ब्याजदर र आम्दानीबीच तालमेल हुनेगरी मात्र कर्जा कारोबार गरौंः राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर र आम्दानीबीच तालमेल हुनेगरी मात्र कर्जा कारोबार गर्न सुझाव दिएको छ । बैंकले चैत्र २७ गते एक सूचना जारी गर्दै यस्तो सुझाव दिएको हो । बैंक तथा वित्तीय संस्थाले विभिन्न व्यक्तिलाई लक्षित गरी...
प्रभु बैंकको साधारण सभा वैशाख २० गते बस्दै, के–के छन् एजेण्डा?
काठमाडौं । प्रभु बैंक लिमिटेडको २२औं वार्षिक साधारण सभा वैशाख २० गते बिहीबार, बैंकको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा विहान १० बजे बस्ने भएको छ । बैंकको चैत्र २३ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो । बैंकले...
फरवार्ड माइक्रोफाइनान्सद्वारा मृत्यु दावी बीमाको १० लाख भुक्तानी
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सप्तरीका एक व्यक्तिलाई १० लाख मृत्यु दावी विमा भुक्तानी गरेको छ । सप्तरी बोदेबर्साइन नगरपालिका वडा नं. ३ का चन्द्रनारायण मण्डलको परिवारलाई मृत्यु दावी अनुसार १० लाख रुपैंया भुक्तानी गरेको हो ।...
महुली लघुवित्तको ११औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा आज (चैत्र २६ गते) सम्पन्न भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय, महुली सप्तरीमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको प्रतिवेदन सहितका वित्तीय विवरण छलफल गरी...
विकास बैंकमा झुम्मिए लगानीकर्ता, १६ कम्पनीकै शेयर मूल्यमा उछाल
काठमाडौँ । केहि समेत सुस्त रहेको बैंकिङ क्षेत्र विस्तारै लयमा फर्कि रहेको छ । आइतबारको दिन विकास बैंक समूहको शेयर १२२.०९ अकंले बढेर ३९८३.६१ बिन्दुमा बन्द भएको हो । यसदिन कारोबारमा आएका सबै विकास बैंकको शेयर मूल्यमा उछाल आएको...
डिप्रोक्स लघुवित्तको वित्तीय विवरणमा कैफियत, सुधार गर्न राष्ट्र बैंकको ६ बुँदे निर्देशन
काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरणमा कैफियत देखिएको छ । कम्पनीकोको लेखापरीक्षण प्रतिवेदनमा कैफियत देखिएको हो । नेपाल राष्ट्र बैंकले लेखापरीक्षण प्रतिवेदनमा देखिएको कैफियत सुधार गर्ने निर्देशन दिएको छ । केन्द्रिय बैंकले लेखापरीक्षण भएको वासलास, नाफा नोक्सान...
सामुदायिक लघुवित्तले माग्यो कर्मचारी, के–के चाहिन्छ योग्यता?
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले कोशी प्रदेशका पहाडी जिल्लाहरु र बागमति प्रदेशका जिल्लाहरुमा कार्यक्षेत्र रहने गरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । कम्पनीले कनिष्ठ अधिकृत, सुपरिवेक्षक÷वरिष्ठ सहायक÷सहायक,...
महुली लघुवित्तको साधारण सभा आज, शेयरधनीलाई छैन लाभांश
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा आज (चैत्र २६ गते) बस्दैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय, महुली सप्तरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको छैन् । सभाले गत...
अर्बौं कर छल्ने ‘कोटिभिटी’को बचाउमा उत्रिए सीएनआई, नासआईटी र एमच्याम नेपाल
काठमाडौं । राजस्व अनुसन्धान विमागले कोटिभिटी नेपाल प्रालिविरुद्ध करछलीको मुद्दा हालेपछि सूचना प्रविधि उद्योगसँग सम्बन्धित तीन वटा संघ एवं संस्था प्रतिवादीको बचाउमा उत्रिएका छन् । राजस्व अनुसन्धान विभागले हालै कोटिभिटीले करछली गरेको भन्दै विगो र जरिवानासहित साढे १० अर्ब...
डिप्रोक्स लघुवित्तका संचालकहरुले एक वर्षमा भ्रमण खर्चमा मात्रै २७ लाख ५३ हजार रुपैयाँ स्वाहा !
काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका संचालकहरुले एक वर्षमा भ्रमण बापत साढे २७ लाख रुपैयाँ खर्च गरेका छन् । संस्थाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार संचालकहरुले आर्थिक वर्ष २०७९।८० मा वैदेशिक र आन्तरिक भ्रमण बापत २७ लाख ५३ हजार ४६०...
