विजय लघुवित्तलाई एफपीओ निष्काशन गर्न अनुमति

काठमाडौं । विजय लघुवित्तले एफपीओ निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज मङ्सिर १४ गते कम्पनीलाई एफपीओ निष्काशनको अनुमति दिएको हो। बोर्डबाट अनुमति पाएसंगै अब कम्पनीले ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँ बराबरको ४...


प्रभु बैंकका सीईओ शेरचन पक्राउ

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकका सीईओ शेरचनलाई आइतबार पक्राउ गरेको हो। बैंकका तत्कालीन अध्यक्ष देवीप्रकाश भट्टचनमाथि चलिरहेको कर्जा अपचलनसम्बन्धी अनुसन्धानकै क्रममा...


बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्दै केन्द्रिय बैंक

काठमाडौं । नपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्ने भएको छ । केन्द्रीय बैंकले अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ३५ दिनका लागि उक्त रकम झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह २ बजेबाट...


लाभांश र मर्जर प्रस्ताव सहित सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस ७ गते काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्याटरर्समा बिहान साढे १० बजे २१औं वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस...


लाभांश पारित गर्दै सिटिजन्स बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९औं वार्षिक साधारण सभा बैंक संचालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा मंसिर १२ गते शुक्रबार, अनुपम फुडल्यान्ड एण्ड बैंक्वेट बत्तिसपुतली, काठमाडौंमा सम्पन्न भएको छ । यस अवसरमा आ.व. २०८१/८२ को संचालक समितिको...


कुमारी बैंकका ग्राहकलाई आरोग्य वेल केयर क्लिनिकमा २५ देखि १०० प्रतिशतसम्म छुट

काठमाडौँ । कुमारी बैंक लिमिटेड र आरोग्य वेल केयर क्लिनिक प्राइभेट लिमिटेडबीच बैंकका ग्राहकहरुलाई क्लिनिक बाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता बमोजिम आरोग्य वेल केयर क्लिनिक प्राइभेट लिमिटेडबाट प्रदान गरिदै...


आरएसडीसी लघुवित्तको १२औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । आरएसडीसी लघुवित्तको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा रुपन्देहीको वुटवलस्थित वेष्टर्न एसियन होटल प्रालि मा बिहान सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित...


समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारी बरखास्त गर्ने प्रक्रिया सुरु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारी बरखास्त गर्ने प्रक्रिया सुरु गरेको छ । समितिका पदाधिकारीले सहकारी समस्या समाधानका लागि सरकारलाई असहयोग गरेपछि बर्खास्ती प्रक्रिया अघि बढाइएको हो । समितिले पछिल्लो समय...


हिमालयन लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस...


नबिल बैंक भिसा इन्टरनेशनलको तीन विधाका अवार्डद्वारा सम्मानित

काठमाडौं । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा विधामा अवार्ड जितेको छ । बैंकले यस वर्ष एक्सिलेन्स इन कन्जुमर डेविट कार्डस् बिजनेस प्रिन्सिपल क्लाइन्ट, एक्सिलेन्स इन कन्ट्याकलेस–इसुइङ र एक्सिलेन्स इन इ–कमर्श एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट विधामा अवार्ड...


सुधारिँदै हाइड्रोको वित्तीय अवस्थाः मुनाफा दोब्बरले बढ्यो, ९२ वटा मध्ये कसको कति ? (तथ्यांकसहित)

काठमाडौँ । हाइड्रो कम्पनीहरुको मुनाफा आकर्षक सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश कम्पनीको नाफामा उछाल देखिएको हो । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत मध्ये ९२ कम्पनीले ५ अर्ब...


कामना सेवाको वित्तीय पारदर्शितालाई अन्तर्राष्ट्रिय मान्यता, साफा अवार्ड २०२४ बाट सम्मानित

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड २०२४ बाट सम्मानित भएको छ। बैंक साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले वित्तीय सेवा क्षेत्र अन्र्तगत प्रदान गरिने सर्टिफिकेट अफ मेरिट अवार्डबाट सम्मानित भएको हो।...


