विदेशी विनिमय संचिति २० प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० को दश महिनासम्ममा विदेशी विनिमय संचिति २०.९ प्रतिशतले बढ्न पुगेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको वित्तीय तथ्याङ्कअनुसार दश महिनासम्ममा विदेशी विनिमय संचिति १४ खर्ब ७० अर्ब ३३ करोड रुपैयाँ पुगेको...


२५९ बैंक तथा वित्तीय संस्था मर्जरमा सामेल

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आवको १० महिनासम्मको वित्तीय तथ्याङ्क सार्वजनिक गरेको छ । सार्वजनिक तथ्याङ्कअनुसार सो अवधिसम्म २५९ बैंक तथा वित्तीय संस्था मर्जरमा सामेल भएका छन् । वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले बैंक तथा...


शोधानान्तर स्थिति सवा २ खर्ब बचतमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दश महिनाको वित्तिय तथ्याङ्क सार्वजनिक गरेको छ । सार्वजनिक तथ्याङ्कअनुसार शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब...


सिटिजन्स बैंकद्वारा क्युआर कोडसहितको आधुनिक चन्दा बाकस वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बागमती प्रदेश अन्तर्गत देवीघाट शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देवीघाट, नुवाकोट स्थित श्री जल्पा देवी मन्दिर लाई  क्युआर कोड भएको आधुनिक चन्दा बाकस प्रदान गरेको छ । बैंकको देवीघाट शाखाले बिहीबार एक समारोहकाबीच...


श्रृजनशील लघुवित्तको वार्षिक साधारण सभा असार १५मा, यस्ता छन् प्रस्तावहरु

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको जेठ १८ गते बसेको संचालक समितिको निर्णयले सभा असार १५ गते संस्थाको केन्द्रिय कार्यालय गोलबजार नगरपालिका ७ चोहर्वा (सिराहा)मा आह्वान गरेको हो ।...


मुक्तिनाथ विकास बैंकद्वारा १० लाख रुपैयाँसम्मको बीमा सु्विधा भएको मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्न बन्द

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संचालन गर्दै आइरहेको ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ खोल्न बन्द गरेको छ । बैंकले मृत्यु तथा स्थायी पूर्ण अशक्तता भएमा १० लाख रुपैयाँ सम्मको बीमा सहितको सुविधा प्रदान गर्ने गरी संचालन गर्दै आइरहेको उक्त...


कामना सेवा विकास बैंकद्वारा शेयरधनीहरुलाई लाभांश बुझिलिन अनुरोध

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन अनुरोध गरेको छ । बैंकले आफ्नो ११औं वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश बुझिलिन भनेको हो । बैंकले आव २०७३।७४ को नगद लाभांश हालसम्म पनि बुझिलिन...


ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित भएको छ । फिनाकल १० कोर बैंकिङ्गको कार्यान्वयन पश्चात् बैंकले ग्राहक केन्द्रित सेवाहरुमा नवीनतम सोचका साथ उत्कृष्ट प्राविधिक रूपान्तरण ९डिजिटल ट्रान्सफरमेसन० गरेकोमा ट्रान्सफरमेसन एक्सिलेन्स विधा अन्तर्गत...


एनएमबि बैंकले दराज नेपालका बिक्रेतालाई बिना धितो विद्युतीय कर्जा उपलब्ध गराउने

काठमाडौं । एनएमबि बैंक लिमिटेड र दराज नेपाल बिच दराज नेपालका बिक्रिेताहरुलाई बिना धितो बिद्युतिय कर्जा प्रदान सम्बन्धमा सम्झौता भएको छ । बिशेषगरी बैंकिङ्ग पहुंच कम भएका, उत्पादनशिल उद्यमसंग जोडिएका, स्टार्ट अप्स फर्म तथा कम्पनीहरुलाई दराज नेपालसंगको कारोवारको आधारमा...


साना किसान विकास र आरएमडीसी लघुवित्तबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति, एकीकृत कारोबार कहिले ?

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ । यी दुई संस्थाबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्ज हुने विषयमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय...