नेष्डो समृद्ध लघुवित्तको कामु सीइओमा युधिष्ठिर भुषाल शर्मा नियुक्त

काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतमा युधिष्ठिर भुषाल शर्मालाई नियुक्त गरेको छ । कम्पनीको चैत २१गते बसेको संचालक समितिको बैठकले शर्मालाई उक्त जिम्मेवारी दिएको हो । उनलाई चैत २१ गतेदेखि नै कायम...


नेपाल बैंकले धितो राखेको जग्गा तथा फर्म लिलामी गर्दै

काठमाडौं । नेपाल बैंक लिमिटेडले बैंकको धितो सुरक्षणमा रहेको घरजग्गा लिलामीको ३५ दिने सूचना निकालेको छ । बैंककाअनुसार कर्जाहरुको भुक्तानी म्याद समाप्त भई कर्जा चुक्ता गर्नका लागि तरताकेता गर्दा समेत हालसम्म पनि कर्जा चुक्ता नभएकाले सुरक्षणमा राखिएको चलअचल जग्गा...


कालिका लघुवित्तको सीईओमा कुल चन्द्र पराजुली नियुक्त

काठमाडौं । कालिका लघुवित्त वित्तिय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कुल चन्द्र पराजुली नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको चैत २१ गते बसेको बैठकले आउँदो वर्षको बैशाख २ गतेदेखि लागु हुनेगरी पराजुलीलाई सीईओमा नियुक्त गरेको हो...


नेष्डो समृद्ध लघुवित्तले लाभांश नदिने

काठमाडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको हो । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । संस्थाले वित्तीय विवरण...


युनिक नेपाल लघुवित्तले माग्यो कर्मचारी, एसईई उत्तीर्णलाई अवसर

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले प्रशिक्षार्थी कनिष्ठ सहायक पदको सहायक श्रेणी, तेस्रो तहका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । यसका लागि एसईई वा सो सरहको परीक्षामा कम्तिमा १.६...


साना किसान विकास लघुवित्तको २.११ लाख कित्ता शेयर आजदेखि लिलामीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । साना किसान विकास लघुवित्तले कुमारी बैंकको स्वामित्वमा रहेको दुई लाख ११ हजार ४७६ कित्ता संस्थापक शेयर आज (चैत्र २१ गते)देखि लिलाम बिक्रीमा ल्याएको छ । यसमा साना किसान सहकारी संस्थाहरु तथा अन्य विद्यमान संस्थापकहरुले तोकिएको शर्तको अधिनमा...


ग्लोबल आइएमई लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी दिलिप घलेको नाममा रहेको आठ हजार ७११ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन...


प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

काठमाडौं । प्रभु बैंक लिमिटेडले एक लाख ६० हजार २०९ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी चिरञ्जीवी श्रेष्ठको ८९ हजार ४१५ कित्ता, गोविन्द प्रसाद ज्ञवालीको १९ हजार ७०६ कित्ता र भारती कुमारी आचार्यको ५१ हजार...


चेक बाउन्स भए १५ प्रतिशत ब्याज सहित पाँच बर्ष जेल सजायको प्रस्ताव पारित

काठमाडौं । चेक अनादर (चेक बाउन्स) भए १५ प्रतिशत ब्याज सहित पाँच बर्ष जेल सजाय व्यवस्था गर्ने प्रस्ताव सांसदहरुले प्रस्ताव पारित गरेका छन् । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मा संशोधनको प्रस्ताव पेस गर्दै सांसदहरूले यो...


शेयरधनीहरुको हात रित्तो बनाउँदै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ३७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौँमा सभा सम्पन्न भएको हो । बैंकले लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको थिएन् । सोहि कारण यस वर्ष बैंकका शेयरधनीहरुको...


सिटिजन्स बैंकको ‘रियल टाइम फिक्स डिपोजिट खाता’: मोबाइलबाटै आकर्षक ब्याजदरमा मुद्दति निक्षेप राख्न पाइने

काठमाडौँ । पछिल्लो समय नेपाली बैंकिङ्क क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्रिने क्रम जारी रहेको छ । अझ बैंकहरुले थालनी गरेको डिजिटल कारोबार प्रणाली प्रशंसनीय बन्दै गएको देखिएको छ । नेपालको बैंक तथा वित्तीय क्षेत्रका ग्राहक माँझ बलियो उपस्थिति जनाउँदै...


