गभर्नर अधिकारीद्धारा अर्थ समितिमा २५ बुँदे संक्षिप्त नोट, व्याजदर घट्दै गएकोले कर्जा प्रवाह थप सहज भएको छः गर्भनर
काठमाडौं । नेपाल राष्ट्र बैंकले संघीय संसद प्रतिनिधिसभा, अर्थ समितिमा २५ बुँदे संक्षिप्त नोट पेश गरेको छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धमा गभर्नर महाप्रसाद अधिकारीले अधिकारीले २५ बुँदे संक्षिप्त नोट पेश गरेका हुन्। २५ बुँदे संक्षिप्त नोटमा...
अर्थसमितिमा संसद र राष्ट्र बैंकका गभर्नर अधिकारीबीच छलफल, मौद्रिक नीति कसैको दबाबमा नआउने गभर्नरको स्पष्टिकरण
काठमाडौं । अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा संसदको अर्थसमितिले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेको छ।गर्भनर अधिकारीले मौद्रिक नीति कसैको दबाबमा नआउने बिषय सपष्ट पारेका छन् । अर्थ समितिको बैठकमा बोल्दै अधिकारीले गत वर्षको तुलनामा यो वर्ष १ खर्ब...
ग्लोबल आइएमई लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । शेयर बजार सामान्य अंकलेले बढेको छ । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार ३ दशमलव ३३ अंकले बढेर १८४१ दशमलव ०४ को विन्दुमा कायम भएको छ । साता कारोबारको अन्य दिन घटेको शेयर बजार आज...
सिटिजन्स बैंकको ऋणपत्र रजिष्ट्रारमा सिटिजन्स क्यापिटल नियुक्त
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ऋणपत्र रजिष्ट्रारमा सिटिजन्स क्यापिटल लिमिटेड नियुक्त भएको छ । उक्त बैंकको ‘१०% सिटिजन्स बैंक डिवेन्चर २०९०’ ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण काम गर्नका लागि रजिष्ट्रारमा सिटिजन्स...
सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ५ हजार ३० कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको छ । सो शेयर...
१०% लाभांश प्रस्तावसहित मितेरी डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले १८ औं वार्षिक साधारण सभा डाकेको छ । बैंकले सभा पुस १४ गते सुनसरी उद्योग वाणिज्य संघ, धरान १, सुनसरीमा बिहान ११ बजेदेखि सभा बोलाएको हो । सभाले चुक्ता पूँजीको ०.५० प्रतिशत (५० लाख...
नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ्ग गर्नेे सुविधा
काठमाडौं । बैंकिङ सेवा तथा सुविधालाई डिजिटल बनाउन अग्रणी भूमिका निभाउँदै आइरहेको नबिल बैंकले (किसोक) मेसिन मार्फत चेक क्लियरिङ्ग गर्न सकिने सुविधाको प्रारम्भ गरेको छ । यस सुविधा मार्फत आउटवार्ड क्लियरिङ चेक अब ग्राहक स्वयंले (किसोक) मार्फत सोझै सम्बन्धित...
बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैनः अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा। प्रकाश शरण महतले बचतकर्तालाई सरकारले अन्याय गर्न नहुने बताएका छन् । मंगलबार नवलपरासीमा स्थापित रेडबुल फ्याक्ट्रीको उद्घाटन गर्नेक्रममा मन्त्री डा। महतले ऋणीले लिएको ऋण बचतकर्ताको भएकाले अन्यायमा पर्न नदिने बताएका हुन् । ‘ऋण तिर्दिन भन्नु...
राष्ट्र बैंकको गभर्नरको सेवा सुविधा एक वर्षमा २४%र संचालकको १९% ले बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरको सेवा सुविधा एक वर्षमा २४.१८ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष (आव) मा गभर्नर महाप्रसाद अधिकारीले १६ लाख ३२ हजार तलब, ४ लाख १४ हजार बैठक भत्ता र अन्य...
एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । मौद्रिक नीतिको समीक्षाको पखाईका कारण शेयर बजार बढ्न नसकेको जानकार बताउछन् । मंगलबार शेयर बजार ११.२९ को अंकले घटेर १८३६ दशमलव ५१ को विन्दुमा...
