नेपाल रेमिट र एनएमबी बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता
काठमाडौं । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रालि र एनएमबी बैकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै विश्वका विभिन्न सम्झौता मुलुकबाट नेपाल रेमिट मार्फत पठाएको रकम एनएमबी बैंकको सिधै बैंक खातामा तथा एनएमबी बैंकका...
दुई नगरपालिकाद्धारा नबिल बैंकलाई चेतावनी, यस्तो छ कारण
काठमाडौं । झापाका दुई नगरपालिकाले नबिल बैंकलाई बैंक ग्यारेन्टीबापतको रकम उपलब्ध गराइदिन पत्र लेखका छन् । दमक नगरपालिका र उर्लाबारी नगरपालिकाले नबिल बैंकलाई संयुक्तरुपमा पत्र लेख्दै बैंक ग्यारेन्टीबापतको रकम उपलब्ध गराइदिन भनेका हुन् । यी दुई नगरपालिकाको साझेदारीमा मावा...
एनएमबि बैंकले आफ्नो नाममा रहेको विभिन्न ठाँउको गैर बैंकिङ्ग सम्पत्ति लिलाम गर्दै (सूचनासहित)
काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्नो नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै तीन ठाँउको घरजग्गा लिलामीमा ल्याएको हो । बैंकले बारा, मकवानपुर जिल्लाको जग्गा लिलामीमा ल्याएको छ । उक्त...
मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकमा राय–सुझाव पठाउने आज अन्तिम दिन
काठमाडौं। आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकमा राय–सुझाव पठाउने आज अन्तिम दिन रहेको छ। राष्ट्र बैंकले गत जेठ २२ गते सूचना जारी गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राय–सुझाव माग गरेको थियो। सरोकारवालाले मौद्रिक नीतिका...
नागरिक लगानी कोषको बार्षिक साधारणसभा असार ३१ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं। नागरिक लगानी कोषले बार्षिक साधारणसभा असार ३१ गते रहेको छ। सभा कोषले आफनो आफ्नै केन्द्रीय कार्यालयमा सभामा गर्ने भएको छ। सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०७८ / ७९ को मुनाफाबाट २५...
एक कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर सम्बन्धित शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरि दिएको छ । संस्थाको चैत २८ गते सम्पन्न भएको १०औं वार्षिक साधारणबाट पारित भएको २० प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हो...
ज्योति विकास बैंकको डेढ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा, जो कोहीले आवेदन दिन सक्ने
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले १ लाख ६८ हजार ४९६ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरु वा जो कोही योग्य व्यक्ति,...
प्रभु बैंकको ६ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा, आवेदन कहाँ दिने ?
काठमाडौं । प्रभु बैंक लिमिटेडले ६ लाख १ हजार २३४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले ४ संस्थापक शेयरधनीहरुका नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । बैंकका संस्थापक शेयरधनीहरु कमल श्रेष्ठको २ लाख ५० हजार कित्ता, राकेशकुमार...
लाभांश प्रस्तावसहित रिलायन्स फाइनान्सले डाक्यो वार्षिक साधारणसभा, बुकक्लोज कहिले ?
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो १३औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असार ८ गते बसेको संचालक समितिको बैंठकको निर्णयले सभा यही असार ३१ गते काठमाण्डौको धुम्बाराहीस्थित स्मार्ट दरबार ब्यांक्वेटमा आह्वान गरेको हो । सभा विहान ११...
असारको पहिलो हप्ता मै बैंक तर्फको १०५६ र लघुवित्तको ११ जना ऋणी कालोसुचीमा
बैंक तथा वित्तीय संस्थामा कारोबार गरिरहेको मान्छेलाई कालो सुचीको बारेमा बुझाई रहनु पर्छ जस्तो लाग्दैन । तर पनि एक शब्दमा भन्दा कर्जा लिई कर्जाको नियमित किस्ता नतिर्ने सदस्यलाई भोलीको दिनमा कुनै पनि बैंक तथा वित्तीय संस्थामा कारोबार गर्न रोक्का...
मर्जर तथा एक्विजिशन र एफपीओमा कर छुट हुँदैन: अर्थमन्त्री डा. महत
अर्थमन्त्री डा।प्रकाश शरण महतले मर्जर तथा एक्विजिशन र एफपीओमा कर छुट नहुने बताएका छन् । नेपाल उद्योग परिसंघको वार्षिक साधारण सभामा बोल्दै डा।अर्थमन्त्री महतले बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्विजिशनमा जाँदा र एफपीओबाट हुने आम्दानीमा कर लगाउने सरकारको...
