शेयर धितोको १२ करोड सीमाबारे छलफल नै नगरी सकियो नेपाल राष्ट्र बैंठक

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक सकिएको छ । आजको बैठकमा शेयर धितो कर्जामा हाल कायम १२ करोडको सीमाबारे छलफल नै नगरी सकिएको छ । केही शेयर लगानीकर्ताहरुहरुले राष्ट्र बैंकको बोर्ड बैठकबाट १२ करोडको सीमा हटाउन लागेको...


राष्ट्रिय वाणिज्य बैंक र एनबीआईबीच बैंकिङ तालिम सञ्चालन गर्ने सम्झौता

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड (एनबीआई)बीच सर्टिफिकेसन कोर्सको बैंकिङ तालिम सञ्चालन गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र एनबीआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका...


कुमारी बैंकको करिव ३१ हजार कित्ता शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले ३० हजार ७९७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकलेृ कम्पनीले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी कपिल न्यौपानेले ३० हजार १९३ कित्ता र शान्ता कुमारी अधिकारीले ६०४ कित्ता...


१६ वाणिज्य बैंकद्वारा सरकारविरुद्ध दायर गरेको रिटमा आज सुनुवाई हुँदै

विभिन्न १६ वटा वाणिज्य बैंकहरुले सरकारविरुद्ध दायर गरेको रिटमा आज पेशी तोकिएको छ । आज ५ न्यायधीश सम्मिलित संवैधानिक इजलाशमा यस मुद्दाको पेशी तोकिएको हो । सो इजलाशमा यो मुद्दाको पेशी छैठौ नम्बरमा तोकिएको छ । सरकारले मर्जरमासमेत कर...


महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, श्रृगार र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी...


महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशितको मितिले (असोज १० गते) ३५ दिन भित्र बैंकको केन्द्रीय...


ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५ प्रतिशत क्यासब्याक

काठमाडौं । ग्लोबल आइएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई कार्डमार्फतको पहिलो काराबारमा २५ प्रतिशत क्यासब्याक दिने अफर सार्वजनिक गरेको छ । बैंकले डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ल्याएको यस क्यासब्याक अफरमा पहिलो पटक ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डमार्फतको कारोबार...


पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन, कति दिँदैछन् बोनश र नगद ?

आज पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। लाभांश वितरण प्रयोजनको लागि असोज ११ देखि असोज १४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेका कम्पनी र म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज असोज १० गते अन्तिम दिन रहेको...


सपोर्ट लघुवित्तद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेका पदहरुमा कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाईजर र बरिष्ठ सहायक पदमा कर्मचारी माग गरेको हो । सो पदहरुमा आवेदन दिनको लागि इच्छुक...


सिआईबीले गतिलो अनुसन्धान नगर्दा फिफिअका नेपाली एजेन्टहरु धमाधम भाग्दै, १० हजार नेपालीको अर्बौ रुपैयाँ डुब्यो

काठमाडौं । सिआईबीले सूचना पाएर पनि गहिरो अनुसन्धान नगर्दा अनलाईन जुवा धन्दा फिफिअका नेपाली एजेन्टहरु भाग्न सफल भएका छन् । यसअघि गत असार १३ गते बीमापोष्टले फिफिअका नेपाली एजेन्ट जीवन श्रेष्ठको धन्दाको बारेमा समाचार प्रकाशित गरेर नेपाल प्रहरीको केन्द्रीय...


गभर्नर अधिकारी र सिबिफिनबीच दिगो आर्थिक विकास सम्बन्धि छलफल

काठमाडौं । समग्र अर्थतन्त्र र आर्थिक गतिविधिहरुलाई चलायमान बनाउँदै समतामूलक एवं दिगो आर्थिक विकासमार्फत सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणका विविध विषयमा असोज ८ गतेका दिन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवन कुमार गोल्यानको नेतृत्वमा गएको...


सांग्रिला डेभलपमेन्ट बैंक र सेल्सबेरीबीच विशेष छुट सम्झौता

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रालि (सेल्सबेरी)बीचबैंकका ग्राहक, कर्मचारी तथा शेयरधनीलाई विभिन्न किसिमका सामान खरिद गर्दा छुट प्रदान गर्ने आज सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेण्ठ र...


तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनको कति ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार शेयर बजार दाहोरो अंकले बृद्धि भएको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले बढेको शेयर बजार आज १८ दशमलव ४५ अंकले बढेर २०२२ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै...


नेपाल बैंकका सिईओ कृष्णबहादुर अधिकारी आगामी साताबाट बाहिरिदै, कार्यकाल थप गर्ने सहमतीमा छैन बोर्ड

काठमाडौं । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)कृष्णबहादुर अधिकारी आफनो कार्यकाल सकिएसँगै बाहिरिने भएको छ । चार बर्षे कार्यकालसकिएसँगै अधिकारी बैंकबाट बाहिरिने भएका हुन्। उनलाई दोहोराउने पक्षमा बोर्ड यो पटक छैन । विभिन्न विवादका कारण उनको कार्यकाल दोहराउने पक्षमा...


दशैंमा नयाँ नोट बाँड्ने राष्ट्र बैंकको तयारी, कहाँ–कहाँबाट पाइन्छ साट्न ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नोट वितरणको तयारी गरेको छ । केन्द्रीय बैंकले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गर्दै नयाँ नोट वितरणको तयारी गरेको हो । राष्ट्र बैंकले यस वर्ष पनि विगतका वर्षझैं प्रतिव्यक्ति १८ हजार पाँच सय...


भारतीय रुपैयाँ साथमा नराख्न तथा ओसारपसार नगर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले भारतिय रुपैयाँ (भारु) का नोटहरु साथमा नराख्न तथा ओसारपसार नगर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अमेरिकी डलर ५ हजार बराबरको भारतीय रुपैयाँ (१०० वा सो भन्दा...


साउन महिनामा वाणिज्य बैंकले कमाए साढे ८ अर्ब रुपैयाँ, कुनको कति ?

काठमाडौं । नेपालमा सञ्चालन रहेका वाणिज्य बैंकहरुले साउन महिनामा कुल ८ अर्ब रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन् । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको चालु आवको पहिलो महिनाको वित्तीय विवरण अनुसार बैंकहरुले ८ अर्ब ५२ करोड...


श्रृजनशील लघुवित्तको कम्पनी सचिवमा सुशिल कुमार सिंह नियुक्त

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा सुशिल कुमार सिंह नियुक्त भएका छन् । संस्थाको असोज ५ गते बसेको सञ्चालन समितिको ९३ औं बैठकले कम्पनी सचिवमा सिंहलाई नियुक्त गरेको हो ।


नारायणी डेभलपमेन्ट बैंकको सिईओमा बिष्णु रेग्मी नियुक्त

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा विष्णु रेग्मी नियुक्त भएका छन् । बैंकको भदौ २८ गते बसेको संचालक समितिको बैठकले असोज ८ गतेदेखि लागु हुने गरि रेग्मीलाई सीइओ नियुक्त गरेको हो । सीईयो नियुक्त भएका रेग्मी भरतपुर...


आइएमईमार्फत पठाएको पैसा अब सजिलै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकबाट प्राप्त गर्न सकिने

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आईएमई लिमिटेडसँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ । ग्राहकहरूले अब कुनै पनि समयमा आइएमई रेमिट्यान्सको रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् । आधुनिक बैंकिङलाई...