सहकारी संस्थालाई पुनर्कर्जा उपलब्ध गराउन नसकिने राष्ट्र बैंकको निर्णय

नेपाल राष्ट्र बैंकले सत्ता गठबन्धनको घोषणा अनुसार सहकारी संस्थालाई पुनर्कर्जा उपलब्ध गराउन नसकिने बताएको छ । सत्ता गठबन्धनले बचत तथा ऋण सहकारी संस्थाका नाममा रहेको सम्पत्ति धितोमा राष्ट्र बैंकबाट छोटो अवधिको पुनर्कर्जा उपलब्ध गराउने घोषणा गरेको थियो । तर,...


माइक्रोफाइनान्सको शेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ? (सूचीसहित)

काठमाडौँ । साताको तेस्रो कारोबार समेत शेयर बजार झिनो अकंले ओरालो लागेको छ । पछिल्ला तीन कारोबारको बजार राताम्य हुँदा अधिकांश कम्पनीको शेयर मूल्य निरन्तर ओरालो लागि रहेको हो । बैंक तथा वित्तीय संस्था विरुद्ध सडकमा चलेका आन्दोलनले लघुवित्तको...


ग्लोबल आइएमई बैंकले आफना खातावालाहरुलाई जारी गर्यो यस्तो सूचना

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको एक भन्दा बढी डेबिट/क्रेडिट कार्ड एवं खाता भएका खातावाला ग्राहकका लागि अत्यन्त जरुरी सूचना जारी गरेको छ । बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एक भन्दा बढी खाता...


एनआइसी एशिया बैंकले ऋणीलाई जारी गर्यो यस्तो सूचना

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले ऋण कर्जा चुक्ता भुक्तान गर्ने सम्बन्धि ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ । बैंकबाट विभिन्न समयमा ऋण लिएका तर कर्जा चुक्ता भुक्तानी नगरेका ४ जनालाई ३५ दिन भित्र ऋण कर्जा चुक्ता भुक्तान...


नेपालको अर्थतन्त्र ३.३ प्रतिशतले वृद्धि हुने वर्ल्ड बैंकको प्रक्षेपण

काठमाडौँ । वर्ल्ड बैंकले आर्थिक बर्ष २०२४ मा नेपालको अर्थतन्त्र ३.३ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ । पर्यटन पुनरुत्थान र जलविद्युत निर्यातको बढ्दो गतिले नेपालको अर्थतन्त्रलाई डोर्याएको वर्ल्ड बैंकको जनाएको छ । विश्व बैंकले अर्धवार्षिक रुपमा अद्यावधिक गर्ने...


राष्ट्रिय वाणिज्य बैंकले डिबेन्चरको ब्याज रकम भुक्तानी सम्बन्धी निकाल्यो सूचना

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ‘८.५% आरबिबिएल डिबेन्चर २०८३’को ब्याज रकम भुक्तानी सम्बन्धी सूचना निकालेको छ । राष्ट्रिय वाणिज्य बैंकबाट जारी भएको ८.५% आरबिबिएल डिबेन्चर २०८३ को आर्थिक वर्ष २०७७।७८ देखि २०८०।८१ पुस मसान्तसम्मको ब्याज भुक्तनी गर्नुपर्ने रकम...


राष्ट्र बैंकले अघि बढायो ठूला वाणिज्य बैंकको लेखापरीक्षक छनोट प्रकृया

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय स्वतन्त्र लेखापरीक्षकको योग्यता तोकेको छ। यसअघि प्रकाशन गरेको आशयपत्र संशोधन गर्दै राष्ट्र बैंकले अन्तर्राष्ट्रिय लेखापरीक्षक नियुक्तिका लागि योग्यता थप गरेको हो। न्यूनतम ७ वर्षसम्म वैधानिक लेखापरीक्षण वा परामर्श सेवाको काम गरेको स्वतन्त्र लेखापरीक्षक...


सहकारी ठगी प्रकरणमा श्रममन्त्रीमाथि उठ्यो प्रश्न

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा श्रममन्त्री डोलप्रसाद अर्यालमाथि पनि प्रश्न उठाएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहेका श्रममन्त्री अर्याल पनि सहकारी ठगीमा मुछिएको कुरा संसदमा उठाएका हुन्...


सहकारीका लागि दोस्रो तहको नियामक निर्माणबारे राष्ट्रसँग छलफल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच सहकारीका लागि दोस्रो तहको नियामक निर्माणबारे छलफल भएको छ । सहकारी क्षेत्रको नियमन कसरी गर्न सकिन्छ भन्नेबारे छलफल केन्द्रित भएको हो ।...