सामुदायिक विद्यालयमा एनआईसी एशिया बैंकको सहयोग

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरूमा पुस्तकालय भवन निर्माण गरेको छ । विद्यार्थीहरूलाई शैक्षिक सामग्री उपलब्ध गराउने उद्देश्यले बैंकले पुस्तकालय भवन निर्माण गरेको हो । बैंकले सुदूरपश्चिम प्रदेशको कैलालीस्थित जोशीपुर...


सूर्योदय वोमी लघुवित्तको वित्तीय अवस्था नाजुक, अधिकांश सूचकमा गिरावट

काठमाडौं । सूर्याेदय वोमी लघुवित्तको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको सोही अवधिको तुलनामा ५९.३१ प्रतिशतले घटेको हो । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले दुई करोड...


आशा लघुवित्तको नाफा १७ प्रतिशत वृद्धि, प्रतिशेयर आम्दानीमा गिरावट

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरको छ । उक्त विवरण अनुसार गत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको खुद नाफा १७.४८ प्रतिशतले वृद्धि भएको हो ।...


गरिमा विकास बैंकको ४.२६ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी ‘समूह क’ का केही शेयरधनीहरूको स्वामित्वमा रहेको चार लाख २६ हजार ९९०.३० कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले...


हिमालयन बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरीलाई क्यामरा हस्तान्तरण

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय, वीरगंज, पर्सालाई तीन लाख सात हजार ५०० रुपैयाँ बराबरको Chest Strap सहित पाँच थान गोप्रो हिरो १२ क्यामरा खरिद गरी हस्तान्तरण गरेको छ । जिल्ला प्रहरी कार्यालय,...


विन नेपाल लघुवित्तद्वारा चालु आवको बजेट समीक्षा कार्यक्रम सम्पन्न

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले शाखा प्रबन्धकहरुको सहभागितामा चालु आर्थिक वर्षको बजेट समिक्षा तथा भावि रणनीतिक लक्ष्य, योजना तर्जुमा र नेतृत्व विकास तालिम सम्बन्धि बिजनेश स्टयाटेजी मीट २०८१ पोखराको टुकी रिसोर्टमा उत्साहका साथ सम्पन्न गरेको छ ।...


शेयरबजारमा म्युचुअल फण्डको हिस्सा साढे ३० अर्ब, कुन फण्डको नाफा कति ?

काठमाडौँ । पुँजीबजार निरन्तर ओरालो लागेपछि सामूहिक लगानीका लागि स्थापना भएका म्युचअल फण्ड (सामूहिक कोष)को अवस्था पनि खराब देखिएको छ । हाल संचालनमा रहेका ४४ वटा म्युचुअल फण्डहरुले फागुनमा ६६ करोड ४६ लाख १२ हजार रुपैयाँ नाफा कमाएकोमा चैतमा...


दोल्ती पावरसहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से पसिूचक २४ दशमलव ५८ अंकले घटेर १९७४ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै अधिकांश कम्पनीका लगानीकर्ताहरुले ठुलो मात्रामा आफ्नो...


अर्थमन्त्रालयले वेवास्ता गरेको नेप्सेको पुनर्संरचना गर्ने प्रस्ताव बजेटको एकल सुझावमा पेश

काठमाडौं । अर्थ मन्त्रालयले वेवास्ता गरेको नेपाल स्टक एक्सचेञ्ज(नेप्से ) को पुनर्संरचना गर्ने प्रस्ताव बजेटको एकल सुझावमा पेश गरेको छ।नेप्सेले आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नको लागि मन्त्रालयले ध्यान नदिएको बिषयमा केन्द्रित गर्न सुझाव पठाएको हो । नेप्सेको पुनर्संरचना...


दैलेख जिल्लाको दुल्लूमा नबिल बैंकको २६८औँ शाखा सञ्चालनमा

काठमाडौँ । नबिल बैंक लिमिटेडले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नबिल बैंकले आफ्नो २६८ औँ शाखाको रूपमा दैलेख जिल्लाको दुल्लू नगरपालिकामा शाखा विस्तार गरेको हो । यस विस्तारसँगै नबिल बैंक दुल्लू नगरपालिकाको पहिलो निजी...


इन्फिनिटी लघुवित्तको नाफासँगै प्रति शेयर आम्दानीमा उछाल

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको खुद नाफा २८०.५७ प्रतिशतले वृद्धि भएको हो...


महुली लघुवित्तको ४४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ४४ हजार ९१३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीहरू प्रिजम कलर स्क्यानिङ्ग एण्ड प्रेस सपोर्ट प्रा.लि. को नाममा रहेको ४१ हजार २७ कित्ता र शालिक राम बेलबासेको नाममा...


इम्पेरमेन्ट चार्ज घटेसँगै जाल्पा सामुदायिक लघुवित्तको नाफा धनात्मक

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासमा ऋणात्मक रहेकोमा चालु आवमा धनात्मक भएको हो । गत आवको...


कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको ७३ हजार ८४१ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन...


सार्वजनिक ऋण परिचालन: अवस्था, चुनौती र समाधानका उपाय

विषय प्रवेश नेपालजस्तो विकासोन्मुख मुलुकका लागि बढ्दो विकास निर्माणका कार्यमा पर्याप्त खर्च गर्न तथा आर्थिक सामाजिक दायित्व पूरा गर्न राजस्व र अनुदान आय मात्र पर्याप्त नहुने हुँदा सरकारले प्रत्येक वर्ष राजस्व र अनुदानबाट प्राप्त हुने आम्दानीभन्दा बढी खर्च गर्नेगरी...


लघुवित्त र सहकारीमा देखिएको समस्याको बिषयमा किन प्रश्न उठ्यो?

काठमाडौँ, २१ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राजनीतिक नेतृत्वले काम गर्न खोज्दा कर्मचारीले सहयोग नगरेको बताउनुभएको छ । राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले युएनडिपी र युएनएफपिएसँगको सहकार्यमा आयोजना गरेको “लैङ्गिक उत्तरदायी...


नेपाल एसबिआई बैंकद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम

काठमाडौँ । नेपाल एसबिआई बैंक लि. द्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको श्री सिंहेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा एल के जी देखि कक्षा चार सम्मका विद्यार्थीहरुलाई १५३ थान ट्रयाक सुट प्रदान गरेको छ । बैंकले...


एभरेष्ट बैंकका विद्युतिय भुक्तानी उपकरणहरु अवरुद्ध हुने, यस्तो छ कारण

काठमाडौँ । एभरेष्ट बैंकका विद्युतिय भुक्तानी उपकरणहरु अवरुद्ध हुने भएका छन् । कम्पनीले एक सूचना प्रकाशित गर्दै बैशाख २१ गते राति ११ः४५ बजेदेखि बैशाख २२ गते बिहान १ः१५ बजेसम्म विद्युतिय भुक्तानी उपकरण अवरुद्ध हुने भएका हुन् । बैंकको आफ्नो...


राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २४ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २४ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । २०८१ जेठ ४ गतेदेखि २०८२ जेठ ४ गतेसम्म कूल ३६६ दिनका लागि राष्ट्र बैंकले २४ करोड रुपैयाँ विभिन्न बैंकमा निक्षेप...


ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासहरूको अनुशरण गर्ने भएको छ । यसै सन्दर्भमा बैंकले आगामी ३ वर्षमा प्लास्टिकको खपत न्यूनीकरण गर्ने प्रतिवद्धता समेत...