गरिमा विकास बैंकको लभांश घोषणा, बोनश र नगद कति ?

काठमाडौं । गरिमा विकास बैंकले आफ्ना शेयरधनीहरुलाई लाभांश घोेषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।...


नबिल बैंकको भिडियो केवाइसी सेवा अवरुद्ध, यस्तो छ कारण

काठमाडौं । नबिल बैंक लिमिटेडको भिडियो केवाइसी सेवा अवरुद्ध हुने भएको छ । बैंकको अनलाइन खाता खोल्ने प्रणालीको मर्मत कार्य भइरहेको हूदा भिडियो केवाईसी सेवा अवरुद्ध हुने भएको हो । साथै, बैंकले सेवा सूचारु भएपश्चात सो को जानकारी बैंकको...


यी कम्पनीका लगानीकर्ताहरुले आज सर्वाधिक गुमाए

काठमाडौं । कारोबार साताको चौथों दिन अर्थात बुधबार पनि शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक बढेसँगै आज १०० कम्पनीको शेयरमा सामान्य अंकको गिरावट आएको छ । कारोबारको अघिल्लो दिन ४५ अंकले बढेको नेप्से परिसूचक आज ३५.३९...


१५ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौं । कारोबार साताको चौथों दिन अर्थात बुधबार पनि शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक बढेसँगै आज १५ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । कारोबारको अघिल्लो दिन ४५ अंकले बढेको नेप्से परिसूचक आज ३५.३९ अंकले...


फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले एक कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले सचेत गराउदै फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको शेयर कारोबार फुकुवा गरेको हो । कम्पनीले पुस २ गते नेप्से समक्ष सुविसु इन्टरनेटको कनेक्टीभिटीमा समस्या आएको कारण...


एनआईसी एशिया लघुवित्तमा रोजगारको अवसर, अनलाइनबाटै दिन सकिन्छ आवेदन

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले उच्च पदमा कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) र सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा एक जनाका दरले कर्मचारी माग गरेको हो...


नबिल बैंकको डिबेन्चरमा माग भन्दा बढी आवेदन

काठमाडौं । नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निकाशन तथा बिक्री बन्द गरेको छ । बैंकले २९ मंसिरदेखि ३ पुससम्मको समय राखेर आवेदन खुलाएकोमा माग भन्दा बढी आवेदन परेको थियो । पुस ३ गते बैंकिङ समय पश्चात्...


सिवाईसी नेपाल लघुवित्तले लाभांश वितरण नगर्ने, लगानीकर्ता बने निराश

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ । कम्पनीको उक्त निर्णयले लगानीकर्ताहरु निराश बनेका हुन् । कम्पनीको मङ्सिर पुस ३ गते सम्पन्न संचालक समितिको बैठकले आव २०७९/८० मा लाभांश...


हिमालयन बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आवको नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको आज (पुस ४ गते) बसेको बैठकले शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । साथै, उक्त बैठकले लाभांश वितरण नगर्ने गरी गत वर्षको...


ज्योति विकास बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको छ । बैंकको बुधबार सम्पन्न सञचालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सो बैठकले लाभांश वितरण नगर्ने निर्णयसहितको वित्तीय विवरणहरु स्वीकृतिको...


महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०८०।०७९ को सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको ६ दशमलव ४० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको...


कृषि विकास बैंकमा दरखास्त दिएका परीक्षार्थीको लिखित परीक्षाको मिति, समय र स्थान तोकियो (तालिकासहित)

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आन्तरिक तथा खुला समावेशीतर्फको लिखित परीक्षाको मिति, समय र स्थान तोकेको छ । बुधबार सार्वजनिक सूचनामार्फत कृषि विकास बैंक जनशक्ति व्यवस्थापन विभाग, मुख्य कार्यालय रामशाहपथले पूर्व प्रकाशित विज्ञापन अनुसार आन्तरिक प्रतिष्पर्धा, खुला तथा...


सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनीको नाममा रहेको १ लाख ७१ हजार १० कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर खरिको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको छ । सो...


राष्ट्र बैैंकले एक महिनामा १२औँ पटक निक्षेप तान्दै, बुधबार २५ अर्बको बोलकबोल

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले एक महिनाको अवधिमा १२औं पटक तरलता तान्दै छ । राष्ट्र बैंकले बुधबार निक्षेप संकलन बोलकबोलमार्फत २५ अर्ब रुपैयाँ तरलता तान्न लागेको हो । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता निश्चित अवधिका...


जाजरकोटका भूकम्प पीडितलाई इन्फिनिटी लघुवित्तद्वारा राहत वितरण

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तिय संंस्था लिमिटेडकले नेपालको पश्चिम क्षेत्र अन्तर्गत जाजरकोट नलगाड नगरपालिकामा कात्तिक १७ गते गएको विनासकारी भूकम्पका प्रभावितलाई राहत सामाग्रि वितरण गरेको छ । कम्पनीको शाखा कार्यालय थारमारे सल्यानमा आवद्ध समुह नं ०७६, ०७७, ०७८, ०८०,...


कुमारी बैंकको नागरिक बचत खातामा १ वर्षसम्म डेबिट कार्ड र मोबाईल बैंकिङ्ग लगायतका सुविधाहरु निःशुल्क

काठमाडौं । कुमारी बैंक लिमिटेडले आउदै गरेको क्रिस्मस, यःमरि पुन्हि तथा तमु ल्होसारलाई लक्षित गरी नागरिक बचत खातामा आफ्ना ग्राहकको सेवा–सुविधालाई मध्यनजर गर्दै चाडपर्वको अवसरमा आर्कषक छुट तथा अफरहरु प्रदान गर्ने निर्णय गरेको छ । बैंकले आउँदो पुस ८...


नेप्सेमा हरियाली छाउदा पनि ८७ कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनले कति ?

काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा हरियाली छाउदापनि कारोबार भएका कम्पनीहरुमध्ये ८७ वटाको शेयरमूल्य घटेको छ । कारोबारको अघिल्लो दिन ३८ अंकले बढेको नेप्से परिसूचक आज ४५ दशमलव ९८ अंकले बढेर २१०६ को विन्दुमा कायम...


नेप्से परिसूचक २१ सयको विन्दुमा पुगेसँगै ११ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार उच्च अंकले बढेको छ । कारोबारको अघिल्लो दिन ३८ अंकले बढेको नेप्से परिसूचक आज ४५ दशमलव ९८ अंकले बढेर २१०६ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै...


सहकारीका बचतकर्ता ठगेको आरोप लागेका इच्छाराज सर्वोच्च पुगे

काठमाडौं । सहकारीका निक्षेपकर्ताको बचत अपचलन तथा ठगी गरेको अभियोग लागेर थुनामा रहेका व्यवसायी एवं पूर्व सांसद इच्छाराज तामाङ सर्वोच्च न्यायालय पुगेका छन् । आफूलाई थुनामा राख्ने जिल्ला अदालतको आदेशविरुद्ध तामाङले सर्वोच्च अदालत पुगेर निवेदन हालेका हुन् । तामाङले...


कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुला

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको एक लाख नौ हजार ९६२ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापकहरुलाई दिइएको थियो ।...