नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न ६ जना संस्थापक शेयरधनीको नाममा रहेको तीन लाख आठ हजार ९२० कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै...


घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुनको कति ?

काठमाडौँ । अधिकांश वाणिज्य बैंकहरुले २०८१ वैशाख महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार चैत महिनाको तुलनामा बैंकहरुको औषत ब्याजदर सामान्य घटेको हो । व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर वैशाख महिनाका लागि ७.०६...


एनएमबि बैंकले बढायो मुद्दती निक्षेपको ब्याजदर, कुनमा कति?

काठमाडौं । एनएमबि बैंक लिमिटेडले वैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगततर्फ अधिकतम ७.९७ प्रतिशत ब्याजदर तोकेको छ । चैत्र महिनामा यस बैंकले अधिकतम ७ प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर...


सानिमा बैंकले घटायो मुद्दती निक्षेपको ब्याजदर

काठमाडौं । सानिमा बैंक लिमिटेडले वैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले वैशाख महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.१० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले चैत्रमा अधिकतम ७.२५ प्रतिशत ब्याजदर तोकेको थियो । सानिमा बैंकले व्यक्तिगत...


ग्लोबल आइएमई बैंकले घटायो ब्याजदर, कुनमा कति?

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले वैशाख १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत ब्याजदर कायम गरेको छ । चैत्र महिनाका लागि बैंकले अधिकतम ७.६० प्रतिशत ब्याजदर तोकेको...


सांग्रिला डेभलपमेन्ट बैंकको ४२ हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ४२ हजार ९८२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी प्रेम राज पन्तको नाममा रहेको २८ हजार ९८२ कित्ता र मधु सूदन शर्माको नाममा रहेको १४ हजार कित्ता शेयर बिक्रीमा...


एनआईसी एशिया बैंकले घटायो मुद्दती निक्षेपको ब्याजदर, कुनमा कति?

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले वैशाख १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर घटाएको हो । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.७५० प्रतिशत कायम गरेको छ...


मनकामना स्मार्ट लघुवित्तको छैटौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा होटल पौवा सिद्धार्थनगर ६ रुपन्देहीमा सम्पन्न भएको हो । सभामा गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै...


कुमारी बैंकले ल्यायो नयाँ वर्षको लागि आकर्षक क्यासब्याक अफर !

काठमाडौँ । कुमारी बैंक लिमिटेडले नयाँ वर्ष वि.सं. २०८१ को उपलक्ष्यमा विशेष क्यासब्याक अफर घोषणा गरेको छ । यस योजना अन्र्तगत पिओएस भुक्तानी र अनलाइन कारोबारका लागि कुमारी बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २०८१ रुपैयाँ वा...


राष्ट्रिय वाणिज्य बैंकका सीइओ श्रेष्ठको कार्यकाल सकियो, कामुको जिम्मेवारीमा खनाल

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) किरणकुमार श्रेष्ठको कार्यकाल सकिएको छ । वाणिज्य बैंकमा आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी चैत २८ गते देखि उनी अवकाश भएका हुन् । उनी २०७२ साल चैत २९ गते...


फाइनान्सको नाफाः अग्र स्थानमा मञ्जुश्री र गोर्खाज, पाँच कम्पनी ऋणात्मक, अन्यको अवस्था कस्तो ?

काठमाडौँ । नाफा सर्वाधिक कमाउने फाइनान्समा मञ्जुश्री प्रथम स्थानमा रहेको छ । चालु आर्थिक वर्षको आठ महिनाको अवधिसम्ममा मञ्जुश्रीले १६ करोड २२ लाख २० हजार रुपैयाँ नाफा कमाएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन...


नाफामा मुक्तिनाथ र गरिमाको टक्कर, कामनालाई पछ्याउँदै लुम्बिनी र ज्योति, अन्य कुनले कति कमाए ?

