य सेयरधनीले भने डिम्याट खाता र बैंक...
सिटिजन्स बैंकको सञ्चालकमा बिनोद आत्रेय नियुक्त
काठमाडौं । सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा डा. बिनोद आत्रेय नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको पुस १२ गते बसेको बैठकले आत्रेयलाई सञ्चालकमा नियुक्त गरेको हो । त्यस्तै, बैंकका सञ्चालक रमेश राज आर्यालले दिएको राजिनामा स्वीकृत भएको छ ।...
गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा आज सुनुवाई
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाएर दायर रिटमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ हुँदैछ । ३ जना अधिवक्ता दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र डडेल्धुराका चुडामणि भण्डारी समेतले दायर गरेको रिटमाथि सुनुवाइका लागि सर्वोच्चले...
आपसमा मर्जरको प्रस्ताव राखेर श्रृजनशील र मानुषी लघुवित्तले बोलायो विशेष साधारण सभा
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तिय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थाले आपसमा मर्जरको प्रस्ताव राखेर विशेष साधारण सभा बोलाएका छन् । दुबै कम्पनीले पुस २८ गते शनिबार बिहान साढे १० बजे सभा बोलाएका हुन् । श्रृजनशील लघुवित्तले संस्थाको केन्द्रीय...
बीमा, जलविद्युत र पब्लिक कम्पनीबारे लेखा समितिको १० बुँदे निर्देशन (पूर्णपाठ सहित)
काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले बीमा कम्पनीहरुले प्रीमियम मूल्यमा शेयर जारी गरेको विषय, पुँजीबजारको विषय र बीमा सम्बन्धिमा छलफल गरेको छ। बीमा कम्पनीलाई कानुन विपरित प्रिमियममा आईपीओ निष्काशन गर्न दिएको भन्दै उजुरी आएपछि लेखा समितिले यस सम्बन्धमा नेपाल...



















