महालक्ष्मी विकास बैंकको नगद लाभांश शेयरधनीको खातामा
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको पुस २१ गते सोमबार काठमाडौंको भद्राकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बसेको चौबीसौं वार्षिक साधारण सभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ। सभाले बैंकको गत आर्थिक वर्ष २०८१/८२ को...
प्रतिकित्ता ३२४ रुपैयाँमा आशा लघुवित्तको शेयर बिक्रीमा
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनीले ४५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन्। संस्थापक शेयर बेच्दा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई दिनु पर्ने प्रावधान भएकाले हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न सक्नेछन्।...
लाभांश प्रस्ताव पारित गर्दै एनएमबि बैंकको ३०औं बार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । एनएमबि बैंकको वार्षिक साधाराण सभा सम्पन्न भएको छ । त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेलमा ३०औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयल ज्यूको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न गरिएको...
४४ लाखभन्दा बढी जरिवानामा परेका मकवानपुरका फरार बैंकिङ्ग अपराधी पक्राउ
काठमाडौँ । बैंकिङ्ग सम्बन्धी मुद्दामा अदालतबाट कैद र जरिवाना सजाय तोकिएपछि फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरका अनमोल दर्नाल र रवीन्द्र केसी रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी टोलीले उनीहरूलाई खोजतलासका...
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको रेटिङ ‘त्रिपल बी प्लस’
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को ऋणदात्री रेटिङ सुधार गरिएको छ। इक्रा पालले बैंकको कुल क्रेडिट योग्यता मूल्याङ्कन ‘त्रिपल बी प्लस’ मा उन्नत गरेको जनाएको छ, जुन अघिल्लो त्रिपल बी भन्दा उच्च स्तरको मानिन्छ। यस रेटिङको अनुसार...
एनआईसी एशियाले भन्यो, ‘कुनै पनि वहानामा कर्मचारीमाथि अभद्र व्यवहार सैह्य छैन’
काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो इटहरी शाखामा कलुसित मनसायका साथ प्रवेश गरी बैंकमा कार्यरत कर्मचारीमाथि गालीगलौज गर्दै अभद्र व्यवहार गरेको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले यस्तो गैरकानूनी र उच्छृङ्खल गतिविधि संवेदनशील बैंकिङ्ग स्थलमा स्वीकार्य नभएको...
कर्पाेरेट डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने
काठमाडौं । कर्पारेट डेभलपमेन्ट बैंक लिमिटेडको पुस २३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार कुनै पनि लाभांश विरतण नगर्ने र सोही बमोजिम नेपाल...
राष्ट्र बैंकले १ वर्षे अवधिको १० अर्ब ऋणपत्र बोलकबोलमार्फत जारी गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक वर्ष अवधिको १० अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ। मौद्रिक व्यवस्थापन विभाग, काठमाडौंले प्रकाशित गरेको सूचनाअनुसार २०८२ पुस २४ गते बोलकबोलमार्फत “नेपाल राष्ट्र बैंक ऋणपत्र २०८२ ‘च’ निष्कासन गरिनेछ। सूचनाअनुसार ऋणपत्रको बोलकबोल...
विजय लघुवित्तको एफपीओ भर्ने अन्तिम दिन, मागभन्दा ४७ गुणा बढी आवेदन
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २१ गतेदेखि बिक्री खुला गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने आज पुस २४ गते अन्तिम दिन रहेको छ। साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्त आपसमा मर्ज हुँदा संस्थापक...
महालक्ष्मी विकास बैंकको अध्यक्षमा राजेश उपाध्याय, डेपुटी गर्भनरबाट लिए सपथ
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडकोे अध्यक्षमा राजेश उपाध्याय चयन भएका छन् । बैंकको २४ औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित संचालक समितिले उपाध्याय अध्यक्षको जिम्मेवारी दिएको हो । अध्यक्षले पद तथा गोपनियताको सपथ समेत लिएका छन् । बैंक तथा...
