कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाता बीमा वापत ८ करोड रुपैयाँ भुक्तानी

काठमाडौं । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत हाल सम्म बैंकका ४ हजार ५ सय ग्राहकहरुलाई ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी प्रदान गरेको छ । कुमारी बैंकले विगत ४ वर्ष देखि परिवार सुरक्षा बचत...


नेप्सेमा दुई विकास बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य आइतबार समायोजन भएको छ । बैंकहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य...


काठमाडौंमा चौंथो उत्तरदायी व्यवसाय सम्मेलन हुँदै, बैंक तथा वित्तीय संस्था पनि सहभागि हुने

काठमाडौं । राष्ट्रिय व्यवसायिक पहलको चौथो उत्तरदायी व्यवसाय सम्मेलन मंसिर २१ र २२ गते काठमाडौंमा हुने भएको छ । २०७१ सालदेखि आयोजना हुँदै आइरहेको यो सम्मेलनको चौथो संस्करण हायात रिजेन्सीमा हुने भएको हो । ‘एडप्टिङ टु इमर्जिङ विजनेस रियालिटिज’...


एनआइसी एशिया लघुवित्तको लाभांश घोषणा, साधारणसभा पनि आह्वान

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले लभांश प्रस्तावसहित ६औं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको मंसिर ८ गते बसेको संचालक समितिको निर्णयले सभा पुष ६ गते, गोर्खा होटल चतरा लाईन, धरान सुनसरीमा आह्वान गरेको छ ।...


हिमालयन लघुवित्तका शेयरधनीको हात खालि, यस्तो छ कारण

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरु निराश भएका छन् । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेसँगै शेयरधनीहरु निरास बनेका हुन् । कम्पनीको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने प्रस्तावसहित अन्य वित्तीय...


कुमारी बैंकको करिव १ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ९१ हजार ६३८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी लिला बहादुर गुरुङ्गको नाममा रहेको उक्त शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित...


नारायणी डेभलपमेन्ट बैंकले खुलायो रोजगारको अवसर, यसरी दिनुहोस् आवेदन

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले विभिन्न पदहरुमा रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै ब्रान्च म्यानेजर र आइटी अफिसर पदमा केही संख्याले कर्मचारी माग गरेको हो । इच्छुक उम्मेदवारले आवश्यक कागजात संकलन गरी बैंकको आधिकारिक इमेल...


वाणिज्य बैंकहरूको आधारदर घट्यो, कसको कति ?

काठमाडौं । वाणिज्य बैंकहरूको औसत आधारदर घटेको छ । अहिलेसम्म ११ वा वाणिज्य बैंकहरूले आधार दर सार्वजनिक गरेको अवस्था छ । यी बैंकहरूको औसत आधार दर १०।१६ प्रतिशतबाट घटेर १०।०४ प्रतिशत भएको छ । अहिले पनि अधिकांश बैंकको आधार...


गरिमा विकास बैंकको १७ औं वार्षिकोत्सवमा १७ सामाजिक कार्य गरी मनाइयो

काठमाडौं । गरिमा विकास बैंकले स्थापनाको १७ औं वर्षमा प्रवेश गरेको छ । बैंकले १७ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंको पुतलीसडकमा १२३ औं शाखा विस्तार गरेको छ भने देशभर एकैदिन १७ वटा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेको छ ।...


गरिमा विकास बैंकले बार्षिकोत्सव विविध कार्यक्रम सहित भव्यताका साथ मनायो

काठमाडौं । गरिमा विकास बैंकले स्थापनाकालको १६औं बर्ष पूरा गरि १७औं बसन्तमा प्रवेश गरेको छ । काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय रहेको यस विकास बैंकले नेपालको विभिन्न शहरी तथा ग्रामिण जिल्लाहरुमा १२३ शाखा कार्यालय र ५१ एटिएमबाट सरल, सुरक्षीत एवं...


प्रभु बैंकका सीईओ शेरचनको मुद्दा लड्ने वकिल ढकाल र न्यायाधीश शर्मा एकैसाथ सर्वोच्चको न्यायाधीशमा सिफारिस

काठमाडौं । न्यायपरिषदले मंगलबार सर्वोच्च अदालतको न्यायाधीशका लागि गरेको सिफारिसमा एउटै मुद्दामा झगडियातर्फका कानून व्यवसायी र फैसला गर्ने उच्चका न्यायाधीश दुबै जना परेका छन् । ऐन एवं कानून विपरीत तेस्रो कार्यकालका लागि प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओ नियुक्तिविरुद्धको...