अर्थ समितिले राष्ट्र बैंकसँग मौद्रिक नीतिको बिषयमा छलफल गर्ने, यसै साता मौद्रिक निति आँउछः राष्ट्र बैंक
काठमाडौं । प्रतिनिधि सभाको अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नरसँग छलफल गर्ने भएको छ ।उक्त बैठकको कार्यसूचीको पहिलो नम्बरमा नेपाल राष्ट्र बैंकका गभर्नरसँग मौद्रिक नीतिको हालसम्मको कार्यान्वयन र उपलब्धीको अवस्था सम्बन्धमा छलफल गर्ने उल्लेख छ। त्यस्तै दोस्रो नम्बरमा नेपाल...
यी स्थानका घरजग्गा लिलाम बिक्रीमा
काठमाडौं । हिमालयन बैंकले कर्जा चुक्ता नगर्ने ऋणीहरुको विभिन्न स्थानका घरजग्गा (धितो) लिलाम बिक्रीमा ल्याएको छ । ऋणीहरुले साविकको सिभिल बैंक लिमिटेडबाट कर्जा लिई बैंकलाई साँवा ब्याज आदि नतिरेपछि बैंकले धितोमा रहेको उल्लेखित सम्पत्ति लिलाम बिक्रीमा ल्याएको जनाएको छ...
सर्वोच्चको न्यायाधीश सिफारिस भएका ६ मध्ये ३ जनाविरुद्ध ९ उजुरी, पहुँचवालाविरुद्ध कसैले गरेनन् आँट
काठमाडौं । सर्वोच्च अदालतमा सिफारिस भएका ६ जनामध्ये प्रस्तावित ३ जना न्यायाधीशविरुद्ध ९ वटा उजुरी परेको छ । संसदीय समितिमाउनीहरु विरुद्ध ठोस उजुरी एउटा मात्र परेको बताइएको छ । पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर निकट मानिने न्यायाधीश सारंगा सुवेदीलाई उच्च...
कामना सेवाको साधारण सभा पुस १७ गते, बुक क्लोज कहिले?
काठमाडौं । कामना सेवा विकास बैंकले पुस १७ गते साधारण सभा गर्ने भएको छ । बैंकको सञ्चालक समितिको सोमबार बसेको बैठकले सभा गर्ने निर्णय गरेको हो । सभा प्रयोजनार्थ बैंकले मंसिर २९ गते बुक क्लोज गर्ने जनाएको छ ।...
बैंकका कर्मचारीलाई अपहरण गर्ने प्रयास गर्दा प्रसाईंका कार्यकर्तालाई प्रहरीद्धारा पक्राउ
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ताले बैंकका कर्मचारीलाई अपहरण गर्ने प्रयास गरेका छन् । अपहरण गर्न खोजेपछि दुर्गा प्रसाईंका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई जिल्ला प्रशासन कार्यालय झापाले पक्राउ गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारीका...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी नगेन्द्र प्रसाद विमलीको नाममा रहेको २२ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको छ । सो...
एनआईसीले सूर्योदय वोमी लघुवित्त र नागरिक लगानी कोषको संस्थापक शेयर लिलामविक्री गर्दै
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था र नागरिक लगानी कोषको संस्थापक समूहको शेयर लिलामविक्री गर्ने भएको छ । एनआईसीले जारी गरेको बोलपत्र अनुसार सूर्योदय वोमी लघुवित्तको ९७ लाख ३०५ कित्ता शेयर खरिदका...
गभर्नर अधिकारी झुठ बोल्न पनि माहिर, कर्मचारी सरुवामा देखियो अर्थमन्त्रीसँगको सम्बन्ध
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गएको शुक्रबार मात्रै एक सार्वजनिक कार्यक्रममा अर्थमन्त्रीसँग राम्रै सम्बन्ध रहेको र कुनै ठाकठुक नपरेको बताएका थिए । उनले त्यसो भनेको भिडियो आमसञ्चारका माध्यम र सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छ । तर, उनको...
नेपाल राष्ट्र बैंकले पाँचजना कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर
काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँचजना कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर भएको छ । राष्ट्र बैंकका एक अधिकारीका अनुसार बैंक तथा वित्तीय संस्था नियमन विभागको कार्यकारी निर्देशकमा गुरु पौडेललाई ल्याइएको छ । उनी यस अघि भुक्तानी प्रणाली विभागको प्रमुख थिए...
कालोसुची सम्बन्धी निर्देशन फिर्ता लिन सिबिफिनको माग, काउन्टर साइक्लिकल बफरको व्यवस्थामा समेत असन्तुष्ट
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकले जारी गरेको कालोसुचीमा राख्ने सम्बन्धी पछिल्लो निर्देशन फिर्ता लिन माग गरेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजानिक गर्न लागेको समयमा सिबिफिनले...



















