व्यावसायिक कर्जा विलासितामा प्रयोग नगर्न राष्ट्र बैंकको चेतावनी

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यावसायिक प्रयोजनका लागि लिएको कर्जा विलासितामा प्रयोग हुँदै गइरहेको भन्दै त्यसलाई रोक्न चेतावनी दिएको छ। व्यवसायको उन्नति र प्रवद्र्धनका लागि एक महत्वूर्ण साधन व्यवसायिक कर्जा भएको र यस्तो कर्जा व्यवसायिक प्रयोजन जस्तै मेसिन खरीद...


महालक्ष्मी विकास बैंकको साधारणसभा सम्पन्न, १०.३७ प्रतिशत लाभांश पारित

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे चौबीसौं वार्षिक साधारणसभा बैंकको सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको नेतृत्वमा सम्पन्न भएको छ। सभा हिजो पुस २१ गते काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो। सभाले गत असार मसान्तसम्मको वासलात तथा...


नबिल बैंक ‘विकास नायक २०८२’ अवार्डद्वारा सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड ‘विकास नायक २०८२’ अवार्डबाट सम्मानित भएको छ। विकास मिडियाद्वारा आयोजित विकास बहस तथा विकास नायक सम्मान समारोहमा बैंकलाई संस्थागत नायकको रूपमा यो अवार्ड प्रदान गरिएको हो। आइतबार आयोजना गरिएको उक्त कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले...


विजय लघुवित्तको एफपिओमा पहिलो दिनमा नै ७ लाखले दिए आवेदन

काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओमा आवेदन दिनेको ओइरो लागेको छ । कम्पनीकपो एफपिओमा पहिलो दिन मै १८ गुणा बढीको आवेदन परेको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले साँझ ५ बजेसम्म ७ लाख १९ हजार २०९ जना...


उत्कृष्ट पाँच लघुवित्तको लाभांश इतिहासः न्युनतम् १० देखि ७३ प्रतिशतसम्म, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका लघुवित्तहरु प्छिल्लो समय लघुवित्तको दायरामा विस्तार गरेका छन् । कम्पनीहरुले वितरण गरेको पछिल्लो ५ वर्षयताको विवरणका आधारमा लाभांशको दायरा बृद्धि भएको हो । नेपालमा सञ्चालित उत्कृष्ट लघुवित्त संस्थाहरुमध्ये छिमेक लघुवित्त,...


करोडौंको धितो लिलामपछि एनआईसी एशिया बैंक भित्रै आत्मदाहको प्रयास

काठमाडौँ । आफ्नो नाममा रहेको करोडौँ मूल्यको जग्गा एनआईसी एशिया बैंकले लिलाम गरेपछि एक ऋणीले आत्महत्याको प्रयास गरेको छन् । इटहरी आइतबारेका लालबहादुर पौडेलले बैंकको निर्णयबाट आफू अन्यायमा परेको भन्दै इटहरीस्थित एनआईसी एशिया बैंकको शाखा कार्यालयमै शरीरमा पेट्रोल छर्किएर...


‘२०औं वर्षतर्फ मुक्तिनाथ विकास बैंक, बैंकिङसँगै समाज निर्माणको दृढ संकल्प’

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो स्थापना भएको उन्नाइसौं वर्ष पूरा गरी बीसौं वर्षमा प्रवेश गरेको अवसरमा पुष १९ गते देशभर विविध सामाजिक तथा संस्थागत कार्यक्रमहरू आयोजना गरेको छ । वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको बैंकले...


समृद्धि र पोखरा फाइनान्स १ः१ को शेयर अनुपातमा मर्ज हुने

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स कम्पनी लिमिटेड १ः१ को शेयर स्वाप रेसियोमा मर्ज हुने भएका छन्। दुई कम्पनीबीच मर्जरका लागि गत साउन ४ गते समझदारीपत्रमा हस्ताक्षर भएसँगै गठित संयुक्त मर्जर समितिले दुवै कम्पनीको सम्पत्ति, दायित्व...


विजय लघुवित्तको एफपीओ बिक्री खुला, कति कित्तासम्म भर्न पाइन्छ?

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आज पुस २१ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्री खुला गरेको छ। साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्त आपसमा मर्ज हुँदा संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व ७४.३९ र २५.६१ रहेको छ।...


एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा राम कृष्ण खतिवडा

काठमाडौँ । एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकको रुपमा राम कृष्ण खतिवडा नियुक्त भएका छन् । आगामी ४ वर्षको अवधिका लागि खतिवडालाई उक्त जिम्मेवारी दिएको हो । चार्टर्ड फाइनान्सियल एनालिष्ट (सीएफए) तथा चार्टर्ड इकोनोमिष्ट (सीएचई) गरेका उनले पूर्वाधार विकास, परियोजना...


नेपाल बैंकका कर्मचारी र ग्राहकलाई मेडिकेयर हस्पिटलमा विशेष छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहकहरू, बैंकको डेबिट कार्ड होल्डरहरु र नेपाल बैंकका अवकाश प्राप्त कर्मचारीहरुलाई काठमाडौं चावहिलमा रहेको मेडिकेयर हस्पिटल लि. मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान...


बैंकबाट ऋण लिएर घर बनाउने बढे, सस्तो ब्याजदर र सहज नीतिले उत्साह

काठमाडौँ । निजी आवासीय कर्जा आकार निरन्तर बढ्दो क्रममा रहेको छ । निरन्तर घटी रहेको ब्याजदर र नियामकको सहज नीतिका कारण पछिल्लो समय बैंकबाट ऋण लिएर घर बनाउने वा किन्नको संख्या वृद्धि भइरहेको हो । बैंकहरूले २ करोड रुपैयाँसम्म व्यक्तिगत...


राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ खिच्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले बोलकबोलमार्फत एक वर्षे अवधिको ऋणपत्र जारी गर्न लागेको हो। राष्ट्र बैंकका अनुसार आज आइतबार मध्याह्न २ बजेसम्म अनलाइन बिल्डिङ प्रणालीमार्फत बोलकबोल हुनेछ। जारी...


एनआईसी एशिया बैंकले हकप्रद जारी गर्ने, पूर्व सहमतिको लागि राष्ट्र बैंकमा पेश

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ को अनुपातमा ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ। बैंकले तत्काल कायम रहेको साधारण शेयरको चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार...


सात कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । आज पुस २० गते नेप्सेमा सूचीकृत ७ वटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीहरूले भालि पुस २१ गते बूक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले मात्रै सम्बन्धित कम्पनीको...


सालपा विकास बैंकको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले पुस १६ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज पुस २० गते अन्तिम दिन रहको छ। कम्पनीले प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरी बाँडफाँड गरेपश्चात् दोश्रो चरणमा...


खल्ती वालेटका प्रयोगकर्ताले नबिल बैंकका एटिएमबाट एपमा भएको रकम निकाल्न पाउने

काठमाडौँ । खल्ती वालेटका प्रयोगकर्ताले अब नबिल बैंकका एटिएमबाट खल्ती एपको प्रयोग गरी नगद निकाल्न पाउने भएका छन् । यसका लागि नबिल बैंक र खल्ती वालेटबीच सम्झौता भएको छ । सम्झौताअनुसार खल्तीका प्रयोगकर्ताले नबिल बैंकका मुलुकका विभिन्न स्थानमा रहेका...


ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवलाई विशेष बनाउँदै संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत १९ वटा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । नेपालको अग्रणी वाणिज्य बैंकका रुपमा स्थापित यो संस्थाले विगतका वर्षहरुमा जस्तै यसपटक पनि...


बैंक र वित्तीय संस्थामा बागमती प्रदेशको दबदबा: कुल निक्षेप ६५% र कर्जामा ५९% हिस्सेदारी

काठमाडौं। बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप र कर्जामा बागमती प्रदेशको हिस्सेदारी सबैभन्दा बढी रहेको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन २०७८/८२ को वार्षिक प्रतिवेदन अनुसार, २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट परिचालित...


कर्णाली डेभलपमेन्ट बैंकमा निक्षेपको दुरूपयोग गरी हकप्रद उठाउनेको शेयर लगत रद्द

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले अवैधानिक रूपमा चुक्ता भएको शेयर पुँजी घटाएको छ । बैंकका संस्थापक तथा पूर्वअध्यक्ष पशुपति दयाल मिश्र, राजेन्द्र वीर रायलगायतले हकप्रद शेयर खरिद गर्दा निक्षेपकर्ताको रकम दुरूपयोग गरेको पुष्टि भएपछि यस्तो कदम चालिएको हो ।...