ऋण नतिरेपछि पूर्वसभामुख ओनसरी घर्तीलाई १५ दिन भित्र साँवा व्याज तिर्नको लागि सहकारीको सूचना
काठमाडौं । सहकारीबाट लिएको ऋण नतिरेपछि ऋणको जमानी बसेकी पूर्वसभामुख ओनसरी घर्तीलाई १५ दिन भित्र साँवा व्याज तिर्नको लागि सूचना प्रकासित गरेको छ । पुल्चोकस्थित लालीगुराँस बहुउद्धेश्यीय सहकारी संस्थाले माओवादी केन्द्रकी नेतृसमेत रहेकी घर्तीलाई १५ दिन भित्र ऋण भुक्तानी...
बोनस शेयर र हकप्रद शेयरको कारण बीमा कम्पनीको शेयरमा लगानीकर्ता झुम्मिए, एलआईसी नेपाल र राष्ट्रिय बीमा कम्पनीको शेयर मूल्य सबैभन्दा बढी, अन्य कुनको कति ?
काठमाडौं । नेप्से उपसूचक चार दशमलव ७५ अंकले बढेर दुई हजार ५५ दशमलव ५३ विन्दुमा पुगेर बन्द भएर यो साताको शेयर कारोबार बन्द भएको छ। यो साता मात्रै बीमा कम्पनीको उपसूचक सुधारको बाटो तिर अघि बढेको देखिएको छ। साता...
सस्तिदै लघुवित्तका शेयरहरु, ४० लघुवित्तको शेयर मूल्य १ हजारभन्दा मुनि (एलटीपीसहित)
काठमाडौं ।आर्थिक संकट, लघुवित्त सम्बन्धी नकारात्मक समाचार, राष्ट्र बैंकको नीतिगत हस्तक्षेपको असर अधिकांश लघुवित्त कम्पनीको शेयर १ हजार भन्दा तल झरेको छ । बिहीबारको अन्तिम मूल्यको आधारमा नेप्सेमा हाल कारोबार भइरहेका लघुवित्तमध्ये ४० वटा कम्पनीको शेयरमूल्य १ हजार भन्दा...
असारभित्र ब्याज तिरेमा कृषि विकास बैंकले ७ प्रतिशत छुट दिने
काठमाडौं। कृषि विकास बैंकवाट कर्जा लिई कारोवार गरिरहेका कर्जा ग्राहकहरुलाई असार मसान्त सम्म बैंकलाई बुझाउनु पर्ने सम्र्पुण व्याज रकम चुक्ता गरेमा भुक्तानी गरेको व्याज रकममा ७ प्रतिशत छुट हुने भएको छ । यस सम्वन्धी थप जानकारीका लागि आफुले कारोवार...
हिमालयन बैंकका ६ जना संचालक एकैपटक बाहिरिदै, कसको नाममा कति छ शेयर ?
काठमाडौं । हिमालयन बैंकका ६ जना संचालक एकैपटक बाहिरिने भएको छ । बैंकको ६ जना संस्थापकले एकैपटक शेयर बेचेर बाहिरिन लागेको हो ।बैंकमार्फत संस्थापक ६ जना सेयरधनीहरुले २१ लख ८६ हजार ५७५ कित्ता सेयर बेच्न लागेका हुन् । बैंकले...
३५ दिनभित्र ऋण नतिरे ३० व्यक्ति तथा फर्मको घर जग्गा मेरोमाइक्रोफाइनान्स लघुवित्तले लिलाम गर्ने
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले २१ दिनभित्र संस्थामा सम्पर्क राखि आफूले लिएको कर्जाको सम्पूर्ण सावाँ, ब्याज, थप ब्याज, अन्य दस्तुर आदि चुक्ता भुक्तान गर्न सूचना जारी गरेको छ । साथै उक्त म्यादभित्र कर्जा भुक्तान नभएमा जमानत लिलामद्वारा विक्री...
वाणिज्य बैंकबाट साढे ५७ अर्ब रुपैयाँ शेयर धितो कर्जा प्रवाह, १३ बैंकको घट्यो सातको मात्रै बढ्यो, नबिल बैंक सर्वाधिक
काठमाडौ । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको १० महिनासम्ममा साढे ५७ अर्ब रुपैयाँ शेयर धितो कर्जामा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार बैशाख मसान्तसम्ममा हाल संचालमा रहेका वाणिज्य बैंकहरुले शेयर धितोकर्जा वापत ५७ अर्ब ८१ लाख रुपैयाँ कर्जा...
सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा विशेष छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थाहरु संग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ ती संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन । बैंकका ग्राहकहरुले...
सपोर्ट लघुवित्तको सिइओको जिम्मेवारी बिष्णु कान्त चौधरीलाई
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाका कार्यकारी अधिकृत कुलमणी तिम्सीनाको कार्यकाल समाप्त भएको छ । अधिकृत तिम्सीनाको ४ वर्षको कार्यकाल आज (असार ८ गते) देखि समाप्त भएको हो । संस्थाको असार ७ गते बसेको संचालक समितिको बैठकको निर्णयले प्रमुख...




















