करिब ४५ हजार जनाले पाए सिनर्जी पावरको हकप्रद शेयर, साढे ५ लाख कित्ता लिलाम बिक्रीमा आउने

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद शेयर करिव ४५ हजार जना शेयरधनीले पाएका छन् । कम्पनीले असोज १६ गतेका दिन २ बराबर १ अनुपातमा निष्काशन गरेको हकप्रद शेयर बाँडफाँड गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५०...


माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा आज बस्दै, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । माछापुच्छ्रे बैंकले वार्षिक साधारण सभा आज (असोज १८ ) गते बस्दैछ । सभा होटल पोखरा ग्राण्ड पार्दीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । बैंकलाई गत आवको नाफबाट चुक्तापुँजीको १३।३ प्रतिशत बोनस सेयर र ०।७...


सिन्धु विकास बैंकको संस्थापक शेयर बिक्रीमा, जो–कोहीले दिन सक्ने आवेदन

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । बैंकले विद्यमान शेयरधनीहरुलाई प्राथमिकता दिदै साउन २० गते १ लाख ३४ हजार २३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको थियो ।...


वाणिज्य बैंकका सिईओहरु बोलाएर गभर्नरले के भने ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वाणिज्य बैंकका सिईओहरुसँग बसेको छलफल सम्पन्न भएको छ । बुधबार वाणिज्य बैंकका सीइओहरुसँगको छलफलमा गभर्नर अधिकारीले अब सार्वजानिकरुपमा आफूले प्रष्ट कुरा राख्ने बताए । कार्यक्रममा किङ सिस्टममा समस्या देखिन थालेको, एण्टी...


पहिलो लाभांश घोषणा गर्ने माछापुच्छ्रे बैंकका यी हुन् ठूला सेयरधनी

माछापुच्छ्रे बैंकमा १९ व्यक्ति तथा कम्पनी ठूला सेयरधनी रहेका छन् । बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व सुरेन्द्र महतोको छ । बैंकमा उनको १ अर्ब १२ करोड ३२ लाख ४९ हजार २०० रुपैयाँको सेयर स्वामित्व छ । त्यो भनेको समग्र...


१६ बैंकले दायर गरेका दुबै रिटमा कारण देखाउ आदेश जारी, विपक्षीलाई छलफलमा बोलाइयो

काठमाडौं । १६ वटा वाणिज्य बैंकहरुले दायर गरेका दुवै रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायधीशहरु ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, प्रकाश कुमार ढुंगाना र सुष्मलता माथेमा सम्मिलित पूर्ण एवं संवैधानिक इजलाशले बुधबार...


दुई हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको चौथौ दिन अर्थात बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । कारोबारको अघिल्लो दिन पनि सामान्य अंकले बढेको शेयर बजार आज ९.२४ अंकले बृद्धि भई १९६७ को विन्दुमा कायम भएको छ । शेयर बजार सामान्य...


दुई जीवन बीमा कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता, कुन कति भयो कारोबार ?

काठमाडौं । साता कारोबारको चौथौ दिन अर्थात बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । कारोबारको अघिल्लो दिन पनि सामान्य अंकले बढेको शेयर बजार आज ९.२४ अंकले बृद्धि भई १९६७ को विन्दुमा कायम भएको छ । शेयर बजार सामान्य...


सबै बैंकका सिईओहरूलाई राष्ट्र बैंक डाकियो, गभर्नरसँग बैठक

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ)सँग छलफल गर्न आकष्मिक बैठक बोलाएको छ । राष्ट्र बैंकले बुधबार (आज) दिउँसो सवा ३ बजे वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गर्न लागेको हो । चालु आर्थिक वर्षको...


१६ बैंकले दायर गरेको रिटमाथि सर्वोच्चमा सुनुवाई जारी

काठमाडौं । १६ वटा वाणिज्य बैंकहरुले सर्वोच्च अदालतमा दायर गरेको एउटा रिट सुनुवाईमा परेको छ । सर्वोच्च अदालतको सूचना शाखाबाट प्राप्त जानकारी अनुसार पेशी सूचीको पाँचौ अर्थात् ‘ङ’ नम्बरमा परेको रिट (०८०-wc-००१४)माथि सुनुवाई चलिरहेको छ । निवेदक एउटै रहेको...