डिप्रोक्स लघुवित्तका सीइओ आचार्यले तलब भत्ता र बोनस बापत बुझे साढे ४९ लाख रुपैयाँ, अन्य पदाधिकारीले कति ?
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) शेषरमण आचार्यले तलब भत्ता र बोनश बापत बापत ४९ लाख रुपैयाँ बुझेका छन् । संस्थाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सीइओ आचार्यले आर्थिक वर्ष २०७९।८० मा ४९ लाख ७१...
इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभामा १३ सञ्चालकले छायाँ सेन्टरको प्रश्न उठाएर अध्यक्ष पाँडेलाई पारे र्याखर्याख
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३७औं साधारण सभा तनावपूर्ण स्थितिमा टुंगिएको छ । संचालकहरुको निर्वाचन हुन नपाएको साधारण सभालाई बैंकले भने आधिकारिकता प्रदान गरेको छ । साधारण सभा अगावै बैंकसहित १० जनाविरुद्ध शेयरधनी समेत रहेका प्राध्यापक डा.ताराप्रसाद सापकोटाले...
डिप्रोक्स लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पार्क सफारी रिसोर्ट सौराहा, चितवनमा सम्पन्न भएको हो । सभाले चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने रकम १५ करोड ५१ लाख ८ हजार...
नेपाल एसबिआई बैंकका ग्राहकलाई न्युरो अस्पतालमा विशेष छुट
काठमाडौँ । नेपाल एसबिआई बैंकका ग्राहकले न्युरो कार्डियो एण्ड मल्टिीस्पेसियालिटी हस्पिटल प्रा.लि.(न्युरो अस्पताल) बिराटनगर मोरङमा विशेष छुट पाउने भएका छन् । बैंकले अस्पतालसँग आज एक छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । उक्त सम्झौता बैंकका कोशी प्रदेश प्रमुख रबिन...
एनआईसी एशिया लघुवित्तले दुई जना ऋणीको धितो लिलामीका लागि निकाल्यो सूचना
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई जना ऋणीको धितो लिलामीका लागि सूचना निकालेको छ । कम्पनीले बैरेनी, धादिङ शाखा कार्यालयबाट कर्जा लिएका दुई ऋणीको धितो लिलामीको सूचना निकालेको हो । संस्थाबाट कर्जा लिई चुक्ता नगरेपछि कम्पनीले...
एनआइसी एशिया बैंकद्धारा ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था
काठमाडौँ । एनआइसी एशिया बैंकले कर्जा ग्राहकहरुलाई छुट सम्वन्धी योजना सार्वजनिक गरेको छ । बैंकले निष्क्रिय कर्जाको रुपमा वर्गीकरण भएका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले आफ्नो २०८० चैत्र मसान्तसम्मको ब्याज तथा किस्ता रकम पूर्ण रुपमा चुक्ता भुक्तान गर्नुको साथै सम्पूर्ण...
प्रतिकित्ता ११० रुपैयाँमा नै प्रभु बैंकको शेयर सर्वसाधारणले किन्ने मौका
काठमाडौँ । प्रभु बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ६१ हजार ७६२ कित्ता शेयर बिक्रीमा ल्याएको हो । जसका लागि न्यूनतम ११० रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य कबोल...
इन्फिनिटी लघुवित्तले माग्यो कर्मचारी, एसईई उत्तीर्णलाई अवसर
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कालिगण्डकी चोक, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले कनिष्ठ सहायक (तालिमे) पद सहायक श्रेणीमा केही संख्यामा कर्मचारी माग गरेको हो । यसका लागि...
डिप्रोक्स लघुवित्तको साधारण सभा आज, लाभांश प्रस्ताव पारित हुँदै
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २२औं वार्षिक साधारण सभा आज (चैत्र २५ गते) बस्दैछ । सभा पार्क सफारी रिसोर्ट सौराहा, चितवनमा विहान १० बजेदेखि सुरु हुनेछ । सभाले चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने रकम १५ करोड...
सहकारी ठगीमा आफनो संलग्नता नरहेको श्रममन्त्रीको स्पष्टोक्ति
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद अर्यालले सहकारी ठगीमा आफनो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्नु भएको छ । बजारमा हल्ला फिजाईए जस्तो गरी सहकारी ठगीमा आफनो कुनै भूमिका नरहेको उहाँले स्पष्ट...


















