नेशनल माइक्रोफाइनान्सको बार्षिक साधारणसभा असार ३ गते, बुक क्लोज कहिले ?

नेशनल माइक्रोफाइनान्सले साधारणसभा डाकेको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।कम्पनीले असार ३ गते धादिङ क्रिक रिसोर्टमा बिहान ११ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले समिट लघुवित्त संस्थासँग मर्जरलाई पारित गर्नेछ ।...


कृषि विकास बैंकमा रोजगारीको अवसर, १२ पासलाई पनि सुवर्ण अवसर

कृषि विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले वरिष्ठ शाखा प्रमुख, शाखा प्रमुख, वरिष्ठ लेखा अधिकृत, वरिष्ठ ईञ्जिनियरलगायत पदमा अधिकृत र विभिन्न पदमा सहायक माग गर्दै बैंकले दरखास्त आह्वान गरेको छ। उक्त आवेदनमा इच्छुक नागरिकले...


दिल्लीमा राष्ट्रघात ! नेपालका नेता, प्रहरी, सेना र सर्वसाधारणको बैंक खाता विवरणमा भारतको पहुँच !

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड यतिबेला भारत भ्रमणमा हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग हिजो द्धिपक्षीय भेटवार्ता र ७ बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन् । यस पटकको प्रचण्डको भारत भ्रमण पनि विवादमा परेको छ । प्रधानमन्त्री प्रचण्ड...


नबिल बैंकले साविक नेपाल बंगलादेश बैंकका कार्ड प्रयोगकर्ताहरुका लागि जारी गर्यो यस्तो सूचना

काठमाडौं । नबिल बैंक लिमिटेडले साविक नेपाल बंगलादेश बैंक लिमिटेडका ग्राहकहरुलाई सूचना जारी गरेको छ । बैंकले साविक नेपाल बंगलादेश बैंकका डेबिट।क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई यहि जेठ ३२ गतेदेखि लागू हुनेगरी पुराना डेबिट।क्रेडिट कार्डहरु मान्य नहुने जनाएको छ । साथै...


कर्जा लिँदा सुरक्षणमा राखिएका ऋणीको घरजग्गा र फर्म लिलामी गर्दै नेपाल बैंक

काठमाडौं । नेपाल बैंकले कर्जा लिँदा सुरक्षणमा राखिएका ऋणीको घरजग्गा लिलाम गर्ने भएको छ ।आज एक सूचना जारी गर्दै बैंकले लिएर साँवा ब्याज नियमित रुपमा नतिरेको र असुलीका लागि पटक पटक ताकेता गर्दा पनि कर्जा चुक्ता नभएको घरजग्गा लिलाम...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा बढेको छ । आज शेयर बजार १६.५४ अंकले बढेर १८६६ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै जोशी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढेको छ । त्यस्तै, विपिडब्लु लघुवित्त,...


प्रभु बैंकसहित यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ । आगामी आव २०८०।८१ को बजेट भाषणपछि भारि गिरावट आएको नेप्से सूचक १६.५४ अंकले बढेर १८६६ विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा सामान्य सुधार देखिएपनि कारोबार...


लघुवित्त बैंकर्स संघद्वारा वित्तीय साक्षरता राष्ट्रिय अभियान कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल लघुवित्त बैकर्स संघ कोशी प्रदेशको आयोजनामा उदयपुर जिल्ला अन्तरगतका सम्पूर्ण लघुवित्त वित्तीय संस्थहरुको सहभागीतामा वित्तीय साक्षरता राष्ट्रिय अभियानका कार्यक्रम सम्पन्न गरेको छ । करिव १५ सय भन्दा वढी सेवाग्राही सदस्य, स्थानीय, युवा, विद्यार्थी, स्थानीय व्यपारीहरुको उपस्थितीमा...


किसान लघुवित्तको कम्पनी सचिवको जिम्मेवारी सजल खड्कालाई

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडका कम्पनी सचिव नवराज पोखरेलले राजिनामा दिएका छन् । कम्पनी सचिव पोखरेलले सो पदबाट दिएको राजिनामा संचालक समितिको जेठ १७ गतेको बैठकले स्वीकृत गरेको छ । साथै सोही बैठकबाट जेठ १८ गतेदेखि लागू...


युनिक नेपाल लघुवित्तको एफपीओमा १४ लाख बढीको आवेदन

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ११ गतेदेखि आज १७ गते निष्काशन गरेको एफपीओमा १४ लाख बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज अन्तिम दिन बुधबार साँझ ५ः०२ बजेसम्ममा १४ लाख ४ हजार...