राष्ट्रिय वाणिज्य बैंकको लहान शाखाको उद्घाटन, बैंकिङ्ग सेवा प्रदानमा सहज
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले सिरहा जिल्लामा रहेको लहान शाखा कार्यालयको उद्धघाटन गरेको हो । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादबले एक समरोहकाबीच शिलापत्र अनावरण गरी रिबन काटेर नवनिर्मित भवनको आईतबार उद्धघाटन गरेका...
६ कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कसले कति कमाए ?
कठमाडौं । साता कारोबारको दोस्रो दिन शेयर बजार सामान्य अंकले घटेको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजार आज ५ अंकले घटेर २००१ को बिन्दुमा कायम भएको छ । शेयर बजार बजार सामान्य अंकले घटेतापनि आज...
सन नेपाल र रिलायबल नेपाल लाइफको शेयरमा झुम्मिए लगानीकर्ता , अन्य कुनको कति भयो कारोबार ?
कठमाडौं । साता कारोबारको दोस्रो दिन शेयर बजार सामान्य अंकले घटेको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजार आज ५ अंकले घटेर २००१ को बिन्दुमा कायम भएको छ । शेयर बजार बजार सामान्य अंकले घटेतापनि सन...
पाँच बाणिज्य बैंकले दशैअघि नै शेयरधनीलाई खातामा नगद र बोनस शेयर पठाउने तयारी गर्दै, कुनले कति दिँदैछ ?
काठमाडौं । एनआइसी एशिया, एभरेष्ट, माछापुच्छ्रे, सनिमा र सिटिजन्स बैंकले दसैअघि नै एजिएम गर्न तयार भएका छन् । उनीहरुले दसैंअघि नै एजिएम गरेर लगानीकर्ताको खातामा नगद र बोनस शेयर पठाउने तयारी गरेका हुन् । एनआइसी एशिया, एभरेष्ट, माछापुच्छ्रे, सनिमा...
साना किसान विकास लघुवित्तको ईटहरी शाखा कार्यालय स्थानान्तरण हुने
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको ईटहरी शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । साना किसान विकास लघुवित्त र साविकको आरएमडीसी लघुवित्त एक आपसमा गाभिएर असार २४ गतेदेखि साना किसान विकास लघुवित्तको नामबाट एकीकृत कारोबार सञ्चालन भइरहेकोमा...
ज्योति विकास बैंकको इन्टरनेट बैकिङ्ग सेवा अवरुद्ध
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको बैंकिङ्ग सेवा अवरुद्ध हुने भएको छ । बैंकले यही असोज १४ गतेबाट बैंकिङ्ग सेवा स्थानान्तरण गर्ने भएको कारण अवरुद्ध हुन लागेको हो । बैंकले आज एक सूचना प्रकाशित गर्दै मोबाइल बैंकिङ्ग मार्फत प्रदान...
एनएमबि बैंकको कार्ड तथा एटिएम सेवा अवरुद्ध हुने
काठमाडौं । एनएमबि बैंक लिमिटेडको कार्ड तथा एटिएम सेवा केही समयका लागि अवरुद्ध हुने भएको छ । बैंकमा प्रयोग भइरहेको सिस्टम को अपग्रेड सम्बन्धी कार्य गर्नका लागि सोमबार राती १०ः३० बजे देखि राती ११ः३० बजेसम्म बैंकबाट जारी गरिएका कार्ड...
कामना सेवा विकास बैंकको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल
काठमाडौं । कामना विकास बैंकले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिको निर्णयले शेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गरेको हो । बैंकको धितोपत्र सम्बन्धि अभिलेख राख्ने, शेयर अभौतिकरण गर्ने, प्रमाणपत्र वितरण गर्ने, नामसारी लगायत शेयरधनीहरुको शेयर लगत...
सिटिजन्स बैंकले असोज १७ गतेदेखि ऋणपत्र निष्काशन गर्दै
काठमाडौं । सिटिजन्स बैंकले असोज १७ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ निष्काशन गर्न लागेको हो । बैंकले प्रतिऋणपत्र एक हजार...
आरविवि मर्चेन्ट बैंकिङ्गद्धारा १३ प्रतिशत लाभांश घोषणा
आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । मर्चेन्ट बैंकिङ्गको सञ्चालक समितिको असोज २ गते बसेको बैठकले १३।१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकिङ्गले गत आर्थिक वर्ष २०७९र८०को नाफाबाट हाल कायम चुक्ता...
