थ्री स्टार हाइड्रोपावरसहित यी कम्पनीको शेयरमूल्य सर्वाधिक बढ्यो
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले घटेको छ । कारोबारको अघिल्लो दिन गत हप्ताको बिहीबार पनि घटेको शेयर बजार आज ७.२९ अंकले घटेको छ । आइतबार शेयर बजार ७.२९ अंकले घटेर १८५१. २३...
विजय लघुवित्तद्वारा भूकम्प पीडित सदस्यलाई नगद सहयोग
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित आफ्ना सदस्यलाई नगद सहयोग गरेको छ । संस्थाले सञ्चालक समिति र कर्मचारीबाट सहयोग संकलन गरेर पीडित सदस्यलाई सहयोग गरेको हो । सहयोग रकम हस्तान्तरणका लागि संस्थाका प्रमुख...
सपोर्ट लघुवित्तको सीईओमा महेश कुमार चौधरी
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा महेश कुमार चौधरी नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको मंसिरि १५ गते बसेको बैठकको निर्णयले चौधरीलाई सीईओमा नियुक्त गरेको हो । उनलाई कम्पनीले चार वर्ष समयवधिको...
गुराँस लघुवित्तले लाभांश वितरण नगर्ने, शेयरधनी निराश
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ। उक्त निर्णयले लगानीकर्ताहरु निराश बनेका छन् । कम्पनीको मंसिर १६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्ममा कायम...
ज्योति विकास बैंकका ग्राहकलाई ‘सी फूड’ मा २७ % सम्म छुट
काठमाडौं । ज्योति विकास बैंकले ग्राहकलाई काठमाडौं महानगरपालिका १५ स्थित ‘सी फूड ट्रेडर्स’ ले छुट दिने भएको छ । ट्रेडर्सले माछा–मासु लगायतका अन्य फ्रोजन खाद्यमा २७ प्रतिशत सम्मको छुट दिने सहमति भएको हो । सम्झौता पत्रमा बैंकका तर्फबाट चिफ...
भूकम्प प्रभावितलाई स्ट्याण्डर्ड चार्टर्डको सहयोग
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले जाजरकोट भूकम्प प्रभावितलाई आर्थिक सहयोग गर्ने भएको छ । बैंकले एक लाख अमेरिकी डलर (करिब एक करोड ३३ लाख रुपैयाँ) सहयोग गर्ने जनाएको हो । बैंकले ब्रिटिस रेडक्रसमार्फत यो सहयोग उपलब्ध गराउने बताएको...
४ सय रुपैयाँदेखि नै लघुवित्तको शेयर खरिद गर्न सकिने (सूचीसहित)
काठमाडौं । यो साता कारोबारको अन्तिम दिन अर्थात विहीबार शेयर बजार घटेको छ । राष्ट्र बैंले मौद्रिक नीतिको समीक्षामा गरेको ढिलाई नै शेयर बजार बढ्न नसकेको जानकार बताउछन् । बिहीबार शेयर बजार १८.०६ अंकले घटेर १८५८ दशमलव ५३ को...
अर्थमन्त्री र मेरो ठाकठुकले मौद्रिक नीतिको समीक्षा लम्बिएको होइन : गभर्नर अधिकारी
काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री र आफुबीचको ठाकठुकका कारण मौद्रिक नीतिको समीक्षा जारी गर्ने काम नलम्बिएको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले प्राविधिक कारणले भएको ढिलाइलाई अर्थमन्त्री र गभर्नरबीचको सम्बन्ध तथा वित्त...
मौद्रिक नीतिको समीक्षाअघि शेयर बजार घट्दा बैंकिङ्ग क्षेत्रमा उच्च गिरावट, कुनको कति ?
काठमाडौं । यो साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । मौद्रिक नीतिको समीक्षाअघि शेयर बजार १८.०६ अंकले घट्दा बैंकिङ्ग क्षेत्रमा उच्च गिरावट आएको हो । बिहीबार बैंकिङ्ग उपसूचक ० दशमलव ९१ प्रतिशत अर्थात...
नाडेप लघुवित्तको बोनश शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । शुक्रबार नाडेप लघुवित्त वित्तीय संस्थाको बोनश शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको २० प्रतिशतका दरले ८ लाख ९ हजार ६ सय कित्ता बोनश...
मनकामना स्मार्ट लघुवित्तले लाभांश वितरण नगर्ने, लगानीकर्ता निराश
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरु निराश बनेका छन् । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । मंसिर १४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। सो...
बैंकले बढी ब्याज लिएको भए आजै उजुरी गर्नुस्, फिर्ता गराइदिन्छौंः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले बढी ब्याज लिएको भए राष्ट्र बैंकमा उजुरी दर्ता गर्न सार्वजनिक रुपमै आह्वान गरेका छन् । आर्थिक पत्रकार समाज सेजनको २७ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले कोही कसैले...
प्रभु बैंक ‘बैंक अफ दि इयर २०२३’ को अवार्डबाट सम्मानित
काठमाडौं । ‘बैंक अफ दि इयर २०२३’ को उपाधिबाट प्रभु बैंक सम्मानित भएको छ । बेलायतको लण्डनस्थित दि फाइनान्सियल टाइम्सले बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो । बेलायतमा भएको एक समारोहमा प्रभु बैंकका सञ्चालक समितिका अध्यक्ष लिलाप्रकाश सिटौला र...
लाभांश प्रस्ताव पारित गर्न निफ्राले डाक्यो पाचौं साधारण सभा
काठमाडौं । नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले पाचौं वार्षिक साधारण सभा डाकेको छ । बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको हो । बैंकले साधारण सभा पुस २७ गते मंगलबार अनुपम...
सिटिजन्स बैंकका ग्राहकलाई इन्द्रेणी सुइट होटलमा छुट
काठमाडौं । सिटिजन्स बैंक काठमाडौं इन्टरनेसनल लिमिटेडका ग्राहकले इन्द्रेणी सुइट होटलमा विशेष छुट पाउने भएका छन् । काठमाडौको नयाँ बानेश्वरस्थित इन्द्रेणी सुइट होटल र सिटिजन्स बैंकबीच ग्राहकलाई विशेष छुट दिने सहमति भएको छ । उक्त सम्झौतापश्चात् बैंकका कार्डवाहकले होटलका...
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा अर्को साता, हेरफेरमा लाग्दा समय लम्बियो
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा अर्को साता मात्रै गर्ने भएको छ । मौद्रिक नीतिको समीक्षा गर्ने समयमा चाडपर्व परेको कारण पनि समीक्षामा केहि ढिलाई भएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको...
नोटमा हस्ताक्षर गर्ने गभर्नरको कति हुन्छ तलब ? अन्य उच्च तहका कर्मचारी तलब सहित
काठमाडौं । नेपाली नोटमा हस्ताक्षर गर्ने गभर्नरको सेवासुविधा र तलबभत्ता कति होला ? सबैलाई यसबारे जिज्ञास लाग्न सक्छ । नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन अनुसार गभर्नरले आर्थिक वर्षमा लिएको मासिक तलबभत्ता र अन्य सेवासुविधा अन्तगर्त झण्डै ७० लाख रुपैयाँ...
राष्ट्र बैंकका ५ कार्यकारी निर्देशकको सरुवा, जिम्मेवारी दिँदा गभर्नर अधिकारीले विभेद गरेको भन्दै तीब्र असन्तुष्टि
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पाँच जना कार्यकारी निर्देशक (इडी)को सरुवा गरेका छन् । गभर्नर अधिकारीले राष्ट्र बैंकको १८ विभागका कार्यकारी मध्ये पाँच जनाको सरुवा तथा पदस्थापन गरेका हुन् । गैरबैंकिङ वित्तीय संस्थाको कार्यकारी निर्देशकबाट प्रदीपराज...
यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले घटेको शेयर बजार आज १८ दशमलव ०६ अंकले घटेर १८५८ को विन्दुमा कायम भएको छ । शेयर बजार ओरालो...
गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री डा.प्रकाशशरण महतबीच बर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे छलफल
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री डा प्रकाशशरण महत बीच बिहीबार भेटवार्ता भएको छ । उक्त अवसरमा गभर्नर अधिकारी र mअर्थमन्त्री महत बीच मुलुकको बर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे छलफल भएको छ।साथै मौद्रिक नीतिको समीक्षा...


