सानिमा बैंकको मोबाइल बैंकिङ्गमा विशेष क्यासब्याक योजना

काठमाडौं । सानिमा बैंक र फोनपे प्रालिको सहकार्यमा सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक योजना ल्याएको छ । यो योजना कार्तिक मसान्त २०८० सम्म लागू हुने बैंकले जनाएको छ । यस अन्तर्गत, पहिलो पटक सानिमा सजिलो इबैंकिङ्ग...


१६ बैंकले सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाई हुँदै, ५ न्यायधीशको इजलाशमा पेशी

काठमाडौं ।१६ वटा वाणिज्य बैंकहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटमा पेशी तोकिएको छ । प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ सहित न्यायधीशहरु ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, प्रकाश कुमार ढुंगाना र सुष्मलता माथेमा सम्मिलित पूर्ण एवं  संवैधानिक इजलाशमा पेशी तोकिएको हो । नेपाल...


राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत १० अर्बको आन्तरिक ऋण उठाउदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८८ ‘ङ’ जारी गर्ने भएको छ । केन्द्रीय बैंकले असोज १९ गते ८ वर्षे अवधिको १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्नेछ । यो ऋणपत्र भोलि (असोज १८ गते)...


असोज २९ गतेदेखि मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद शेयरमा आवेदन दिन सकिने

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ । फाइनान्सले अवितरित हकप्रद शेयरमा असोज २९ गतेदेखि आवेदन दिन सकिने भएको छ । फाइनान्सले संस्थापक समूहको ८२ हजार १२३ कित्ता र सर्वसाधारण समूहतर्फको ६० हजार...


नेष्डो समृद्ध लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको लाभांश सुरक्षित गर्ने आज असोज १७ गते अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले भोलि असोज १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ आज असोज...


सिटिजन्स बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । सिटिजन्स बैंकले आज (असोज १७ गते) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ निष्काशन गरेको हो । बैंकले प्रतिऋणपत्र एक हजार...


इन्भेष्टमेन्ट मेगा बैंकका हाकिमको टर्चरपछि तत्कालीन मेगा बैंकका शाखा प्रमुखले त्रिशुलीमा हामफाले, आत्महत्या दुरुत्साहन मुद्दा !

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका उच्च व्यवस्थापकहरुले चर्को दवावसहित मानसिक तनाव दिएका कारण तत्कालीन मेगा बैंक हेटौडा शाखाका प्रमुख निरन्जन देवकोटाले सोमबार साँझ वर्षेभेल उर्लिरहेको त्रिशुली नदीमा हामफालेर आत्महत्या गरेका छन् । यद्यपि उनको शव भेटिएको छैन ।...


सानिमा बैंकका ग्राहकलाई दराजमा विशेष छुट

काठमाडौं । नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दशैं धमाका’ योजनामा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष...


गभर्नर अधिकारीबारे संसदमा उठ्यो प्रश्न, रास्वपाका सांसदले सोधे, गभर्नर अधिकारी कसको मातहत हो, सरकार कि अर्थमन्त्रालय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले राष्ट्रि बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्रीको कुरा पनि सुन्न छोडेको बताएका छन् । गभर्नर अधिकारी सरकार र अर्थ मन्त्रालय मातहत हो कि कसको भन्ने प्रश्न सांसद ढकालले गराएका छन् । सांसद...


वित्तीय संस्था एवं पूँजी बजारका लगानीकर्तालाई निराश पार्ने सरकार नै हो : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्वप्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारले बैंक तथा वित्तीय संस्था एवं पूँजी बजारका लगानीकर्तालाई निराश बनाउने काम मात्रै गरिरहेको आरोप लगाएका छन् । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतमा सम्बोधन गर्दै नेता...