काठमाडौँ । चालु आर्थिक वर्षको आठ महिनाको अवधि विकास बैंकहरुले साढे तीन अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्ग अनुसार हाल संचालनमा रहेका १७ वटा विकास बैंकहरुले ३...


आधा दर्जन कम्पनीको साधारण सभा आज, दुईले लाभांश दिने

काठमाडौं । आज (चैत्र २९ गते) विभिन्न ६ कम्पनीहरुको साधारण सभा बस्दैछ । तीमध्ये दुई कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछन् । समता घरेलु लघुवित्तले हाल कायम चुक्ता पूँजी ३९ करोड ४१ लाख ५५ हजार ८२१ रुपैयाँको...


सार्वजनिक बिदाका दिन लक्ष्मी सनराइजले कहाँ-कहाँ खोल्दैछ शाखा ?

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले भोलि अर्थात चैत २९ गते सार्वजनिक बिदाका दिन समेत सेवा दिने भएको छ । बिहिबार सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व इद–उल (इद) का अवसरका देशभर सार्वजनिक बिदा दिएको हो । कम्पनीले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर...


एक वर्षमा मनकामना स्मार्ट लघुवित्तका सीइओ विष्ट बुझे २१ लाख ९८ हजार रुपैयाँ तलब, अन्य पदाधिकारीले कति ?

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीइओ) देव सिंह विष्टले तलब भत्ता र बोनश बापत २१ लाख रुपैयाँ बुझेका छन् । संस्थाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सीइओ विष्टले आर्थिक वर्ष २०७९।८० मा २१ लाख ९८ हजार २४२...


भोलि बिदाका दिन समेत कृषि विकास बैंकले सेवा प्रदान गर्ने

काठमाडौँ । कृषि विकास बैंकले भोलि अर्थात चैत २९ गते सार्वजनिक बिदाका दिन समेत सेवा दिने भएको छ । बिहिबार सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व इद–उल (इद) का अवसरका देशभर सार्वजनिक बिदा दिएको हो । कम्पनीले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर...


नाफामा नम्बर वान नबिललाई पछ्याउँदै ग्लोबल, प्राइम र आरबिबिको प्रतिस्पर्धा, कस्तो छ अन्यको अवस्था ?

काठमाडौँ । चालु आर्थिक वर्षको आठ महिनामा वाणिज्य बैंकहरुले ४२ अर्ब बढी खुद नाफा आर्जन गरेका छन् । हाल संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले चालु आवको फागुन मसान्तसम्ममा ४२ अर्ब ३० करोड मुनाफा आर्जन गरेका हुन् । नाफा...


प्रभु बैंक र नेपाल क्लियरिङ हाउसबीच सहकार्य

काठमाडौं । प्रभु बैंक र नेपाल क्लियरिङ हाउस लि (एनसीएचएल)काबीच नेपाल र भारतबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त र नेपाल एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी...


सहकारी महासंघको दाबीः देशभर जम्मा ५ सय सहकारी मात्र समस्यामा छन्

काठमाडौ । पछिल्लो समय सहकारीमा समस्या आइरहेको खबर बाहिरिरहेको बेला राष्ट्रिय सहकारी महासंघले भने देशभर जम्मा ५ सय सहकारीमा मात्र समस्या आएको बताएको छ । एकपछि अर्को समस्याका खबर बाहिरिदै गर्दा महासंघले ३० हजार प्राथमिक सहकारीमा ५ सय सहकारीमा...


२५ हजारको चेकमा आफैले ६ लाख थपेर बाउन्स गरेपछि

काठमाडौँ । पछिल्लो समय चेक बाउन्सको घटना बढ्दो छ । विभिन्न तयारीबाट चेक बाउन्स हुने घटनाहरू बाहिर आइरहेका छन् । रौतहट जिल्लामा चेक बाउन्स ठगिको नयाँ शैली देखिएको छ । एक जनाले २५ हजारको मात्र दिएको चेकमा ६ लाख...