महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच सहकार्य
काठमाडौं । महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटल लिमिटेडबीच बैंकका ग्राहकहरुको व्यवस्थित लगानी योजना (सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान)मा पहुँच अभिवृद्धि गर्न सहकार्य भएको छ । क्यापिटलद्वारा सञ्चालित खुलामुखी योजना ‘एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड’को महालक्ष्मी विकास बैंकले वितरण एजेण्टको...
जाल्पा सामुदायिक र किसान लघुवित्त मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर
काठमाडौँ । जाल्पा सामुदायिक र किसान लघुवित्त वित्तीय संस्था मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बुटवल उपमहानगरपालिका वडा न ११ रुपन्देहीमा रजिष्टर्ड कार्यालय रहेको जाल्पा र लम्कीचुहा नगरपालिका वडा न ४ कैलालीमा रजिष्टर्ड कार्यालय भएको किसान लघुवित्तबीच...
अभियान लघुवित्तमा ५६ जनालाई रोजगारको अवसर, के–के चाहिन्छ योग्यता?
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । लघुवित्तले विभिन्न पदमा ५६ जना योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । लघुवित्तले कनिष्ठ अधिकृत चार जना, सुपरभाईजर नौ जना, सुपरभाईजर–वरिष्ठ सहायक एक जना, वरिष्ठ सहायक...
गणपति लघुवित्तले माग्यो कर्मचारी, के–के चाहिन्छ योग्यता?
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा रही कार्य गर्नका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । कम्पनीले शाखा प्रबन्धक, सहायक÷कनिष्ठ सहायक, सहायक र प्रशिक्षार्थी...
एकैपटक हिमालयन बैंकबाट ८ जना संस्थापक सेयरधनी बाहिरिँदै
काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न आठ संस्थापक शेयरधनीको नाममा रहेको १३ लाख २७ हजार ८६७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैंकले संस्थापक शेयरधनी पुन प्रसाद सुवेदीको ३० हजार कित्ता, नम्रता...
शेयरधनीहरुको हात रित्तो पार्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा आज बस्दै
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ३७ औं वार्षिक साधारण सभा आज (चैत्र २० गते) मंगलबार बस्दैछ । बैंकको सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहानको १० बजेदेखि सुरु हुनेछ । बैंकले लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको छैन् ।...
लघुवित्त कर्मचारी मञ्चद्वारा आयोजित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । लघुवित्त कर्मचारी मन्चले वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । सुदुरपश्चिम प्रदेशको राजधानी रहेको कैलाली जिल्लाको बौंनियामा उक्त सचेतना कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बौंनिया क्षेत्रका एक सय जना भन्दा बढी नागरिकहरुको उपस्थिती रहेको छ ।...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका शेयरधनीलाई जरुरी सूचना
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भोलि हुने साधारणसभाको लागि शेयरधनीलाई जरुरी सूचना जारी गरेको छ । बैंकको आज बसेको संचालक समितिको बैठकले ३७ औ बार्षिक साधारणभाको सामान्य प्रस्तावको बुँदा नं ५ अन्तर्गतको संस्थापक शेयरधनीको तर्फबाट चार जना र...
भोलि साधारणसभा रहेको नेपाल इभेष्टमेन्ट मेगा बैंकलाई निर्वाचन नगर्न सर्वोच्च अदालतको आदेश
काठमाडौं । भोलि बार्षिक साधारणसभा बोलाएको नेपाल इभेष्टमेन्ट मेगा बैंकलाई निर्वाचन नगर्न सर्वोच्च अदालतलले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले शेयरधनीले दायर गरेको रिटमा यस्तो आदेश दिएको हो । सभाले भोलि गत आर्थिक वर्ष ०७९/८० को वार्षिक...
एनआईसी एशिया लघुवित्तले १५ जना ऋणीको धितो लिलामीका लागि निकाल्यो सूचना
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न १५ जना ऋणीको धितो लिलामीका लागि सूचना निकालेको छ । कम्पनीले विभिन्न शाखा कार्यालयबाट कर्जा लिएका ऋणीहरुको धितो लिलामीको सूचना निकालेको हो । संस्थाबाट कर्जा लिई चुक्ता नगरेपछि कम्पनीले धितो...