छिमेक लघुवित्तका सञ्चालकमा ऋषिराज जोशीलाई निरन्तरता
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक ऋषिराज जोशीको पदावधि थप भएको छ । संस्थाको पुस २२ गते मंगलबार अपरान्ह ३ः०० बजे बसेको सञ्चालक समितिको ३३०औँ बैठकले जोशीको पदावधि थप गर्ने निर्णय गरेको हो । बैठकको निर्णयअनुसार, संस्थाको...
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवका अवसरमा १७५ कर्मचारीलाई सम्मान
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालको...
कर्जा नउठेको भन्दै युनिक नेपाल लघुवित्तले गर्यो लाभांश नदिने निर्णय
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैठकले देशव्यापी रूपमा भएको लघुवित्त विरोधी गतिविधिका कारण ऋण नतिर्ने प्रवृत्ति बढेको, व्यवासायिक मन्दीका कारण ऋणीको व्यवसाय नचलेपछि...
प्रतिकित्ता १४० रुपैयाँमा एनआईसी एशिया बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको संस्थापक समूहको २ लाख कित्ता शेयर सबैले किन्न पाउने गरी लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा राखिएको छ। बिक्री प्रबन्धक नेपाल लाइफ क्यापिटलका अनुसार प्रतिकित्ता न्यूनतम १४० रुपैयाँमै शेयर बिक्रीमा राखिएको हो। शेयर खरीदका...
नेपालीले विदेशमा २० हजार अमेरिकी डलर सम्म लगानी गर्न पाउने
काठमाडौं । अब नेपाली व्यक्ति, फर्म वा कम्पनीले विदेशमा अमेरिकी डलर २० हजार सम्म लगानी गर्न पाउने भएको छ । नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ मा पाँचौँ संशोधन गर्दै नेपालीहरूका लागि विदेशमा लगानी...
कामना सेवा विकास बैकद्वारा श्री लक्ष्मी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अन्नपूर्ण–३, पाउँदुर, कास्की स्थित श्री लक्ष्मी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकका पोखरा क्षेत्र प्रमुख शिब कुमार ढकालले विद्यालयका प्रधानाध्यापक तारा नाथ पौडेललाई...
वाणिज्य बैंक कर्मचारी संघको अध्यक्षमा सुदिन केसी, यस्तो बन्यो टिम
काठमाडौँ । नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंकको एघारौँ केन्द्रीय महाधिवेशनबाट सुदिन के.सी.को अध्यक्षतामा नयाँ केन्द्रीय समिति गठन भएको छ। पुस १९ र २० गते सौराहा, चितवनमा सम्पन्न महाधिवेशनले विभिन्न पदमा नयाँ नेतृत्व चयन गरेको हो। महाधिवेशनबाट...
लक्ष्मी सनराइज बैंकको कार्ड सेवा किन अवरुद्ध हुँदैछ ?
काठमाडौं। लक्ष्मी सनराइज बैंकले कार्ड प्रणालीलाई थप सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले निर्धारित समयका लागि कार्डसम्बन्धी सेवा रोक्ने भएको छ। बैंकका अनुसार प्रणाली स्तरोन्नतिको कामका कारण पुस २३ गते रातिदेखि करिब ६ घण्टा कार्ड सेवा उपलब्ध हुने छैन। बैंकले...
ऋण उठाउन गएका इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीमाथि राप्रपाका नेताको कुटपिट, यसरी भयो घटना
काठमाडौँ । ऋण उठाउन गएका बैंक कर्मचारीमाथि ऋणीले कुटपिट गरेको घटना घोराहीमा सार्वजनिक भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको घोराही शाखाका ब्रान्च म्यानेजर नविन थापा र कार्यरत कर्मचारी मनिष सेडाईमाथि आइतबार (पुष २०) कुटपिट भएको हो । बैंकका कर्मचारी...
निरन्तर घट्दै बैंकहरुको बेस रेट, सस्तो ब्याजमा ऋण लिन कुन बैंक रोज्ने ?
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको आधार दर (बेस रेट) लगातार घट्दै गएको छ । २० वटै वाणिज्य बैंकको बेस रेट घट्दै जाँदा ब्याजदर समेत निरन्तर ओरालो लागि रहेको हो । बैंकहरुले प्रकाशन गरेको पुष महिनाकाको ब्याजदर अनुसार औसत...



















