माछापुच्छ्रे बैंकले ल्यायो नयाँ प्रविधि
काठमाडौं । डिजिटल बैंकिङमा आक्रामक रुपमा अघि बढ्दै ग्राहकलाई अझ सरल र सहज सेवा प्रदान गर्न माछापुच्छ्रे बैंकले नेपालमा पहिलो पटक पोस मेसिनमा इन्स्टेन्ट पेमेन्ट नोटफिकेसन प्रविधिको सुरुवात गरेको छ । यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक नेपालकै पहिलो...
अधिकांश बीमा कम्पनीको शेयरमूल्यमा गिरावट, आज कुनको कतिले घट्यो ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले घटेको छ । नेप्सेमा कारोबार भएका उपसूचकहरुमध्ये जीवन बीमा र निर्जीवन बीमा उपसूचकहरुमा गिरावट आएको छ । मंगलबार जीवन बीमा उपसूचक ०.२३ प्रतिशत अर्थात ७.२४ अंकले घटेर...
ग्लोबल आइएमई बैंकको बोनश शेयर समायोजन
काठमाडौं । नेपाल स्टक एक्कसचेन्ज (नेप्से) मा थप एक बैंकको बोनश शेयर मूल्य समायोजन भएको छ । मंगलबार नेप्सेले ग्लोबल आइएमई बैंकको बोनश शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले आज बैंकको १ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर...
यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । शेयर बजार झिनो अंकले घटेसँगै अधिकांश कम्पनीहरुको शेयरमूल्यमा उच्च गिरावट आएको छ । मंगलबार नेप्सेमा कारोबार भएका कम्पनीहरुमध्ये १२६ कम्पनीको शेयरमूल्य घटेको छ । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले घटेको छ ।...
डिजिटल साक्षरता सम्बन्धि एभरेष्ट बैंकका ५ वटा भिडियो जारी
काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले डिजिटल साक्षरता अन्तर्गत वित्तीय चेतनामूलक ५ विभिन्न किसिमका भिडियोहरु निर्माण गरेको छ । आम जनमानसमा डिजिटल बैंकिङ्गप्रति जागरुक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त भिडियोहरुको ५ श्रृंखला रहेको र क्रमवद्ध रुपमा जारी गरिने...
राष्ट्रिय सहकारी बैंकले तोक्यो नयाँ व्याजदर, बचत र कर्जा कुनमा कति ? (पूरा विवरणसहित)
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले बचत र कर्जा दुबैको व्याजदर परिवर्तन गरेको छ । सहकारी बैंकले मंगलबारदेखि लागू हुने गरी बचत तथा कर्जाको व्याजदर परिवर्तन गरेको हो । साधारण बचतमा शून्य मौज्दातमा पनि ३.५० प्रतिशत व्याज तोकेको राष्ट्रिय...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी अम्बर बहादुर तारमी मगरको नाममा रहेको १ हजार २०७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको छ ।...
लक्ष्मी लघुवित्तको सञ्चालक समिति परिवर्तन, अध्यक्षमा यादव नियुक्त
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सञ्चालक समिती परिवर्तन भएको छ । कम्पनी सञ्चालकको अध्यक्षमा अपक्ष कुमार यादव चयन भएका छन् । साथै, सदस्यमा डा. गणेश भट्टराई, सविना उपाध्याय, अमित शर्मा, सुरज श्रेष्ठ, सुमन प्रसाद गोलाल र...
वित्तीय ठगहरुबाट जोगिन राष्ट्र बैंकको आग्रह (सूचनासहित)
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वित्तीय ठगीबाट आफु र अरुलाई बचाउन आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै नचिनेको व्यक्तिको लहलहैमा लागेर पैसा पठाउने वा खाताका विवरण उपलब्ध नगराउन आग्रह गरेको हो । राष्ट्र बैंकका अनुसार ह्वाट्सएप,...