नबिल बैंकको शाखा कार्यालय स्थानान्तरण
काठमाडौं । नबिल बैंक लिमिटेडको साल्पासिलिछो शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै उक्त शाखा कार्यालय स्थानान्तरण हुने जनाएको हो । भोजपुर जिल्लास्थित साल्पासिलिछो गाउँपालिका–३, चौकीडाँडामा रहेको सो शाखा कार्यालय हालको स्थानबाट करिब १००...
यी हुन् नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ठूला १५ सेयरधनी
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैकको ठूला सेयरधनीमा १५ कम्पनी रहेका छन् । बैंकले ठुला सेयरधनीमा सबै संस्थागत लगानीकर्ता रहेका छन् । बैंकका अनुसार ०.५० प्रतिशत भन्दा धेरै शेयर स्वामित्व रहेका १५ लगानीकर्ता रहेका छन् । संस्थागत लगानीकर्ताले नै...
नारायणी डेभलपमेन्ट बैंकले तोक्यो बुक क्लोजको मिति
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले २२ औं वार्षिक साधारण सभा प्रयोजनार्थ वैशाख १० गते सोमबार एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । बैंकको संचालक समितिको चैत्र १५ गते बसेको बैठकले यो निर्णय गरेको हो । बैंकको सभा...
सिद्धार्थ बैंकको ‘ग्लोबल मनि विक’ सम्पन्न
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीलाई वित्तीय शिक्षा प्रदान गरी आर्थिक रूपमा सचेत र सशक्त बनाउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको छ । बैंकले देशका सातै प्रदेशमा विद्यालय एवं क्याम्पस गरी ३४ स्थानमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन...
नेपाल एसबिआई बैंकको मोबाइल बैंकिङ्ग एप ‘मेरो साथी’ बन्द हुने
काठमाडौं । नेपाल एसबिआई बैंकको मोबाइल बैंकिङ्ग एप ‘मेरो साथी’ बन्द हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै मेरो साथी एप बन्द हुने जनाएको हो । मेरो साथी एप क्रमिक रुपमा आउदो वैशाख १८ गतेसम्म विस्थापित गरी...
नेप्सेमा समता घरेलु लघुवित्तको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा आइतबार कम्पनीको ५.४२२२ प्रतिशत बोनस शेयर समायोजन भएको हो । नेप्सेले आइतबारको अन्तिम कारोबारलाई आधार मानेर मूल्य समयोजन गरेको हो ।...
साना किसान विकास लघुवित्तको शेयर आजदेखि बिक्रीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलाम बढाबढमार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले साना किसान कृषि सहकारी संस्था लिमिटेडको स्वामित्वमा रहेको ३० हजार कित्ता शेयर लिलाम बिक्रीमा ल्याएको हो । यस शेयरमा आज (चैत्र...
नेशनल लघुवित्तको निर्वाचनमा लफडा, कीर्ते हस्ताक्षरको आरोपमा सीईओमाथि छानबिनको माग
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको हिजो हुने भनिएको निर्वाचन विवादका कारण स्थगित भएको छ । कम्पनीको सञ्चालक समितिको निर्वाचन गर्ने क्रममा निर्वाचन कमिटीसँगको मिलेमितोमा संस्थापक शेयरधनीहरुको कीर्ते भोट खसालेको भन्दै एक पक्षले विरोध जनाएपछि स्थगित भएको हो...
लक्ष्मी सनराइज बैंकको लैङ्गिक समानता र महिला सशक्तीकरण कार्यक्रम सम्पन्न
काठमाडौं । लक्ष्मी सनराइज बैंकले समावेशीता, समानता र सशक्तिकरणको संस्कृतिलाई बढावा दिने आफ्नो प्रतिबद्वतालाई जोड दिँदै ‘24: Empowering Women in Leadership – Inspire Inclusio’ कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका माननीय सदस्य लिली थापा, अन्तराष्ट्रिय...
नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई मातृशोक
काठमाडौं । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई मातृशोक परेको छ। उनकी ममतामयी आमा सोमना पौडेलको ८१ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । सोमना पौडेललाई श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि उपचार भईरहेको थियो । अध्यक्ष पौडेलकी आमा सोमनाको चावहिलको...



