निर्धन उत्थान लघुवित्तद्वारा तुल्सीपुरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले दाङ जिल्लाको तुल्सीपुर उपमहानगरपालिका–९ स्थित सल्लीबन सामुदायिक वनको भवनमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। कम्पनीको शाखा कार्यालय तुल्सीपुर–५ को आयोजनामा भएको कार्यक्रममा करिब १०७ जनाको सहभागिता रहेको थियो। सहभागीमध्ये सल्लीवन,...


सिटिजन्स बैंक र आरएसडिसी लघुवित्तको साधारणसभा आज, लाभांश पारित गरिंदै

काठमाडौं । आज मंसिर १२ गते सिटिजन्स बैंक इन्टरनेशल लिमिटेड र आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा बस्दैछ। दुवै कम्पनीले लाभांश लगायतका प्रस्तावहरू पारित गर्न साधारणसभा बस्न लागेका हुन्। सिटिजन्स बैंकको १९औं वार्षिक साधारणसभा बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड...


लाभांश र मर्जर प्रस्ताव सहित आशा लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस ४ गते धुलिखेलस्थित होटल अरनिको प्रा. लि. मा दिउँसो २ बजे ९औं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ। सभाले हाल कायम चुक्ता पूँजीको...


एनएमबि बैंकलाई भिसा इन्टरनेशनलद्वारा ‘एक्सिलेन्स इन कमर्सियल कार्ड बिजनेस’ अवार्ड

काठमाडौँ । एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा हालै आयोजित लीडरशिप कन्क्लाभ नेपाल २०२५ सम्मेलनमा ‘एक्सिलेन्स इन कमर्सियल कार्ड बिजनेस’ अवार्ड प्राप्त गरेको छ । यो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बडाउनमा गरेको महत्वपूर्ण...


लुम्बिनी सिरेमिक्स र नबिल बैंकबीच डिलरका लागि च्यानल फाइनान्सिङ सम्झौता

काठमाडौँ । लुम्बिनी सिरेमिक्स लिमिटेड द्वारा उत्पादित लामिनार टाइल्स र नबिल बैंकबीच देशभरका लामिनार टायल्सका डिलरहरूलाई च्यानल फाइनान्सिङ सुविधा प्रदान गर्ने सम्झौता गरिएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा लुम्बिनी सिरेमिक्सका प्रमुख वित्त अधिकारी प्रकाश पौडेल र नबिल बैंकका प्रमुख व्यापार...


नबिल बैंक र एनआइबी सहकार्य: ४० साना तथा मझौला उद्यमलाई ८४ करोड बराबरको अनुदान उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच साना तथा मझौला उद्यमलाई अनुदान र प्राविधिक सहायता उपलब्ध गराउनका लागि रणनीतिक साझेदारी भएको छ । साझेदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली...


सानिमा बैंकले इन्टरनेट बैंकिङ्ग सेवा सधैका लागि बन्द गर्ने निर्णय

काठमाडौँ । सानिमा बैंक लिमिटेडले प्रदान गर्दै आएको इन्टरनेट बैंकिङ्ग सेवा २०८२ मंसिर १४ गतेदेखि सधैका लागि बन्द हुने भएको छ। बैंकले जारी गरेको सूचनाअनुसार सेवा स्थायी रूपमा बन्द हुने निर्णय गरिएको हो । बैंकसँग सम्पर्क गर्दा अधिकारीहरूले इन्टरनेट...


स्वावलम्बन लघुवित्तको सञ्चालकमा राजेन्द्र प्रसाद अधिकारी नियुक्त

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा राजेन्द्र प्रसाद अधिकारी नियुक्त भएका छन् । संस्थामा संस्थापक शेयरधनी नबिल बैंकबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक परिवर्तन भएका हुन् । नबिल बैंकबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक सन्दिप बाबु पौडेलको स्थानमा बैंकका...