लाभांश प्रस्तावसहित ग्लोबल आइएमई बैंकद्वारा साधारण सभा आह्वान

काठमाडौं । ग्लोबल आइएमई बैंकले लाभांस प्रस्ताव पारित गर्न आगामी मंसिर २८ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ९ बजेदेखि शुरु हुनेछ । सभाले प्रस्तावित एक प्रतिशत बोनस सेयर र ८...


सिद्धार्थ बैंकको कहिले बस्दैछ साधारण सभा ?

काठमाडौं । सिद्धार्थ बैंकले मंसिर ५ गते मंगलबार वार्षिक साधारण सभा डाकेको छ । सभा, आम्रपाली ब्यांकेट बालुवाटार काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । उक्त सभाले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट करसहित प्रस्ताव गरेको ४।२१५ नगद लाभांश वितरण...


आशा लघुवित्तको निमित्त सीईओमा बद्रीप्रसाद दुलाल

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बद्रीप्रसाद दुलाललाई नियुक्त भएका छन् । कम्पनीले अर्को व्यवस्था नभएसम्मका लागि यसअघि नायव बरिष्ठ प्रमुख कार्यकारी अधिकृत रहेका दुलाललाई उक्त जिम्मेवारी दिएको बताएको छ । कम्पनीले यसअघि...


अधिकांश विकास बैंकले मंसिर महिनाका लागि मुद्दती निक्षेको ब्याजदर घटाए

काठमाडौं ।  अधिकांश विकास बैंकले मंसिर महिनाका लागि मुद्दती निक्षेको ब्याजदर घटाएका छन् । गरिमा विकास, साइन रेसुंगा, कामना सेवा, मुक्तिनाथ, महालक्ष्मी र ज्योती विकास बैंकले ब्याजदर घटाएका हुन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदमा यी पाँचवटै बैंकले मंसिर...


सहकारीका सञ्चालक सबैले मंसिर मसान्तभित्र सम्पति विवरण बुझाउनु पर्ने

काठमाडौं । सहकारी संघसंस्थाका सञ्चालक समिति सदस्यहरुले अनिवार्य सम्पति विवरण बुझाउनुपर्ने भएको छ । संघीय सहकारी विभागले निर्देशन जारी गर्दै सहकारी संघसंस्थाका सञ्चालक समिति सदस्य तथा व्यवस्थापकहरूलाई सम्पत्ति विवरण पेश गर्न भनेको हो । राष्ट्रिय योजना आयोगका सदस्य डा....


५५ मध्ये ५ लघुवित्तले गरे लाभांश घोषणा, कसको कति, कहिले हुन्छ बुक क्लोज ?

काठमाडौं । चालू आर्थिक वर्षको असोजमसान्त अर्थात् पहिलो त्रैमासिकसम्ममा ५ लघुवित्तले मात्रै लाभांशको घोषणा गरेका छन् । शेरबजार परीसूचक अर्थात् नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ५५ लघुवित्त वित्तीय संस्थाहरुमध्ये हालसम्म ५ लघुवित्तले मात्रै लाभांश घोषणा गरेका हुन् । लाभांश...


नेपालको पहिलो बैङ्क नेपाल बैङ्क ८७औँ वर्षमा प्रवेश, कति पुग्यो चुक्ता पुँजी ?

काठमाडौं । नेपालको पहिलो बैङ्क नेपाल बैङ्कले ८६ वर्ष पूरा गरी ८७औँ वर्षमा प्रवेश गरेको छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा १० जना लगानीकर्ताहरूले ८ लाख ४२ हजार, चुक्ता पुँजी, निक्षेप १७ लाख र १९ लाख लगानीमा सो...


वाणिज्य बैंकहरुको ब्याजदर घट्यो, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि ब्याजदर घटाएका छन्। कात्तिक महिनामा ९।९६४ प्रतिशत रहेको वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर, मंसिर महिनामा ०।३३१ प्रतिशतविन्दु घटेर ९।६३२ प्रतिशतमा झरेको छ। त्यसैगरी, संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजर ०।३०६६...


तिहारको दक्षिणा डिजिटलमाध्यमको प्रयोग गर्न राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले दसैँतिहार जस्ता चाडपर्वमा हुने आर्थिक लेनदेनको कारोबार समेत सिधै मोबाइल बैंकिङ वा यस्तै अन्य डिजिटल माध्यमहरू प्रयोग गर्न आम सर्वसाधारणलाई जागरुग गरेको छ ।यसै नीति अनुरूप केन्द्रीय बैंकले तिहारको भाइटीकाको दक्षिण वा उपहारहरु समेत आफ्ना दिदीबहिनीहरूको...