सानिमा बैंकको साधारण सभा कात्तिक २ गते, लाभांश प्रस्ताव सहित यस्ता छन् अन्य एजेण्डा
सानिमा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको छ। बैंकले कात्तिक २ गते, बिहीबार १९ औँ वार्षिक साधारण सभा डाकेको हो। बैंकको सो सभा कुण्डलिनी दरबार ब्याङ्गवेट, चण्डोल, काठमाडौँमा बिहान...
एभरेष्ट बैंकले लाभांश प्रस्ताव पारित गर्न बोलायो बार्षिक साधारणसभा
एभरेष्ट बैंकले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ। बैंकले असोज ३० गते मंगलबार लैनचौर ब्याङ्कवेट, काठमाडौँमा २९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको...
प्राइम कमर्सियल बैंकको बार्षिकोत्सको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
प्राइम कमर्सियल बैंकले आफ्नो १७ औं वर्ष प्रवेशको उपलक्ष्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले कान्तिपुर अस्पताल रक्त सञ्चार सेवासँगको सहकार्यमा काठमाडौंको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको होे । कार्यक्रममा कुल ५१ जना रक्तदान गरेका...
माछापुच्छ्रे बैंकको शेयरमुल्य समायोजन
काठमाडौं । माछापुच्छ्रे बैंकको शेयरमूल्य समायोजन भएको छ । बैैंकले १३ दशमलव ३० प्रतिशत लाभांश वितरणका लागि बुकक्लोज गरेसँगै आज नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम २६३ रुपैयाँ ६० पैसाका आधारमा नेप्सेले बोनस...
आइएमई लाइफले व्यतित बीमा लेख नविकरणमा शत प्रतिशत छुट दिने
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नविकरण गर्दा विलम्बन शुल्कमा शतप्रतिशत व्याज छुट दिने भएको छ । कम्पनीले २०७९ असोज ७ गतेदेखि पुस ३० गतेसम्म बीमाशुल्क भुक्तानी गर्नुपर्नेमा सो भुक्तानी नभई व्यतित भएका बीमालेखहरु पुनर्जागरण गराई...
राष्ट्र बैंकले ल्यायो गाईको चित्र अंकित चाँदीका सिक्का
नेपाल राष्ट्र बैंकले गाईको चित्र अंकित चाँदीका सिक्का ल्याएको छ। ९९९ शुद्धताको चाँदीबाट बनाइएको यो सिक्का १० र २५ ग्रामका छन्। १० ग्राम सिक्काको मूल्य एक हजार ६ सय रूपैयाँ र २५ ग्राम पर्ने सिक्काको मूल्य चार हजार रूपैयाँ...
एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आईतबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन (बिहीबार) ४० अंकले बढेको शेयर बजार आज फेरी १९ अंकले घटेर २००८ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि...
माछापुच्छ्रे बैंकको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक खरिदबिक्री ?
काठमाडौं । उकालो लाग्न खोजेको नेप्से आज साताको पहिलो दिनमा १९।४२ अंकले घटेको छ। माछापुच्छ्रे बैंकको शेयरमा लगानीकर्ताहरु झुम्मिन थालेका छन् । बैंकले दशै अघि नै शेयरधनीलाई लाभांश खातामा पठाउने भएसँगै बैंकमा लगानीकर्ताहरु झुम्मिन थालेका छन् ।दोस्रो बजारमा कारोबारमा...
बजार चलायमान भएर ऋण चाहिने हो कि ऋण दिएर बजार चलायमान हुने हो?: गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूले कर्जा प्रवाह नगरेकाले मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको भन्न नमिल्ने बताएका छन् । शनिबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।...
यी वाणिज्य बैंकहरुले दसैंअघि नै लाभांश वापतको रकम शेयरधनीको खातामा पठाउदै, कुनले कति ?
काठमाडौं। माछापुच्छ्रे बैंक, एनआइसी एशिया बैंक र सिटिजन्स बैंकले दसैंअघि नै लाभांश वापतको रकम शेयरधनीको खातामा पठाउने भएको छ।माछापुच्छ्रे बैंकले असोज १८ गते लाभांश पारित गर्नका लागि साधारणसभा बोलाएको छ । आजसम्म बैंकको शेयर खरिद गर्नेले मात्र उक्त लाभांश...



















