प्राइम कमर्सियल बैंकको कामु सिईओमा संजीब मानन्धरलाई नियुक्त

काठमाडौं । प्राइम कमर्सियल बैंकले कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा संजीब मानन्धरलाई नियुक्त गरेको छ । बैंकका सिईओ नारायणदास मानन्धरको साउन १६ गते कार्यकाल समाप्त भएको हुनाले संजीब मानन्धरलाई अर्को ब्यवस्था नभएसम्मका लागि कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ...


प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । साता कारोबारको चौंथो दिन सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा आज सूनको मूल्य प्रतितोला ६ सय र चाँदीको १५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ६ सय रुपैयाँले घटेर...


नबिल बैंकको आज फोन लोन सेवा अवरुद्ध, यस्तो छ कारण

काठमाडौं । नबिल बैंकको आज फोन लोन सेवा अवरुद्ध हुने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म फोन लोन सेवा अवरुद्ध हुने जानकारी दिएको हो । बैंकले सिस्टम अपग्रेड प्रक्रियाका कारण...


एक्सेल डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी, यसरी दिनुस् आवेदन

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले रिक्त रहेका पदहरुमा कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै ब्रान्च म्यानेजर, रिलेशनसीप म्यानेजर र ट्रेनी एसीस्टेन्ट पदहरुमा केही संख्याले कर्मचारी माग गरेको हो । इच्छुक उम्मेदवारले सूचना प्रकाशित...


स्थानीय अधिकार कुण्ठित नहुने गरि १६ औं राष्ट्रिय योजना तयारी गरेका छौंः डा.रमेश पौडेल

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) र फेडेरेशन अफ नेपाल एक्सपोर्ट्स एशोसिएसनको संयुक्त आयोजनामा आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरु विषयक पुस्तक विमोचन प्रमुख अतिथि नेपाल सरकारका मुख्य सचिव वैकुण्ड अर्यालको प्रमुख आतिथ्यामा सम्पन्न भयो ।...


सिनर्जी पावरले साउन २५ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले साउन २५ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले ४० करोड ३२ लाख ८७...


माछापुच्छ्रे बैंकको खुद नाफा ९.७५ प्रतिशतले बृद्धि, खुद ब्याज आम्दानी र ईपीएस कति ?

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले १ अर्ब ८५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको अघिल्लो आर्थिक वर्षको चौथौं त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ९.७५ प्रतिशतले बढेको छ । गत आर्थिक...


सिटिजन्स बैंक र होटल चितवन तथा डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरबीच छूट सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भरतपुर, चितवनस्थित होटल चितवन तथा बागबजार, काठमाडास्थित डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले...


सूर्योदय वोमी लघुवित्तद्वारा राहत वितरण

काठमार्डौं । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय बनगाई कपिलबस्तुद्वारा एक जना सदस्यलाई राहत रकम प्रदान गरिएको हो । सावित्रा सुनारको श्रीमानको गत जेठ महिनामा मृत्यु भएको पुष्टी गर्दै बीमा राहत रकम प्रदान गरिएको हो । बाणगंगा नगरपालिका–७...


मंगलबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । अघिल्लो कारोबारको दिन ५ अंकले बढेको शेयर बजार आज चाँही २८.५९ को अंकले घटेर २०७७ को विन्दुमा कायम भएको छ । शेयर बजार दोहोरो...


सुपरमादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढ्यो, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । अघिल्लो कारोबारको दिन ५ अंकले बढेको शेयर बजार आज चाँही २८.५९ को अंकले घटेर २०७७ को विन्दुमा कायम भएको छ । शेयर बजार दोहोरो...


समाज लघुवित्तको बार्षिक साधारणसभा साउन ३१ गते, बुक क्लोज कहिले ?

काठमाडौं। । समाज लघुवित्तले साउन ३१ गते वार्षिक साधारण सभा डाकेको छ। कम्पनीले आर्थिक वर्ष २०७८–७९ को वार्षिक साधारण सभा डाकेको हो । सभामा हाल कायम २ करोड रुपैयाँ चुक्ता पुँजीमा १४।२५ प्रतिशत रकम बराबरको बोनस सेयर वितरण गर्ने...


बैंक तथा वित्तीय संस्थाहरुको कामप्रति चित्त नबुझे समयमै गुनासो दर्ता गर्न राष्ट्र बैंकको आग्रह (सूचनासहित)

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको कामप्रति चित्ता नबुझे समयमै गुनासो दर्ता सकिने भएको छ । राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै वित्तीय संस्थाहरुको कामप्रति चित्त नबुझे गुनासो दर्ता आम सेवाग्राहीलाई आग्रह गरेको हो । ‘बैंक तथा वित्तीय...


कुमारी बैंकको ३४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले शेयरधनी प्रेम बहादुर भण्डारीको नाममा रहेको ३४ हजार ५९२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई भएको जानकारी बैंकले दिएको छ । सो शेयर खरिद...


प्रभु बैंकको ९ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा, जोकोहीले आवेदन दिनसक्ने

काठमाण्डौ । प्रभु बैंकले ९ लाख १७ हजार १०८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनी लगायत इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन...


हिमालयन लघुवित्तको खुद नाफामा ७८.५० प्रतिशतले गिरावट, खुद ब्याज आम्दानी र ईपीएस कति ?

काठमाडौं । हिमालयन लघुवित्तको खुद नाफा घटेको छ । संस्थाले प्रकाशित गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको खुद नाफा ७८.५० प्रतिशतले घटेर १ करोड ५३ लाख रुपैयाँमा सीमित रहेको छ । गत आर्थिक वर्षकोे सोही अवधिसम्ममा लघुवित्तले...


हिमालयन लघुवित्तको खुद ब्याज आम्दानी घटेसँगै इम्पेरमेन्ट चार्ज बढेपछि मुनाफा घट्यो,प्रतिशेयर आम्दानी कती ?

हिमालयन लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७८।५० प्रतिशत कम...


विन नेपाल लघुवित्तको शेयरमूल्यमा सर्वाधिक गिरावट, अन्य कुनले कति गुमाए ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले बढेको छ । नयाँ मौद्रिक नीति आएदेखी शेयर बजार प्रभाबित बनेको हो । कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजार आज ५.७९ अंकले बढेर २१०६ को...


सोमबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले बढेको छ । नयाँ मौद्रिक नीति आएदेखी शेयर बजार प्रभाबित बनेको हो । कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजार आज ५.७९ अंकले बढेर २१०६ को...


सिटिजन्स बैंक र दराजबीच छुट सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र दराज क्यामू प्राइभेट लिमिटेडबीच सिटिजन्स बैंकका ग्राहकहरुलाई दराजमा सामान किन्दा विशेष छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सो सम्झौता पश्चात सिटिजन्स बैंकका कार्डवाहकहरुले हरेक विहिवार दराजमा अनलाइन मार्फत भुक्तानी गर्दा...