सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विद्यार्थीहरुलाई व्याग वितरण

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्वारा बालुवाटार ४, काठमाडांै स्थित महेन्द« राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई बैशाख २८ गतेका दिन स्कूल व्याग वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिवृद्घि कार्यक्रम संचालन गरेसंगै...


चिरायु नेशनल हस्पिटलमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौँ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाण्डौ, बसुन्धरा स्थित चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईष्टिच्युट प्रा.लि. र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकहरुलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । एक समारोहका बिचचिरायु...


१ खर्ब ४० अर्ब सहुलियतपूर्ण कर्जा उठ्न बाँकी

काठमाडौँ । २०८० चैत मसान्तमा १ लाख २७ हजार २१२ ऋणीलाई प्रवाह भएको १ खर्ब ४० अर्ब ५० करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती अनुसार यस्तो...


विदेशी सञ्चिति १९ खर्ब ११ अर्ब, १५ महिना आयात धान्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती अनुसार विदेशी सञ्चिति वृद्धि भइरहेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २४.२ प्रतिशतले वृद्धि...


पूँजी बजारमा बैंक तथा बीमा कम्पनीको हिस्सा सबैभन्दा बढी

काठमाडौं । पूँजी बजारमा बैंक तथा बीमा कम्पनीहरुको हिस्सा सबैभन्दा बढी रहेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा पूँजी बजारमा कुल २७२ वटा कम्पनी सूचीकृत भएका छन् । सूचीकृत कम्पनीहरुमध्ये...


कस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति ? (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको नौ महिनामा नेपालमा रेमिट्यान्स १९.८ प्रतिशतले बढेर १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो...


१९.८ प्रतिशतले बढ्यो रेमिट्यान्स, नौ महिनामा १० खर्ब ८२ अर्ब भित्रियो

काठमाडौँ । नेपालमा भित्रने रेमिट्यान्स १९.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले रेमिट्यान्समा बृद्धि देखाएको हो । चालु आर्थिक वर्षको ९ महिनामा नेपालमा भित्रने रेमिट्यान्स १९.८ प्रतिशतले बढेर १० खर्ब ८२...


सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीकले १३ लाख ७९ हजार कित्ता आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौँ । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको हो । कम्पनीले अंकित मूल्य १०० रूपैयाँ दरले १३ लाख ७९ हजार ३५० कित्ता शेयर आयोजना प्रभावित...


ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

काठमाडौँ । ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय सेवा, समर्पण र योगदानका लागि सम्मान गरेको छ । बैंकको उद्देश्य र ध्येय प्राप्तिको लागि स्थापित मूल्य मान्यताहरुको जडमा बैंकको परिवर्तनको ज्योति फैलाउने संकल्पमा १५ वर्षसम्म अनवरत रुपमा सहयात्रा...


शेयरधनीहरुको हात रित्तो बनाउँदै नेष्डो समृद्ध लघुवित्तले जेठ २५ गते बोलायो साधारण सभा

काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा रोयल कुश्मा रिसोर्ट, पर्वतमा दिउँसो १२ः३० बजे बस्ने गरी आव्हान गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश...


जनउत्थान लघुवित्तको मुनाफामा १६३ प्रतिशतको छलाङ, सुधारियो वित्तीय अवस्था

काठमाडौँ । जनउत्थान लघुवित्त वित्तीय संस्थाको मुनाफामा छलाङ आएको छ । कम्पनीका अधिकांश सूचकमा आकर्षक सुधार देखिएको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा कम्पनीको नाफा १६३.१२ प्रतिशतले बढेर ९५ लाख ९ हजार रुपैयाँ पुगेको छ । गत...


कुमारी बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पतालमा विशेष छुट

काठमाडौँ । कुमारी बैंक लिमिटेड र बसुन्धरा स्थित कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पताल तथा रिसर्च केन्द्र बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई कान्तिपुर डेन्टल कलेज टिचिङ्ग अस्पतालबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौता...


राष्ट्रिय जीवन बीमा कम्पनीले पुँजी वृद्धि गर्ने नसकेको भन्दै नेपाल राष्ट्र बैकले माग्यो पैसा फिर्ता, ५ अर्ब रुपैयाँ पुराउने योजना के होला ?

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले चुक्ता पुँजी वृद्धि गर्ने भन्दै नेपाल राष्ट्र बैकसँग मागेको रकम खर्च नगरेको भन्दै फिर्ता मागेको छ। राष्ट्र बैंकले हकप्रद वापत १ अर्ब ८४ करोड ७८ लाख रुपैयाँ जम्मा गरेको रकम तत्कालै खर्च हुने...


नेष्डो समृद्ध लघुवित्तको मुनाफा साढे चार करोड, यस्तो छ समग्र वित्तीय अवस्था

काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको नाफा ओरालो लागेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष तेस्रो त्रैमाससम्मको विवरण अनुसार कम्पनीको नाफा ६८.४८ प्रतिशतले घटेर ४ करोड ६० लाख ७७ हजार रुपैयाँमा सीमित भएको छ । गत...


चुलियो एनआइसी एशिया लघुवित्तको खराब कर्जा, नाफा र प्रतिशेयर आम्दानीमा भारि गिरावट

काठमाडौँ । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा १२ लाख५५ हजार रुपैयाँ रहेको । गत आर्थिक वर्षको सोेहि अवधिमा कम्पनीको मुनाफा २३ करोड २४ लाख...


नेसनल लघुवित्तको मुनाफा १९ करोड, घट्यो खराब कर्जा

काठमाडौँ । नेसनल लघुवित्त वित्तीय संस्थाले १९ करोड ७ लाख ५ हजार रुपैयाँ नाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले उक्त नाफा आर्जन गरेको हो । जुन गत आर्थिक वर्षको तुलनामा ६.१६ प्रतिशतले...


साना किसान विकास लघुवित्तको नाफा साढे ५३ करोड, वितरणयोग्य नाफामा उछाल, कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । साना किसान विकास लघुवित्तले चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा ५३ करोड ४५ लाख ७१ हजार रुपैयाँमा सीमित भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ९.०२...


छिमेक लघुवित्तले ९ महिनामा कमायो ६४ करोड ३७ लाख, वितरणयोग्य नाफा र प्रतिशेयर आम्दानी कति ?

काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा केहि घटेको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा कम्पनीको नाफा २६.९० प्रतिशतले घटेर ६४ करोड ३७...


राष्ट्रिय वाणिज्य बैंकको सिइओका लागि २० जनाको आवेदन, यी हुन् आवेदक

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि २० जनाको आवेदन परेको छ ।पूर्ण सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकमा करिब एक महिनायता उक्त पद रिक्त रहेको छ । तत्कालीन सिइओ किरण श्रेष्ठले आफ्नो चार...


महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत नेपाल प्रहरी, युवा क्लव, विद्यालय, नगरपालिका तथा रोटरी क्लबलाई विभिन्न सहयोगका कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकको बेलौरी शाखाद्वारा ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरलाई लागुऔषध सम्बन्धि जनचेतनामुलक बोर्डहरु...