आजै मौद्रिक नीतिको समीक्षा जारी गर्दै राष्ट्र बैंक, सञ्चालक समितिको बैठक जारी, के-केमा होला परिवर्तन ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले करिब एक महिना ढिला गरेर चालू आर्थिक वर्ष मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीतिको समीक्षा पारित गर्न अहिले राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसिरहेको छ । राष्ट्र...
स्ट्याण्डर्ड चार्टर्ड बैंकमा ‘शिशु स्याहार सुविधा’ थप
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आफ्ना कर्मचारीका लागि ‘शिशु स्याहार सुविधा’ बढाएको जानकारी दिएको छ । यो सुविधालाई समतामूलक र समावेशी संस्कृतिको जगेर्ना गर्ने बैंकको प्रतिबद्धताको एक हिस्साको रूपमा लिइएको बैंकले बताएको छ । डिसेम्बर २०२३ देखि...
लाभांश प्रस्तावसहित नेपाल एसबिआई बैंकले डाक्यो साधारण सभा
काठमाडौं । लाभांश प्रस्तावसहित नेपाल एसबिआई बैंक लिमिटेडले साधारण सभा डाकेको छ । बैंकले पुस १३ गते शुक्रबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजेदेखि ३० औं वार्षिक साधारण सभा बोलाएको हो । सभाले हाल कायम चुक्ता...
सानिमा बैंकको रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । सानिमा बैंकको १९औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल तथा सामुदायिक प्रहरी सेवा केन्द्र–नक्साल, ब्लड डोनर एशोसिएसन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तिनकुनेको प्राविधिक सहयोगमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर...
स्वावलम्बन लघुवित्तको बोनश शेयरको मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्कसचेन्ज (नेप्से) मा थप एक कम्पनीको बोनश शेयर मूल्य समायोजन भएको छ । बिहीबार नेप्सेले स्वावलम्बन लघुवित्त बैंकको बोनश शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले आज लघुवित्तको १२ दशमलव ३५९९ प्रतिशत बोनस शेयरको समायोजन...
यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको शेयरमूल्य ७ दशमलव ८१ प्रतिशतले घटेर ७९१ रुपैयाँमा कारोबार भएको छ । आज शेयर बजार दोहोरो अंकले बढेको छ । बिहीबार...
सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार, अन्य कुनको कति ?
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार ११.७३ अंकले बढेर १८५२.७७ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै नेपाल रिइन्स्योरेन्सको प्रोमोटर शेयर र सिटिजन लाइफको सबैभन्दा बढी...
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीलाई रहेको छ । सो शेयर खरिद...
दुर्गा प्रसाईं समूहको गतिविधि रोक्न बैंक तथा वित्तीय संस्थाले गुहारे सरकार
काठमाडौं । बैंक तथा वित्तीय संस्थाका तीन वटै संगठनले दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानका गतिविधि रोक्न सरकारलाई गुहारेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स अशोसिएशन नेपाल र नेपाल वित्तीय संस्था संघले प्रसाईं समूहको गतिविधितर्फ लक्षित गर्दै पछिल्लो...
ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कपिल ढकाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंसिर २० गते बसेको बैठकले रिक्त रहेको सीईओमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत ढकाललाई सीइओ नियुक्त गरेको हो ।...
मंसिर २९ गतेदखि ३ अर्बको ऋणपत्र बिक्री गर्दै नबिल बैंक
काठमाडौं । नबिल बैंक लिमिटेडले मंसिर २९ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले ७ वर्ष अवधिको वार्षिक ९ प्रतिशत ब्याजदरमा ‘९% नबिल डिबेन्चर २०८७’ बिक्री गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र १ हजार अंकित...
समता घरेलु लघुवित्तमा रोजगारको अवसर, के–के चाहिन्छ योग्यता ?
काठमाडौं । समता घरेलु लघुवित्तले कर्मचारी माग गरेको छ । कम्पनीले केन्द्रीय, ईलाका तथा शाखा कार्यालयहरुमा काम गर्नका लागि विभिन्न पदहरुमा आवेदन खुलाएको हो । कम्पनीले व्यवस्थापकीय, बरिष्ठ अधिकृत, अधिकृत, सहायक अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाईजर, बरिष्ठ सहायक, सहायक, कनिष्ठ...
स्वावलम्बन लघुवित्तको लाभांश सुनिश्चित गर्ने आज अन्तिम मौका
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुनिश्चित गर्ने आज अन्तिम मौका रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भालि (मंसिर २२) गते बुक क्लोज गर्दैछ । अर्थात् आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको...
प्राइम कमर्सियल बैंक कर्मचारी संघको अधिवेशन तथा निर्वाचन सम्पन्न
काठमाडौं । प्राइम कमर्सियल बैंक कर्मचारी संघको तेस्रो केन्द्रीय अधिवेशन गत शनिवार काठमाडौँमा सम्पन्न भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) संजीव मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा सीईओ मानन्धरले बैंकको उन्नति तथा प्रगतिमा कर्मचारीको मुख्य भूमिका रहने...
गभर्नर अधिकारीद्धारा अर्थ समितिमा २५ बुँदे संक्षिप्त नोट, व्याजदर घट्दै गएकोले कर्जा प्रवाह थप सहज भएको छः गर्भनर
काठमाडौं । नेपाल राष्ट्र बैंकले संघीय संसद प्रतिनिधिसभा, अर्थ समितिमा २५ बुँदे संक्षिप्त नोट पेश गरेको छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धमा गभर्नर महाप्रसाद अधिकारीले अधिकारीले २५ बुँदे संक्षिप्त नोट पेश गरेका हुन्। २५ बुँदे संक्षिप्त नोटमा...
अर्थसमितिमा संसद र राष्ट्र बैंकका गभर्नर अधिकारीबीच छलफल, मौद्रिक नीति कसैको दबाबमा नआउने गभर्नरको स्पष्टिकरण
काठमाडौं । अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा संसदको अर्थसमितिले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेको छ।गर्भनर अधिकारीले मौद्रिक नीति कसैको दबाबमा नआउने बिषय सपष्ट पारेका छन् । अर्थ समितिको बैठकमा बोल्दै अधिकारीले गत वर्षको तुलनामा यो वर्ष १ खर्ब...
ग्लोबल आइएमई लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । शेयर बजार सामान्य अंकलेले बढेको छ । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार ३ दशमलव ३३ अंकले बढेर १८४१ दशमलव ०४ को विन्दुमा कायम भएको छ । साता कारोबारको अन्य दिन घटेको शेयर बजार आज...
सिटिजन्स बैंकको ऋणपत्र रजिष्ट्रारमा सिटिजन्स क्यापिटल नियुक्त
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ऋणपत्र रजिष्ट्रारमा सिटिजन्स क्यापिटल लिमिटेड नियुक्त भएको छ । उक्त बैंकको ‘१०% सिटिजन्स बैंक डिवेन्चर २०९०’ ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण काम गर्नका लागि रजिष्ट्रारमा सिटिजन्स...
सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ५ हजार ३० कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको छ । सो शेयर...
१०% लाभांश प्रस्तावसहित मितेरी डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले १८ औं वार्षिक साधारण सभा डाकेको छ । बैंकले सभा पुस १४ गते सुनसरी उद्योग वाणिज्य संघ, धरान १, सुनसरीमा बिहान ११ बजेदेखि सभा बोलाएको हो । सभाले चुक्ता पूँजीको ०.५० प्रतिशत (५० लाख...


