नबिल बैंकले पायो ऋणपत्र बिक्री गर्ने अनुमति
काठमाडौं । नबिल बैंकले ऋणपत्र बिक्री गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न अनुमति दिएको हो । बोर्डले बैंकलाई प्रति ऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ऋणपत्र बिक्री गर्न मंसिर...
सिटिजन्स बैंकका ग्राहकले हेरिटेज फ्लोरिङमा छुट पाउने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसलन लिमिटेड र काठमाडौंको महादेवस्थानमा रहेको हेरिटेज फ्लोरिङस कार्पेट इन्डस्ट्रिबीच बैंकका ग्राहकलाई छुट दिने सम्झौता गरिएको छ । उक्त सम्झौतापश्चात् बैंकका कार्डबाहक ग्राहकले कम्पनीको उत्पादनमा १० प्रतिशतसम्मको छुट पाउने भएका छन् । यस प्रकारको सहकार्यबाट...
ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । आजसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउन सक्नेछन् । किनभने यस कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुधबार मंसिर १३ गते बुक क्लोज गर्दैछ...
महालक्ष्मी विकास बैंकद्वारा महालक्ष्मी स्वस्तिक बँगैचाको मर्मत गर्न समझदारी
काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं ५, महालक्ष्मीस्थान, महालक्ष्मी...
हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिन राष्ट्र बैंकले गर्यो नयाँ व्यवस्था (मापदण्डसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नयाँ नीतिगत व्यवस्था गरेको छ । राष्ट्र बैंकले सोमबार हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रिया व्यवस्था, २०८० जारी गरेको हो । यस किसिमको...
नेप्सेमा सूचीकृत लघुवित्तहरुको प्रथम त्रैमासको वित्तीय अवस्था कस्तो रह्यो ? (तथ्याङ्क सहित)
काठमाडौं । नेप्सेमा सूचीकृत लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । लघुवित्तहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अधिकांश लघुवित्तहरुको खराब कर्जा अनुपात ह्वात्तै बढ्नाले खुद नाफामा दबाब परेको छ । ५५ संस्थाको...
मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्न ढिलाई, के गर्दै छन् गभर्नर अधिकारी ?
काठमाडौं । गएको आर्थिक वर्ष ०७९/८० मा मंसिर ११ अर्थात् पहिलोसाता लगत्तै मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको नेपाल राष्ट्र बैंकले यो पल्ट ढिलाई गरेको छ । यो आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षा समेत मंसिर पहिलो साता सार्वजनिक...
मिर्मिरे लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको १ लाख २३ हजार ८१६.४५ कित्ता शेयर सूचीकृत भएको हो । लघुवित्तले असोज २५ गतेदेखि ३० गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर...
बैतडीको पाटनमा ग्लोबल आइएमई बैंकको २५१औँ शाखा सञ्चालन
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैतडी जिल्ला, पाटन नगरपालिका वडा नं. ६ स्थित पाटनबजारमा आइतबारदेखि बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको छ । पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले एक समारोहबिच बैंकको पाटन शाखाको समुद्घाटन गरेका हुन् ।...
नबिल बैंकले सुरु गरेको ‘नबिल एसएसई’ कार्यक्रमले मनायो दोस्रो वार्षिकोत्सव
काठमाडौं । सामाजिक उद्यमशीलता विकासको लागि नबिल बैंक लिमिटेडले सुरु गरेको ‘नबिल एसएसई’ कार्यक्रमले दोस्रो वार्षिकोत्सव मनाएको छ । त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसहित आठ विभिन्न विद्यालयबाट देशभर सञ्चालन गरिएको यस कार्यक्रमले सामाजिक उद्यमशीलता बढाउन उत्प्रेरक बनेको सरोकारवालाले बताएका...
बैंकहरुमा २ अर्ब ८६ करोड लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर पेस गर्न आह्वान
काठमाडौं । राष्ट्र बैंकले विभिन्न कोषहरुमा रहेको २ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने भएको छ । यसका लागि केन्द्रीय बैंकले मंसिर १२ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव पेस गर्न बैंक तथा...




















